दशैंका लागि बजारभर च्याङग्रा, बथानै ओराल्दै व्यापारी !
शुक्रबार, असोज १८, २०८१
रविमाथि किन भएन कारवाही ? प्रतिवेदन कहाँ अड्कियो ?
शुक्रबार, असोज १८, २०८१
सहकारी ठगी प्रकरणमाथि अनुसन्धान गर्न बनेको संसदीय छानविन विशेष समितिले भदौँ २१ गते नै संसदमा प्रतिवेदन बुझाइ सकेको छ ।
बाढीमा बगिरहेकाको उद्धार गर्ने चनिकलाल ललितपुर महानगरबाट पुरस्कृत
बिहीबार, असोज १७, २०८१
ललितपुर महानगरले नख्खु खोलामा आएको बाढीमा परेका दुई जनालाई उद्धार गर्ने चनिकलाल तामाङलाई सम्मानसहित पुरस्कृत गरेको छ ।
हिन्दू नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना
बिहीबार, असोज १७, २०८१
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैँ आजदेखि सुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।
कमजोरी स्वीकार गर्नै नमान्ने ओली, सरकार ‘अब्बल’ रहेको जिकिर !
बिहीबार, असोज १७, २०८१
निरन्तर वर्षासँगै आएको बाढीका कारण मुलुक क्षति–विक्षत अवस्थामा पुगेको छ । बाढी पहिरोका कारण हुनसक्ने क्षतिको बारेमा सरकार पूर्वतयारीमा नजुट्दा ठूलो मात्रामा जनधनको क्षति हुन पुगेको भन्दै यतिबेला सर्बत्र आलोचना भइरहेको छ ।
प्रधानन्यायाधीशमा राउत अनुमोदित, के–के भयो सुनुवाईमा ?
बिहीबार, असोज १७, २०८१
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सर्वसम्मतिले अनुमोदन भएका छन् । संसदीय समितिले राउतलाई प्रधानन्यायाधीशमा अनुमोदन गरेपनि उनीमाथि उठेका प्रश्न र जवाफ भने रोचक देखिए ।
एनपिएलका ८ टिमका मालिक सार्वजनिक, कसले कुन टिम किने ?
बिहीबार, असोज १७, २०८१
नेपालमा पछिल्लो समय खेल क्षेत्रमा विभिन्न प्रतियोगिताहरु हुँदै जाँदा खेल गतिविधि समेत बढ्दै गइरहेको छ । खेल गतिविधि बढ्दा खेलाडीहरुको दक्षता मात्रै बृद्धि भएको छैन, व्यवसायिकता पनि भित्रिरहेको छ ।
देशैंको मुखमा पनि सुनसान छन्, काठमाडौंका मुख्य बजार
बिहीबार, असोज १७, २०८१
दशैंतिहार जस्ता महत्वपूर्ण चाडबाडका बेला बजार निकै चलायमान हुन्छ । यहि बेलाको ब्यापार ब्यवसायले वर्षभरीको निराशालाई चिर्ने गर्छ ।
सर्लाहीका गाउँहरु अझै डुबानमा, स्थानीय सरकारसमेत बेखबर
बिहीबार, असोज १७, २०८१
अबिरल वर्षाका कारण आएको बाढीले बागमती नदीको बाँध फुटेर बस्तीमा पस्दा सर्लाहीको बलरा र बरहथवा नगरपालिका तथा रामनगर, बसबरिया र धनकौल गाउपालिकाका विभिन्न गाउँहरु डुबानमा परेको छ ।
सञ्चारमन्त्री भन्छन्- 'न्यायपालिका पुरुषप्रधान छ'
बुधबार, असोज १६, २०८१
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले न्यायपालिका समावेशी हुन नसकेको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको न्यायपालिका पुरुषप्रधान रहेको बताएका हुन् ।
उनले समावेशी नभएको डरलाग्दो ठाउँ नै न्यायपालिका रहेको भन्दै न्यायपालिका बहुलवादी पनि हुन नसकेको जिकिर गरे । उनले सरकारमै २२ जना मन्त्रीमा दुई...


