तेल र बात्तीको दियो हरायो, विद्युतीय दियो प्रचलनमा
आइतबार, कात्तिक १८, २०८१
विमानस्थलको निर्माणाधिन टर्मिनल भवन अलपत्र
आइतबार, कात्तिक १८, २०८१
मुगुको एक मात्र रारा–ताल्चा विमानस्थलमा निर्माणाधीन रहेको नागरिक उड्ययन प्राधिकरणको कार्यालयको टर्मिलन टावरसहितको भवन निमाण अलपत्र छ । ठेकेदारको ढिलासुस्ती र लापरवाहीका कारण ४ पटक म्याद थप्दा पनि निर्माण पुरा हुन सकेको छैन । ताल्चा विमास्थलमा सेवा सुविधा सम्पन्न पूर्वाधार समेत नहुँदा जोखिमपूर्ण उडान अवतरण हुने गरेको छ ।
बुटवल–गोरुसिंगे–चन्द्रौटा ६ लेन सडक विस्तार शुरु
आइतबार, कात्तिक १८, २०८१
बुटवललाई पश्चिम क्षेत्रसँग जोड्ने पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने बुटवल–गोरुसिंगे–चन्द्रौटा ६ लेनको सडक निर्माण गर्न शुरु गरिएको छ ।
ओलीको रक्षक देउवा ! अब फेरि अर्को योजना !
आइतबार, कात्तिक १८, २०८१
वर्तमान सत्ता गठबन्धन कति समयसम्म टिक्ला ? अनेक अड्कबाजी हुने गरेका छन् । सरकार ढल्न सक्ने भन्दै चलिरहेका हल्लालाई कांग्रेस सभापति शेरबहादुर देउवाले ढाडस दिने गरेका छन् । प्रायः कम बोल्ने देउवा पछिल्लो समय सत्ता र सरकारबारे ढाल बनेर उभिन थालेका छन् ।
देउसीभैलो : मौलिकता जोगाउन सिस्नुपानीदेखि सञ्चारकर्मीसम्म
आइतबार, कात्तिक १८, २०८१
यतिबेला हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको उल्लास छ । पशुपंक्षीदेखि मान्छेको समेत पूजा गरिने तिहारमा देउसी भैलो पनि खेल्ने प्रचलन छ ।
नेपाल सम्वत्का आरोह–अवरोह, राष्ट्रिय मान्यताका लागि यतिसम्म संघर्ष
आइतबार, कात्तिक १८, २०८१
नेपाल संवत नेपालको मौलिक संवतका रुपमा परिचित छ । देशकै नामबाट प्रचलनमा आएको सम्वत् भएका कारणले पनि यसप्रति नेपालीको श्रद्धा र आत्मिय सम्बन्ध स्थापित भइसकेको छ ।
तिहारमा टोपीले नै पार्दियो दंग, व्यापारीमा छायो उमंग !
आइतबार, कात्तिक १८, २०८१
तिहारमा ढाका टोपीको व्यापारबाट ललितपुर पाटनका व्यापारीहरु सन्तुष्ट देखिएका छन् । यस वर्ष पनि तिहारमा भाईटिकाका लागि ढाका टोपीको व्यापार राम्रो उनीहरुको भनाई छ ।
ओली सरकारको आयु प्रचण्डको हातमा ! यसरी पल्टदै पासा !
शनिबार, कात्तिक १७, २०८१
दुई तिहाई बढि समर्थन पाएको सरकार संकटमा हेलिएको चर्चा चल्न थालेको छ । प्रधानमन्त्री केपी ओली सहभागि कार्यक्रममा विरोधका चर्का नारा लाग्नेदेखि सरकार ढल्ने चर्चा दिनप्रति दिन बढ्दो क्रममा देखिएको हो ।
जान्नेलाई छान्ने पार्टीमै यस्तो टकरा : रास्वपामा देखियो दुई गुट !
शनिबार, कात्तिक १७, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । रास्वपा सभापति रवि लामिछानेको पक्राउ र त्यसपछि चलेको दौडधुपले वितण्डा मच्चिन थालेको छ । रास्वपाबित्र उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेसमुहबीचको विवाद चुलिने क्रममा छ ।
रमिते बन्दै प्रचण्ड ! वेलगाम बोलीमा पर्दा पछाडी यस्तो कहानी !
शनिबार, कात्तिक १७, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टीभित्रको दबाबका साथै राजकीय सत्ता नेतृत्वका लागि समेत पीडामा पर्ने गरेका छन् । जस्तोसुकै पीडामा पनि आफूलाई चुस्त राख्न अनेक फण्डा गरिरहने प्रचण्ड आफैलाई भारी पर्ने शब्द चयनसहित आत्मरतिमा रमाउने गरेको आरोप समेत लाग्ने गर्छ । तर, उनी आफ्नो पक्षमा माहोल बनाउन निर्धक्क जस्तोसुकै कदम...
फूलमा आत्मनिर्भर बन्दा करोडौं रकम विदेशीनबाट रोकिदै
शनिबार, कात्तिक १७, २०८१
अर्थतन्त्रको ठूलो हिस्सा कृषी सामाग्री आयातमै जाने भएकाले नेपालमा कृषीमा आत्मनिर्भरताको बाटो खोजिन थालिएको छ ।
राज्यको नियम विपरित मुगुको गमगढीमा व्यापार व्यवसाय
शुक्रबार, कात्तिक १६, २०८१
मुगुको सदरमुकाम गमगढी बजार लगायतका स्थानीय तहमा व्यवसाय सञ्चालन गदै आएका ब्यापारीहरुले राजश्व छली गर्दै आएको अनुगमको क्रममा पाइएको छ । अनुगमनकै क्रममा व्यापारीहरुले म्याद नाघेका र मूल्य सूचीसमेत नराखी खाद्यान्न लगायतका वस्तुहरु बिक्रिवितरण गरिरहेको समेत भेटिएको छ ।
नागरिक आक्रोशः टुँडिखेलदेखि रंगशालासम्म
शुक्रबार, कात्तिक १६, २०८१
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको डेढ दशक बढी भइसकेको छ । तर पनि मुुलुक समृद्धिको दिशामा अघि बढ्न नसक्दा नागरिक तहमा राजनीतिक सरकार र राजनीतिक दलका नेताहरुप्रति आक्रोश चुलिएको छ । जसले गर्दा समाजिक सञ्जालहरुमा मात्र नभई सार्वजनिक स्थलहरुमा समेत नेताहरुविरुद्धको आक्रोश पोखिने गरेको छ । राजनीतिक दलका नेताहरुप्रति...


