News 24 Television
जग्गा दानविरुद्ध सर्वोच्चमा मुद्दा,  विरोधका बीच दान सकार्नु शंकास्पद !
जग्गा दानविरुद्ध सर्वोच्चमा मुद्दा, विरोधका बीच दान सकार्नु शंकास्पद ! अघिल्लो सरकारले सरकारी जग्गा हिनामिनामा दोषी ठहर गर्दै थुनामा पठाइएका मीनबहादुर गुरुङबाट अहिलेका प्रधानमन्त्रीले जग्गा दान लिएको भन्दै प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत ओलीको आलोचना गरेका छन् । यसका साथै सरकारबाहिर रहेका अन्य दलले समेत विवादित व्यवसायीको एमालेलाई जग्गा दानको आलोचना गरेका छन् । पार्टीभित्र र बाहिर सर्वत्र...
ओलीको सय दिनमा बाढीपहिरो र दशैं बाधक !
ओलीको सय दिनमा बाढीपहिरो र दशैं बाधक ! वर्तमान सरकार गठनको एक सय दिन उपलब्धिहिन रहेको भन्दै चौतर्फी आलोचना भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले उपलब्धीपूर्ण भएको दाबी गरेका छन् । 
एमालेमा ओलीको मनपरी ! आन्तरिक लोकतन्त्रमा आफ्नै व्याख्या
एमालेमा ओलीको मनपरी ! आन्तरिक लोकतन्त्रमा आफ्नै व्याख्या एमाले आफुलाई लोकतान्त्रिक र जनवादी केन्द्रियतामा विश्वास गर्ने पार्टी भन्छ । तर, लोकतान्त्रिक पद्धतिलाई बचाई राख्ने सवालमा एमाले नेतृत्वमाथि प्रश्न भने उठिरहेको छ । 
अब यस्तो बन्दै सुख्खाबन्दरगाह ! कहाँ कसले के गर्दै ? 
अब यस्तो बन्दै सुख्खाबन्दरगाह ! कहाँ कसले के गर्दै ?  कञ्चनपुुरको दोधारा चाँदनी नगरपालिका १ मा सुुख्खाबन्दरगाहको निर्माण कार्य अगाडी बढेको छ । सुुख्खाबन्दरगाह निर्माण गर्न गौरी शंकर र मायापुुरी सामुुदायिक वनको ४३ हेक्टर जमिन प्रयोगको लागि मन्त्रिपरिषदले निर्णय गरेसँगै अहिले शुुक्लाफाँटा राष्ट्रिय निकुुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको सामुुदायिक वनको क्षेत्रमा सुुख्खा बन्दरगाहको निर्माण कार्यले तिव्रता पाएको हो । 
ओलीको हनिमुनमा ग्रहण नै ग्रहण ! प्रचण्डको धमाकेदार योजना !
ओलीको हनिमुनमा ग्रहण नै ग्रहण ! प्रचण्डको धमाकेदार योजना ! प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकालको सय दिन पुरा गरेको अवसरमा सम्बोधन गरेका छन् । सरकारका उपलब्धिबारे सम्बोधन गरेका ओलीले बलियो आधारसहित सरकार बनेको दाबी गर्दै अर्थतन्त्र सुधारदेखि जनतामा आशा पलाएको जिकिर गरेका छन् । के ओलीले भनेजस्तै जनता सरकारसँग खुशी छन् त ? 
विदाको उपयोग गर्न स्कुले विद्यार्थीलाई ‘फेस्टिवल क्याम्प’
विदाको उपयोग गर्न स्कुले विद्यार्थीलाई ‘फेस्टिवल क्याम्प’ रचनात्मक सिकाइले विद्यार्थीमा गहिरो र दीर्घकालीनरुपमा नै सकारात्मक प्रभाव पार्छ । यसले विद्यार्थीमा नयाँ तरिकाले सोंच्न, समस्याहरूको समाधान गर्न, र आविष्कारशील हुन प्रोत्साहित गर्छ । रचनात्मक प्रक्रियामा सहभागी हुँदा विद्यार्थीहरूले आफ्नो क्षमता, रुचि, र कलात्मकता अभिव्यक्त गर्न पाउँदा आत्मविश्वास बढाउँछ । 
अध्यादेश ल्याउनबाट ओली ब्याक, देउवाले जोगाइदिए माधवको पार्टी !
अध्यादेश ल्याउनबाट ओली ब्याक, देउवाले जोगाइदिए माधवको पार्टी ! प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अध्यादेशमार्फत प्रतिपक्षी दल विभाजन गर्ने मुडमा थिए । ओलीको मुख्य तार्गेटामा थियो माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी । तर सत्ता साझेदार दल नेपाली काँग्रेसले साथ नदिँदा दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन ओली असमर्थ रहे । र, ओली अहिले तत्काल कुनै दल...
सरकारले कोप-२९ मा जलवायु वित्तलाई प्राथमिकतामा राख्ने
सरकारले कोप-२९ मा जलवायु वित्तलाई प्राथमिकतामा राख्ने  वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आसन्न जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप-२९) मा जलवायु वित्तको विषय प्रमुख मुद्दाका साथ उठाइने बताएका छन् । सम्मेलनमा सहभागी हुने नेगोसिएटरहरुका लागि मन्त्रालयले बुधवार आयोजना गरेको तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले अघि सारेका जलवायु अनुकुलनका कार्यक्रम कार्यान्वयनका लागि स्रोत आवश्यक पर्ने भएकाले जलवायु...
कुमारी बैंकको तिहार तथा छठ क्यासब्याक अफर सञ्चालनमा 
कुमारी बैंकको तिहार तथा छठ क्यासब्याक अफर सञ्चालनमा  कुमारी बैंकले आउदो तिहार, किजापूजा तथा छठ पर्वका अवसरहरुमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप तिहार तथा छठ क्यास ब्याक अफर सञ्चालनमा ल्याएको छ । 
Weather Update