News 24 Television
अग्रिम टिकट लिनेलाई नै दशैंमा घर जान सकस
अग्रिम टिकट लिनेलाई नै दशैंमा घर जान सकस दशैं मनाउन घर फर्किन लागेका यात्रुहरुले ज्यानको बाजी मारेर यात्रा गर्नुपर्ने अवस्था आई लागेको छ । सरकारले दशैंमा घर फर्किन चाहने यात्रुलाई सुरक्षीत गन्तब्यमा पु¥याउन ठोस योजना ल्याउन नसक्दा यात्रुहरुले थतथलो पुग्न ज्यानै बाजी लगाउनुपर्ने अवस्था आएको हो ।
पर्यटनको सिजन शुरु, फेवा ताल सरसफाई हुँदै 
पर्यटनको सिजन शुरु, फेवा ताल सरसफाई हुँदै  सर्जक स्वर्गीय प्रेमप्रकास मल्लले लेखेको गीतमा भनिएको छ “पोखरा त साँच्चिकै पोखरा नै रहेछ, फेवातालमा माछापुच्छ्रे पौडी खेल्ने रहेछ’ । तर आजकल यो गीत गीतमै सिमित जस्तो लाग्छ । किनकी फेवातालमा माछापुच्छ्रे भन्दा बढी फोहोर पौडी खेल्छ । नपत्याए हेर्नुहोस् त फेवातालको ड्यामसाइडको यो दृष्य । कसरी फेवामा पौडिरहेको छ...
बाढीपीडितलाई सहयोग गर्न  नेपालका दलहरूलाई चीनले दियो राहत सामग्री 
बाढीपीडितलाई सहयोग गर्न  नेपालका दलहरूलाई चीनले दियो राहत सामग्री  चीनले नेपालका बाढीपीडितलाई राजनीतिक दलहरुमार्फत राहत सामग्री उपलब्ध गराएको छ । आज काठमाडौंमा एक कार्यक्रमकाबीच चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले दलका प्रतिनिधिहरुलाई राहत सामग्री प्रदान गरेको हो । 
नवरात्रको तेस्रो दिन आज, चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै   
नवरात्रको तेस्रो दिन आज, चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै    बडादशैं एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ ।
राप्रपामा लिङ्देन र धवलको रस्साकस्सी, उपचारकै क्रममा खोसियो जिम्मेवारी
राप्रपामा लिङ्देन र धवलको रस्साकस्सी, उपचारकै क्रममा खोसियो जिम्मेवारी राष्ट्रिय प्रजातन्त्र पार्टीमा जिम्मेवारी हेरफेरले विवाद निम्तिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले महामन्त्री धवल शमशेर जबराको जिम्मेवारी खोसेको भन्दै राप्रपामा विवाद तन्किएको हो । राप्रपामा देखिएको कित्ताकाट र राजतन्त्रको मुद्दामा समेत यसले प्रभाव पार्ने विश्लेषण हुन थालेको छ । 
संघीयतामाथि निरन्तर झेल, कुन–कुन तत्व सक्रिय ?
संघीयतामाथि निरन्तर झेल, कुन–कुन तत्व सक्रिय ? मुलुकले संघीयताको कार्यान्वयन गरेको ७ वर्ष भइसक्दा पनि यसको कार्यान्वयन पक्ष कमजोर देखिएको छ । शक्ति बाँडफाँड र जनताले पाउने सेवासुविधाका दृष्टिले समेत संघीयताको कमजोर कार्यान्वयन मुलुकका लागि हितकर देखिदैन । तरपनि, प्रदेश सरकार र स्थानीय सरकार अहिले समेत केन्द्र सरकारको हस्तक्षेप र निर्भरतामा बाँच्न बाध्य छन् । 
लेनोभोले नेपालमा ल्यायो अफलाइनमा समेत एआई चल्ने योगा स्लिम ७ एक्ससहित नयाँ ल्यापटपका ३ सिरिज
लेनोभोले नेपालमा ल्यायो अफलाइनमा समेत एआई चल्ने योगा स्लिम ७ एक्ससहित नयाँ ल्यापटपका ३ सिरिज मेगाटेक ग्रुपले लेनोभोको पहिलो कोपाइलट प्लस एआईपीसी योगा स्लिम ७ एक्स सहितका सिरिजका नयाँ ल्यापटप नेपाली बजारमा भित्र्याएको छ ।
विपद्काबीच सरकारविरुद्ध आक्रामक बन्योे माओवादी 
विपद्काबीच सरकारविरुद्ध आक्रामक बन्योे माओवादी  असोज ११ र १२ गतेको भारी वर्षापछिको विपद्को समयमा उद्धार र खोजीमा कमजोरी रहेको प्रधानमन्त्री केपी शर्मा ओली स्वयम्ले स्वीकारेका छन् ।
सर्टिफिकेट पारीको, ब्रह्मलुट नेपालमा 
सर्टिफिकेट पारीको, ब्रह्मलुट नेपालमा  किर्ते सर्टिफिकेट पेश गरेर बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा जितेन्द्र कुमार यादवले स्थायी नियुक्ती लिएको पाईएको छ । 
छोराछोरी विदेशिदा जेष्ठ नागरिकमा एक्लोपना
छोराछोरी विदेशिदा जेष्ठ नागरिकमा एक्लोपना पछिल्लो समय युवापुस्ता रोजगारी तथा पढाईको सिलसिलामा विदेशीने क्रम बढ्दो छ । युवापुस्तामा विदेश मोह बढेसंगै मुलुकमा युवावर्गको संख्यामा कमी आउन थालेको छ । 
पशुपति गौशाला धर्मशाला अब पशुपतिकै सुरक्षामा
पशुपति गौशाला धर्मशाला अब पशुपतिकै सुरक्षामा पशुपति क्षेत्रविकास कोषको सम्पत्ति पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । 
दशैंका लागि बजारभर च्याङग्रा, बथानै ओराल्दै व्यापारी !
दशैंका लागि बजारभर च्याङग्रा, बथानै ओराल्दै व्यापारी ! दशैं शुरु भएसँगै देशभर चहलपहल बढेको छ । घर बाहिर रहेकाहरु घर फर्किने क्रममा छन् भने कोही दशैंमा खानपानका सबै व्यवस्था मिलाउन व्यस्त देखिन्छन्  । 
Weather Update