पञ्चेश्वर जलविद्युत आयोजना बन्नेमा उर्जामन्त्री विश्वस्त
शनिबार, कात्तिक २४, २०८१
यसरी हुँदैछ पोखरा रित्तो ! किन हुँदैछ वेहाल ?
शनिबार, कात्तिक २४, २०८१
पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएपनि पर्यटकीय सिजनमा अपेक्षा अनुसारको पर्यटक नआएपछि भरिभराउ हुनुपर्ने पोखराका होटेलहरू रित्ता–रित्ता छन् ।
दैनिक १० घण्टा विमानस्थल बन्द सुनियोजित ! अर्बौ स्वाह हुँदै
शनिबार, कात्तिक २४, २०८१
अन्तर्राष्ट्रिय उडानहरूको ‘सेड्युल’ अस्तव्यस्त बनाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबारबाट दैनिक १० घण्टा बन्द भएको छ ।
उपचुनावकै अघि को कसरी स्खलित ?
शुक्रबार, कात्तिक २३, २०८१
मंसिर १६ गते गर्ने भनिएको उपचुनाव नजिकिदैछ । उपचुनावलाई दलहरुले आफ्नो शक्ति परीक्षणको रुपमा लिएका छन् । राजनीतिक स्थिति नै अलमलमा रहेको बेला हुन लागेको यो उपचुनाव दलको हैसियत जाँच्ने माध्यम बनेको छ नै । यि सबै हलचलको परिवेशमा उपचुनावको माहोल कस्तो बन्ला त ?
कीर्तिपुरमा कांग्रेस, एमाले र माओवादीको त्रिपक्षीय भिडन्त, रास्वपा र राप्रपा काउन्टर दिने मुडमा
शुक्रबार, कात्तिक २३, २०८१
मंसिर १६ गते हुने कीर्तिपुर नगरपालिकाको निर्वाचनमा मत परिणाम आफ्नो पक्षमा पार्न दलहरुले तयारीलाई तीव्र पारेका छन् ।
ओली–देउवाको राजनीतिक संयन्त्र, आलोपालो संयोजन गर्ने सहमति
शुक्रबार, कात्तिक २३, २०८१
नेकपा एमाले र कांग्रेसले सत्ता सञ्चालन गर्न भन्दै राजनीतिक संयन्त्र बनाएका छन् । एकएक महिना संयन्त्रको नेतृत्व गर्ने गरी अघि बढेको कांग्रेस एमालेको राजनीतिक संयन्त्रले सत्तारुढ साना दललाई भने उपेक्षा गरेको छ । राजनीतिक संयन्त्रको अभ्यास र ठूला दलको व्यवहार किन हेपाह प्रवृत्तिको हुन्छ ? कांग्रेस एमालेले सरकार सञ्चालनदेखि अन्य...
चिलिमे–त्रिशूली प्रशारण लाइन बन्दा देशलाई फाइदै–फाइदा
शुक्रबार, कात्तिक २३, २०८१
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङ्मो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेँसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्म २८ किलोमिटर प्रसारण लाइन बुधबार साँझ चार्ज गरेर सञ्चालनमा ल्याइएको हो ।
महत्वकांक्षी परियोजनामा धक्काः पोखरामा किन हुन सकेन अन्तराष्ट्रिय उडान ?
शुक्रबार, कात्तिक २३, २०८१
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान गर्न सरकारले विमान कम्पनीलाई छुटका अनेक प्याकेज ल्याउको छ । तर अझै पोखराबाट नियमित अन्तराष्ट्रिय उडान अनिश्चित छ ।
उपनिर्वाचनमा आ–आफ्नै दाउ, गठबन्धन अफ्ठ्यारोमा पर्ने खतरा
शुक्रबार, कात्तिक २३, २०८१
स्थानीय तहको रिक्त पदहरुका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । जसका लागि दलहरु उम्मेदवार टुंगो लगाउने अन्तिम तयारीमा छन् । नेकपा एमाले र माओवादीले काठमाडौंका स्थानीय तहमा हुने उपनिर्वाचनमा लागि उम्मेदवार टुंगो लगाइसक्दा नेपाली काँग्रेसमा भने कस्लाई टिकट दिने भन्ने अन्योलता अझै देखिन्छ ।


