रविलाई हिरासतमा राख्न तेस्रोपटक थपियो १० दिनको म्याद
मंगलबार, कात्तिक २०, २०८१
वर्षाकाे प्रभाव : अब चिसाे बढ्ने
मंगलबार, कात्तिक २०, २०८१
वर्षा भएसँगै अब तापक्रममा गिरावट आउँदै जाने महाशाखाले जनाएको हो । पश्चिमी वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको असर अहिले नेपालको मौसममा परेको हो । मौसम पूर्वानुमा मशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ ।
माला, टीका र ढाकाटोपी लगाउँदा मख्ख विदेशी
सोमबार, कात्तिक १९, २०८१
हिन्दुहरुको दशैंपछिको दोश्रो ठुलो पर्व तिहारमा विदेशी समेत झुमेका छन् । पोखरामा रहेका विभिन्न देशका पर्यटकहरुले सामूहिक भाइटीका लगाउदै तिहार मनाएका छन् ।
चन्दा उठाउन छोडेर विप्लव नेकपा खेती किसानीमा, कृषिबाटै क्रान्ति गर्ने उद्घोष
सोमबार, कात्तिक १९, २०८१
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देही जिल्लाको ६ बिघामा सामूहिक खेती सुरु गरेको छ । बाँझो जग्गा उपयोग गरी पार्टीलाई आत्मनिर्भर बनाउने उद्देश्यले सामूहिक खेती सुरु गरेको पार्टीले जनाएको छ ।
भैरहवामा बल्ल उडान, पोखरामा कहिले ?
सोमबार, कात्तिक १९, २०८१
नेपालमा तीन अन्तराष्ट्रिय विमानस्थल छन् । तर, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाहेकले बिजनेस पाउन सकेका छैनन् । यसरी विमानस्थल विजनेसबिहीन बन्दा एकातर्फ विमानस्थल निर्माणको औचित्यमाथि प्रश्न उठिरहेको छ भने अर्कोतर्फ सरकारको क्षमतामाथि प्रश्न उठिरहेको छ ।
भाइटीका लगाउँदै तिहार समापन, कसको तिहार कस्तो ?
सोमबार, कात्तिक १९, २०८१
भाइटीका भव्यतापूर्वक मनाउँदै यस वर्षको यमपञ्चक अर्थात तिहारको विदाई गरिएको छ । राष्ट्रपतिदेखि प्रधानमन्त्री र सर्वसाधारणले आइतबार भाइटीका लगाएर तिहार पर्व मनाएका छन् । हिन्दु नेपालीहरुले तिहारलाई दशैंपछिको दोश्रो ठूलो चाडको रुपमा मनाउने गर्छन् ।
प्रधानमन्त्री ओलीले पनि शुभसाइतमै लगाए भाइटीका
आइतबार, कात्तिक १८, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुभसाइतमै भाइटीका लगाएका छन् । आइतबार बिहान ११ बजेर ३७ मिनेटमा निर्धारित शुभसाइतकै अवसर पारेर प्रधानमन्त्री ओलीले बहिनीहरू विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट भाइटीका लगाएका हुन् ।
प्रधानमन्त्री ओलीलाई सत्ताच्युत गर्न देशी-विदेशी शक्तिले अभियान चलाएको आरोप
आइतबार, कात्तिक १८, २०८१
रकारकै प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशी÷विदेशी प्रतिक्रियावादी शक्तिहरुले प्रधानमन्त्री ओलीलाई पदबाट हटाउने अभियान चलाइरहेको बताएका छन् । बिहीबार एक कार्यक्रममा बोल्दै देश र जनताका लागि निःश्वार्थ भावका साथ काम गरिरहेको व्यक्ति ओली भए पनि उनलाई देशी–विदेशी प्रतिक्रियावादीहरुले एक्ल्याउने र पदबाट हटाउने अभियान नै सञ्चालन गरिरहेको जिकिर गरे...
तेल र बात्तीको दियो हरायो, विद्युतीय दियो प्रचलनमा
आइतबार, कात्तिक १८, २०८१
विश्वव्यापी करणका कारण हिन्दु नेपालीहरुको महान चार्ड दशैं तिहार छठ जस्ता पर्व मनाउने तौरतरिकामा पनि फरक आएको छ ।


