गोरखाबाट पठाइएको फूलपाती हनुमानढोकामा
बिहीबार, असोज २४, २०८१
खुल्यो कान्ती लोकपथ, राजधानीसँगको आवागमनमा थप सहजता
बुधबार, असोज २३, २०८१
काठमाडौंदेखि हेटौँडा जोड्ने सबैभन्दा छोटो दूरीको सडक मार्ग कान्ती लोकपथ बुधवार बिहानदेखि पूर्ण रुपमा संचालनमा आएको छ । योसँगै काठमाडौं प्रवेश गर्ने र बाहिरिने यात्रुहरुलाई सहज हुने अपेक्षा गरिएको छ ।
मेलम्चीको पानी काठमाडौं आउँदै
बुधबार, असोज २३, २०८१
काठमाडौैं उपत्यकाकै विकास र पूर्वाधारसँग जोडिएको मेलम्ची खानेपानी आयोजनामा सरकारले ३२ अर्ब खर्च गरिसकेको छ । तर निर्माण आरम्भ भएको दशकौँ समय वितिसक्दा पनि मेलम्चीको पानी काठमाडौंमा सहजताकासाथ वितरण हुन सकेको छैन ।
चुनावी सहकार्यका लागि अन्य दलको खोजीमा माओवादी केन्द्र
बुधबार, असोज २३, २०८१
०६४ सालको एतिहासिक पहिलो संविधानसभा निर्वाचनबाट सबैभन्दा ठूलो पार्टी माओवादी त्यसपछिका निर्वाचनहरुमा पनि ओरालो लाग्दै गएको छ । पछिल्लो निर्वाचनमा त एक्लै चुनाव लड्ने हैसियत नै गुमाएर नेपाली कांग्रेससहित विभिन्न राजनीतिक दलहरुसँग गठबन्धन गरी चुनाव लडेको थियो ।
विपत् गएको १० दिनपछि आएको भन्दै मन्त्रीहरु नै केरकारमा !
बुधबार, असोज २३, २०८१
बाढीपहिरोले तहसनहस बनाएको १० दिनपछि गृहमन्त्री रमेश लेखक सहितको टोली मंगलबार सिन्धुपाल्चोकको निरीक्षणमा पुगेका छन् ।
विद्युतमा निम्न नागरिकको सेयर जोड्ने सरकारको योजना
बुधबार, असोज २३, २०८१
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निम्न वर्गका स्थानीयहरुलाई पनि जलविद्युत आयोजनाहरुमा शेयर दिनेगरी छलफल अघि बढाएको बताएका छन् ।
विद्युतमा निम्न नागरिकको सेयर जोड्ने सरकारको योजना
बुधबार, असोज २३, २०८१
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निम्न वर्गका स्थानीयहरुलाई पनि जलविद्युत आयोजनाहरुमा शेयर दिनेगरी छलफल अघि बढाएको बताएका छन् ।
बुटवल–नारायणघाट सडकको प्रभाव लुम्बिनीमा
बुधबार, असोज २३, २०८१
के तपाईले बुटवल– नारायणघाट सडक खण्डमा यात्रा गर्नुभएको छ ? यदि गर्नुभएको छ भने अवश्य पनि तपाईलाई त्यो सडक खण्डमा खेपेको सास्तीले आक्रोशित बनाउँछ ।
गोदावरीका बाढी पीडितलाई नेपाल जाइका अलमनाई एसोसियसनको राहत सहयोग
मंगलबार, असोज २२, २०८१
अविरल वर्षापछि आएको वाढी र पहिरोबाट ललितपुर जिल्लाको गोदावरी नगरपालिका बडा नं. ५ र ६ का पीडित परिवारलाई नेपाल जाइका अलमनाई एसोसियसन (जान) बाट राहत सामाग्री वितरण गरिएको छ ।


