रविको अनुसन्धान लम्बिएपछि रास्वपा उग्र, निशानामा ओली !
बिहीबार, कात्तिक २२, २०८१
कोशी प्रदेशका मन्त्रीलाई गम्भिर आरोप, जापान भ्रमणमा जे भयो !
बिहीबार, कात्तिक २२, २०८१
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले मानव तस्करीको आरोप लागेपछि पदबाट राजीनामा दिएका छन् ।
प्रधानमन्त्री र मन्त्रीलाई रिटले रिगटा ! कुलमान दबाउने योजना संकटमा
बिहीबार, कात्तिक २२, २०८१
विद्युत वक्यौता नतिर्ने अडानमा रहेका व्यवसायी र व्यवसायीलाई साथ दिइरहेको सरकारलाई सर्वोच्च अदालतले झड्का लगाइदिएको छ ।
रास्वपाको एकोहोरो हठले आफैलाई क्षति, पुरानै शैली अपनाउँदा नागरिक सशंकित !
बिहीबार, कात्तिक २२, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीले सबापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको भन्दै प्रदर्शन गरिरहेको छ । अदालतको आदेशबाट प्रहरीले अनुसन्धान गरिरहेको बेला सुशासन र भ्रष्टाचारको विरोध गर्दै जन्मिएको पार्टीले कस्तो थिति बसाल्ने प्रयास गर्दैछ ? रास्वपामाथि नै प्रश्न उठ्न थालेको छ ।
भ्यूटावर दर्व्यसनीको कब्जामा, राज्यको करोडौ स्वाह
बिहीबार, कात्तिक २२, २०८१
बागमती प्रदेश सरकारले २ करोडभन्दा बढि रकम खर्च गरेर सिन्धुलीमा बनाएको शिद्धबाबा भ्यूटावर बनाएको छ । तर भ्यूटावर निर्माणपछि एकपटक पनि प्रयोगमै नआई जीर्ण बनेको छ ।
सम्झौता विरुद्धको रिट खारेज, नेपाललाई फाइदा हुने !
बिहीबार, कात्तिक २२, २०८१
सरकारले भारतसँग गरेको १० हजार मेगावाट विद्युत विक्रीको दीर्घकालीन सम्झौता विरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । पूर्व जलस्रोत सचिव सूर्यनाथ उपाध्यायले १० हजार मेगावाट विद्युत बेच्ने सम्झौताविरुद्ध रिट दायर गरेका थिए ।
धमाधम उम्मेदवार छनोट गर्दै दलहरु
बिहीबार, कात्तिक २२, २०८१
स्थानीय तहको रिक्त स्थानमा मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि राजनीतिक दलहरुले उम्मेदवारहरु टुंग्याउँदै लगेका छन् ।
व्यस्त विमानस्थल बन्द गरिँदा २ अर्ब नोक्सान हुने, विकल्प बन्यो भैरहवा विमानस्थल
बुधबार, कात्तिक २१, २०८१
स्थानीय तहको उपचुनावको दौडमा राजनीतिक दलहरु
बुधबार, कात्तिक २१, २०८१
स्थानीय तहको रिक्त पदहरुमा आगामी मंसिर १६ गते हुन लागेको उपचुनाव नजिकिएको छ । काठमाडौंको कीतिपुर नगरपालिकाको मेयरसहित रिक्तरहेको विभिन्न ४४ पदका लागि उपचुनाव हुन लागेको हो ।
जान्नेलाई छान्ने पार्टीको पनि पुरानै पारा, रवि जोगाउन रोइकराई
बुधबार, कात्तिक २१, २०८१
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले १० दिनको म्याद थप गरेको छ । यता अदालतलतमा बहस चलिरहँदा रास्वपाले गरेको आन्दोलन र निषेधाज्ञा तोड्ने प्रयासपछि केहि समय स्थिति तनावग्रस्त बनेको थियो ।
छठको रौनक देशैभरी, तालतलैया र नदि किनार दुलहीझै टलक्क
बुधबार, कात्तिक २१, २०८१
तराई तथा मधेश क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्व मंगलवारदेखि सुरु भइसकेको छ । छठको रौनक चढ्दै जाँदा यसको मुख्य दिनको पूजा विधिका लागि राजधानी काठमाडौंदेखि तराई मधेशका जिल्लाहरूमा तीव्र तयारी चलिरहेको छ ।
छठमय बन्दै सर्लाही, सजिए खोला, नदी र पोखरी
बुधबार, कात्तिक २१, २०८१
मिथिलाञ्चल लगायत तराई÷मधेसमा हर्षोल्लासपूर्वक मनाइने छठ पर्वको तयारी शुरु भएको छ । यतिखेर सर्लाहीको ग्रामीण क्षेत्र लगायत विभिन्न ठाउँमा छठ मनाउनका लागि पोखरीको डिल र नदी किनारको सरसफाइ शुरु भइसकेको छ ।
एकताको ग्राउण्डबाट विप्लव : किन उपचुनावमा गएनन् ?
बुधबार, कात्तिक २१, २०८१
नेकपाको नेतृत्व गरिरहेका नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाले स्थानीय तहको निर्वाचनमा भाग नलिने भएको छ । उपचुनावमा सहभागी नहुने निर्णय गरेको विप्लव नेतृत्वको नेकपाले २०८४ को निर्वाचनमा भने सहभागी हुने निर्णय गरिसकेको छ । तर, किन विप्लव उपचुनावमा जानबाट हच्किए ?


