दम्भका कारण दुर्घटनामा कम्युनिष्ट आन्दोलन र एकता
शुक्रबार, कात्तिक १६, २०८१
सडकमै ज्यानको जोखिम ! जोगिने कसरी ?
शुक्रबार, कात्तिक १६, २०८१
बाढी र पहिरोले भत्किएको वीपी राजमार्गमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । गत असोज ११ र १२ गतेको वर्षापछि आएको बाढी र पहिरोले राजमार्गको ठाउँठाउँमा क्षति पु¥याएको छ ।
सरकारलाई बालेनको चुनौती : वैद्यखाना चलाउन सकिँदैन भने हामीलाई जिम्मा दिनुस् !
बिहीबार, कात्तिक १५, २०८१
मेयर साहले देश किन र कसरी डुबिरहेछ भन्ने कुराको जानकारी पाउन सिंहदरबार वैद्यखानामा आएर हेर्दा स्पष्ट हुने समेत बताए । उनले सरकारी ९० प्रतिशत उद्योगहरु लिजमा दिएर बेचिने गरेको बताउँदै लिजमा दिन नसके निजी संस्थाको प्रभाव र दबाबमा आएर सरकारी उद्योगहरुलाई डुबाइने गरेको समेत बताए । साहले २०५८/५९ सालमा यहाँको...
रवि र जिबी गृहमन्त्रीको पञ्जाभित्रै ! अब फेरि यस्तो योजना
बिहीबार, कात्तिक १५, २०८१
गृहमन्त्री रमेश लेखकले सहकारी पीडितको न्यायका लागि सरकारपछि नहट्ने र संसदीय समितिले दिएको निर्देशन अनुसार जो कोही भएपनि अनुसन्धानको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् । बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले थुनामा रहेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्रीप्रति कुनै प्रतिशोध नभएको समेत स्पष्ट पारेका छन् ।
रोकिएन ‘कुलमान–सरकार’ द्वन्द्व, तर उद्योगीहरु तिर्न थाले बक्यौता !
बिहीबार, कात्तिक १५, २०८१
काँग्रेस–एमाले सम्मेलित सरकार बनेदेखि नै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि कारवाही गर्ने प्रयास गरिँदै आएको छ ।
रविलाई लामै समय थुन्ने सरकारको नियत बुझेपछि आन्दोलन चर्काउँदै रास्वपा
बुधबार, कात्तिक १४, २०८१
रास्वपाले रविको रिहाइका लागि सुरुदेखि नै आन्दोलन गर्दै आए पनि सरकारले म्याद थप्ने देखिएपछि आन्दोलन झन् चर्काइएको छ । सहकारी ठगीमा प्रत्यक्ष संलग्नता नदेखिए पनि सरकारले राजनीतिक प्रतिशोध साँधेर रविलाई थुन्ने, हिरासतमै कोच्ने र मानसिक दबाब दिने नियत पालेको भन्दै रास्वपाले आन्दोलन चर्काएको हो । रास्वपा नेता तथा सांसदहरुले उनलाई...
प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण चीन, भारतलाई साइजमा ल्याउने प्रयास
बुधबार, कात्तिक १४, २०८१
प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणको तयारी तीब्र पारेका छन् । दक्षिणी छिमेकी भारतले वास्ता नगरेको बेला ओलीले आफ्नो पहिलो औपचारिक विदेश भ्रमण चीनलाई बनाउन खोजेका छन् ।
सहकारी बचतकर्ताको बचत फिर्ता शुरु, ऐन संशोधनको तयारी
बुधबार, कात्तिक १४, २०८१
सरकारले समस्याग्रस्त सहकारी संस्थाका वचतकर्ताको १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८ सय ९९ रकम फिर्ता गरेको छ ।
धनतेरसमा सुन-चाँदीका सिक्का किन्न सर्वसाधरणको भीड
मंगलबार, कात्तिक १३, २०८१
धनतेरसको दिन धातु, सुनका गहरगना, भाँडाकुँडा किन्ने प्रचलन समेत रहेको छ । त्यस्तै तिहारको लक्ष्मी पूजाको दिन पूजामा सुन चाँदीका सिक्का चढाउने चलन छ । त्यसैले टक्सार विभाग सुनको असर्फी किन्ने मानिसहरुको भीड बिहानदेखि लागेको हो ।


