अन्य राजमार्गहरु अवरुद्ध हुँदा विकल्प बन्यो त्रिभूवन राजपथ
मंगलबार, असोज २२, २०८१
ज्ञानेन्द्र शाहको भुटान भ्रमणको भूराजनीतिक अर्थ
मंगलबार, असोज २२, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाहले भुटान भ्रमण गरेपछि राजावादी शक्तिहरु उत्साहित बन्न थालेका छन् । नेपालसँगको औपचारिक सम्बन्धमा खास प्रभाव नदेखिदा भएको पुर्वराजाको यो भ्रमणलाई भारतको पूर्वस्वीकृतिदेखि भूराजनीतिक दृष्टीले समेत अथ्र्याउन थालिएको छ ।
जोखिमपूर्ण सडकमा सवारीसाधनको चाप
मंगलबार, असोज २२, २०८१
गाउँघरमा यतिबेला नेपालीहरुको महान चाड बडादशैंको रौनक छाएको छ । दशैंका लागि भन्दै टाढा टाढाबाट घर फर्किने क्रम जारी छ । तर दशैंको मुखमा बाढीपहिरोले विभिन्न ठाउँका सडक तथा पुलहरु बगाएपछि यो वर्ष सडक यात्रा भने निकै जोखिमपूर्ण छ ।
नेपाल चीनसँग नयाँ सम्झौता गर्दै, के भन्दैछ भारत ?
मंगलबार, असोज २२, २०८१
नेपालले विद्युत व्यापार विस्तारलाई प्राथमिकताका साथ बढाउने तयारी गरिरहेको छ । जस अनुसार यही असोज १७ गते नेपाल र बंगलादेशबीच विद्युत व्यापार गर्ने सम्झौता भइसकेको छ ।
नवरात्र लागेपछि तालबाराहीमा दर्शनार्थीको भीड
मंगलबार, असोज २२, २०८१
नेपालीहरुको महान चाड बडा दशैं भित्रिएसँगै शक्तिपिठहरुमा दर्शनार्थीहरुको भिड बढेको छ । पर्यटकीय राजधानी पोखरास्थित फेवातालको बिचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरमा पनि अहिले विशेष पूजा–आराधना गर्नका लागि दर्शनार्थीहरुको भिड देख्न सकिन्छ ।
सरकारको फितलो तयारीले दशैंमा घर जानेको विचल्ली
सोमबार, असोज २१, २०८१
दशैं मनाउनका लागि ६ दिनमा उपत्यकाबाट करिब ४ लाख मानिसले उपत्यका छाडेका छन् । तर, सडकको दुराअवस्था र यातायात व्यवस्थापनमा सरकारले ध्यान पु¥याउन नसक्दा जोखिम मोलेर यात्रा गर्नु बाध्यता बनेको छ ।
बदनीयतपूर्ण सहकारीः नेताहरु आरोप प्रत्यारोपमै
सोमबार, असोज २१, २०८१
सहकारी रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन प्रतिवेदन सार्वजनिक भएको झण्डै तीन साता बितिसकेको छ ।
नवनियुक्त प्रधानन्यायाधीश समस्याको भूमरीमा ! समाधान के ?
सोमबार, असोज २१, २०८१
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानन्यायाधीशको रुपमा सर्वोच्चको १८ महिने नेतृत्वमा उनी सामू न्यायालयको शुद्धीकरण, न्यायाधीश नियुक्ति, बारसँगको सम्बन्ध र मुद्दा फैसलाको स्थितिलाई सबल बनाउने चुनौति छन् । चुनौतिका चाङबीच नेतृत्वमा पुगेका उनी न्यायालय सवलीकरणमा सफल होलान् त ?
लामो दुरीका सवारी चालकलाई बाटोमै रोकेर स्वास्थ्य जाँच शुरु
सोमबार, असोज २१, २०८१
लगातार सवारी साधन चलाउँदा हुनसक्ने स्वास्थ्य जोखिम र सडक दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सिभिल अस्पताल चन्द्रनिगाहपुरको प्राविधिक सहयोगमा राजमार्गमै चालकहरुको स्वास्थ्य परिक्षणको व्यवस्था मिलाएको छ ।
सर्लाहीमा चाडपर्व लक्षित गरी नागरिक सहायता कक्षा स्थापना
आइतबार, असोज २०, २०८१
चाडपर्व लक्षित गरी सर्लाही जिल्लाको सदरमुकाममा नागरिक सहायता कक्षा स्थापना गरिएको छ । चाडपर्वमा हुनेसक्ने आपराधिक गतिविधि न्यूनीकरणका लागि सहायता कक्ष स्थापना गरिएको हो ।
नागरिक सेवामा चुकेको सरकार, प्रचण्ड एक्लो चुनौति !
आइतबार, असोज २०, २०८१
मुलुकमा दुई ठूला दलहरु नेपाली काँग्रेस र नेकपा एमाले सम्मेलित दुई तिहाईको शक्तिशाली सरकार छ । यो सरकारले चाहेमा जुनसुकै विषयमा कुनै पनि समय ‘एक्सन’ लिन सक्छ ।
शिक्षामा कहाँ कस्तो छन् छिद्र ? कसरी खोज्ने सम्भावना ?
आइतबार, असोज २०, २०८१
नेपालको शिक्षामा केही प्रमुख कमजोरीहरू देखिन्छन्, जसले समग्र शैक्षिक विकासमा अवरोध पु¥याइरहेको छ । पहिलो, शिक्षाको गुणस्तरमा असमानता छ । त्यस्तै शिक्षामा व्यवहारिक सीपको कमी ।
रवि लामिछानेलाई पीडितले लखटे ! रास्वपा ढुंगामुडामा उत्रियो
आइतबार, असोज २०, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो निर्वाचन क्षेत्रमै कालोझण्डा र प्रदर्शनको सामना गरिरहेका छन् ।


