News 24 Television
विपद् पछिको पुनःनिर्माणमा सरकार गम्भीर भएर लागेको छ : मन्त्री दाहाल
विपद् पछिको पुनःनिर्माणमा सरकार गम्भीर भएर लागेको छ : मन्त्री दाहाल भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपद् पछिको पुनःनिर्माणमा सरकार गम्भीर भएर लागेको बताएका छन् ।
रवि हिरासत पुगेपछि सांसद र नेता अल्झिए पोखरामै
रवि हिरासत पुगेपछि सांसद र नेता अल्झिए पोखरामै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध आरोपमा प्रहरीले काठमाडौँमा पक्राउ गरी पोखरा ल्याएदेखि रास्वपाका समर्थकले पोखरामा दिनहूँ प्रदर्शन गरिरहेका छन् । मङ्गलबार पनि रास्वपाका समर्थकहरूले प्रदर्शन जारी राखे । मङ्गलबार भने कोण सभा नगरी नाराबाजी गर्दै पोखराका मुख्य मुख्य चोकमा प्रदर्शन...
अभियुक्तबाटै जग्गा दान लिने ओली, आफू निकटका भ्रष्टाचारीलाई संरक्षण
अभियुक्तबाटै जग्गा दान लिने ओली, आफू निकटका भ्रष्टाचारीलाई संरक्षण पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले भाटभटेनी सुपर मार्केटका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङलाई बालुवाटार जग्गाकाण्डमा पक्राउ गरेको थियो । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाउँमा लिने भूमिका खेल्नेमध्ये गुरुङ मुख्य अभियुक्त रहेको अख्तियारको अनुसन्धानले किटान गरिसकेको कुरा हो । पछि धरौटीमा छुटेका तर मुद्दा किनारा नलागेका तिनै विवादास्पद व्यवसायीबाट...
प्रदुषण रोक्न नगरपालिकाको आइडियाः ५ हजार इनाम
प्रदुषण रोक्न नगरपालिकाको आइडियाः ५ हजार इनाम मोटरसाइकलको साइलेन्सर मोडिफाई गर्ने प्रचलन पछिल्लो समय निकै बढ्दो छ । विशेषगरी युवाहरूमा यसले लोकप्रियता पाएको छ । 
हाइप्रोफाइल धनराज र ऋषिकेशमाथि अनुसन्धान होला ? 
हाइप्रोफाइल धनराज र ऋषिकेशमाथि अनुसन्धान होला ?  रुपन्देहीको बुटवल र भैरहवामा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितले मंगलबार अदालत अघि विरोध प्रदर्शन गरेका छन् । 
बीमा प्रभावकारी बनाउन शुरु भयो बहस र छलफल 
बीमा प्रभावकारी बनाउन शुरु भयो बहस र छलफल  नेपालमा विपत्तीमा परेको नागरिकको जनधनको क्षति नोक्सानीको वीमा प्रभावकारी हुन सकेको र्छैन । कृषि तथा वाली एवं पशुधन वीमा प्रभावकारी हुन नसक्दा बिपन्न किसान लाभन्वित हुन सकेको छैनन् ।
बीमा गर्न बाध्य बनाउने गरी कानूनी प्रबन्ध गर्दैछौँ : अध्यक्ष सिलवाल
बीमा गर्न बाध्य बनाउने गरी कानूनी प्रबन्ध गर्दैछौँ : अध्यक्ष सिलवाल नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा गर्न बाध्य बनाउने गरी कानूनी प्रवन्ध गर्न सरकारसँग आग्रह गरेको बताएका छन् । नेपाल बीमा प्राधिकरणले मंगलवार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।  उनले आफू सात प्रदेशका विभिन्न क्षेत्रहरुमा पुगेको र सो क्रममा कमजोर आर्थिक अवस्था र आवश्यकता नदेखेका कारण...
Weather Update