सरकारले नागरिकलाई सम्भावना र अवसरको वितरण गरिरहेको दाबी
आइतबार, कात्तिक ११, २०८१
अमेरिका जानुअघि अर्थमन्त्री पौडेलले दिएको सन्देश
आइतबार, कात्तिक ११, २०८१
सबैभन्दा महत्वपूर्ण पक्ष मान्छेको मनोबल हुन्छ, आत्मविश्वास र मनोबल टुट्यो भने देशलाई अगाडि बढाउन धेरै गाह्रो पर्छ । हामी सरकारमा सहभागी भएदेखि मुख्यरुपमा उत्पादनका सबै क्षेत्र विशेष गरी निजी क्षेत्रको मनोवल उठाउनका निम्ति धेरै कोशिस् गरेका छौँ । उहाँहरुका माग, चासो र मुद्दाहरुलाई गहिरो गरी सुनेका छौँ र कतिपय माग...
चौघेरामा रवि, हताशिएको रास्वपा र माओवादीको एउटै स्वर !
आइतबार, कात्तिक ११, २०८१
सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने हिरासतमै छन् । सहकारीको रकम अपचलन गरेको सम्बन्धमा अनुसन्धान गर्न कास्की पुर्याइएका रविलाई अदालतले थप ७ दिन थुनामा राख्न अनुमति दिएको अवस्था छ । तर रवि पक्राउविरुद्ध रास्वपा नेता कार्यकर्ताहरुले कास्की र काठमाडौंमा विरोध प्रदर्शन गरिरहेका...
ओलीमाथि फेरि यस्तो संकटको बादल ! कांग्रेसभित्रै बारुदको गन्ध !
आइतबार, कात्तिक ११, २०८१
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । सरकारको स्थायीत्वमाथिका प्रश्नमा तलमाथि नहुने जिकिर गर्दै आएको सत्ता गठबन्धन र शेखरले थालेको विरोध श्रृङ्खखलाले पनि सरकार लामो समय जाला ? शंका र प्रश्न उब्जिन थालेका छन् ।
शक्ति देखाउँदै माओवादी, सडकबाटै सरकार ढाल्ने विपक्षी रणनीतिमा
आइतबार, कात्तिक ११, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी रकम अपचलन सम्बन्धमा पक्राउ परेपछि रास्वपा सरकारविरुद्ध सडक आन्दोलनमै छ ।
पूर्वराजासँगको भेटदेखि मीनबहादुरबारे बोल्ड प्रचण्डः निशानामा को–को ?
आइतबार, कात्तिक ११, २०८१
नेकपा माओवादी केन्द्रले सरकारलाई खबरदारी गर्नका लागि आयोजना गरेको सभामा नेताहरुले सरकारबारे अनेक लान्छना लगाएका छन् ।
जलवायु परिवर्तनजन्य मुद्दाको नेतृत्वको प्रयासमा नेपाल
आइतबार, कात्तिक ११, २०८१
आगामी कात्तिक २६ गतेदेखि मङ्सिर ७ गतेसम्म अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२९) हुँदैछ ।
खेल संरचना निर्माणमा प्रदेश र स्थानीय सरकारको अग्रसरता
आइतबार, कात्तिक ११, २०८१
नेपालले क्रिकेटमा पछिल्लो समय राम्रो गति लिए पनि यसको विकास र दीर्घकालीन सफलतामा अझै चुनौतीहरू देखिन्छन् ।
सत्ता पक्षको नजरमा माओवादी र रास्वपाको आन्दोलन
शनिबार, कात्तिक १०, २०८१
सत्तारुढ दलले संयुक्त वक्तव्य जारी गर्दै सडकमा ओर्लिएको राष्ट्रिय स्वतन्त्र पार्टी र शनिबार सडकमा आउन लागेको माओवादी केन्द्रको निर्णयप्रति चरम असन्तुष्टी पोखेको छ ।
सहकारी हिनामिना सरकारलाई घाडो बन्दै
शनिबार, कात्तिक १०, २०८१
बाढि पहिरोका कारण क्षति पुगेका भौतिक पूर्वाधारहरुको पुन निर्माण तर्फ होस् वा लाखौं बचतकर्ताको बचत रकम फिर्ता गराउने कार्यमा, सरकारले कुनै पनि ठोस उपलब्धि हासिल गर्न सकेको देखिएको छैन ।
रविमाथि नयाँ–नयाँ खतरा ! भित्रभित्रै के बन्दैछ योजना ?
शनिबार, कात्तिक १०, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै उनीविरुद्ध विभिन्न आरोपमा मुद्दा चलाइने भएको छ ।
सरकारविरुद्ध मैदान उत्रे कुलमान, अब सिधैं भिड्ने !
शनिबार, कात्तिक १०, २०८१
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वक्यौता नतिर्ने उद्योगीको विद्युत लाइन काटिदिएका छन् ।


