लीलाबल्लभ प्रकरण : ऋषिकेश र देवीप्रकाशमाथिका आरोपमा ओलीको असलियत
आइतबार, कात्तिक २५, २०८१
वीरगञ्जमा स्टार्टअप नवउद्यमी सम्मेलन आयोजना
आइतबार, कात्तिक २५, २०८१
मधेश प्रदेशको वीरगञ्जमा स्टार्टअप नवउद्यमी सम्मेलन आयोजगा गरिएको छ । मधेसमा रहेको ठुलो जनसंख्यालाई स्टार्टअपमा केन्द्रित गराउन सके यसले मुलुकको आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान दिन सक्ने भएकाले यो सम्मेलनले युवा उद्यमीलाई प्रोत्साहन गर्ने आशा गरिएको छ ।
उपचुनावको जोडघटाउः एक्लै लड्दा कसलाई कति घाटा ?
आइतबार, कात्तिक २५, २०८१
आगामी मंसिर १६ गते हुने लागेको स्थानीय तहको रिक्त पदको उपनिर्वाचनका लागि राजनीतिक दलहरुको दौडधुप जारी छ ।
भैरहवामा चार अन्तर्राष्ट्रिय उडानले उत्साह
आइतबार, कात्तिक २५, २०८१
लामो समयको प्रतिक्षापछि रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ वटा अन्तर्राष्ट्रिय उडान सुरु भएका छन् । शनिबार मात्रै तीन अन्तर्राष्ट्रिय उडान भएको छ ।
भैरहवामा विदेशी जहाजको ओइरो !
आइतबार, कात्तिक २५, २०८१
सञ्चालनमा आएको अढाइ वर्षसम्म नियमित व्यावसायिक उडानले निरन्तरता पाउन नसकेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ ।
गणेशमानले भोगेका पीडा र कांग्रेस त्यागको त्यो क्षण...
आइतबार, कात्तिक २५, २०८१
प्रजातन्त्र पुनःस्थापनाका कमाण्डर गणेशमान सिंहको ११० औं जन्मजयन्ति मनाइएको छ । सिंहका राजनीतिक आदर्श र प्रजातन्त्रमाथिको दृढताको विवेचनाको विषय बनिरहेको छ ।
एमालेले अब सडक तताउने, आतंक मच्चाउने डिजाइनमा पुराना–नयाँ !
आइतबार, कात्तिक २५, २०८१
सत्तामा हुने दल हुन् वा विपक्षमा, केही गर्नु प¥यो भने आन्दोलन नै उनीहरुका लागि प्रमुख विषय बन्ने गरेको छ । नेपालको राजनीतिमा सडकमा जाने र अनेक आरोपका फेहरिस्त पोख्ने चलन जस्तै बन्न पुगेको छ । तर, के दलहरुले गर्ने सडक आन्दोलन जनताका मुद्दामा निहित छन् त ? जनसवालमा सडक तताउछौं...
मन्त्रीको अनाधिकृत जापान भ्रमण, प्रश्नको घेरामा एमाले
शनिबार, कात्तिक २४, २०८१
बिना अनुमति र बिना जानकारी जापान भ्रमणमा गएको विषयमा विवादित बनेपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले गत बुधबार पदबाट राजीनामा दिए ।
पाथीभरा केबलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न हुने
शनिबार, कात्तिक २४, २०८१
ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ ।
संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
उम्मेदवार छनोटको अन्तिम कसरतमा दलहरु
शनिबार, कात्तिक २४, २०८१
आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तहको रिक्त ४४ पदको निर्वाचनका लागि राजनीतिक दलहरुले तयारी तीब्र पारेका छन् ।
हरेक वर्ष तापक्रम बढ्दै, नेपालमा भयंकर घटना हुनसक्ने !
शनिबार, कात्तिक २४, २०८१
पृथ्वीको तापक्रम सन् १८५० देखि प्रति दशक औसत ० दशमलव ११ डिग्री फारेनहाइटले बढेको छ । यसरी कुल मिलाएर भन्नु पर्दा २ डिग्री फारेनहाइटले बढेको छ । साथै सन् १९८२ देखि तापक्रम दर तीन गुणा भन्दा बढिले बढ्दै गएको छ ।
सीआईवीको नियन्त्रणमा रवि लगायत आवद्ध २२ कम्पनीका फाइल
शनिबार, कात्तिक २४, २०८१
कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने माथि संगठित अपराध, सहकारी ठगी र सम्पति शुद्धीकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
निरौला र पाण्डेको नाम सर्वोच्चको न्यायाधीसमा अनुमोदन
शनिबार, कात्तिक २४, २०८१
सर्वोच्च अदालतको न्यायाधीसमा नृपध्वज निरौला र नित्यानन्द पाण्डे अनुमोदित भएका छन् । संसदीय सुनुवाई समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकले न्यायाधीसद्वयको नााम अनुमोदन गरेको हो । निरौला र पाण्डेको कार्ययोजना र अवधारणा सुनिसकेपछि समितिले नाम अनुमोदन गरेको हो ।


