सुकुम्बासी बस्तीका पीडितको गुनासो– बालेन र बाढी मिलेर उठीबास लगाए
बुधबार, असोज १६, २०८१
सुरक्षा र जानकारी दिन यात्रु सहायता कक्ष सञ्चालन
बुधबार, असोज १६, २०८१
नजिकिँदै गरेको बडादशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर यात्रुलाई सहज र सुरक्षित यात्राका लागि झापाको पूर्वी सिमावर्ती सहर काँकरभिट्टको बसपार्कमा यात्रु सहायता कक्ष (हेल्प डेक्स) स्थापना गरिएको छ ।
बसेरा होटेल र केपी ओली कनेक्सन
बुधबार, असोज १६, २०८१
बाढीपहिरो र डुबानले जनतामा फैलाएको त्रासदी, समसामयिक राणनीति र आवश्यक निर्णय लिन भन्दै नेकपा एमालेको सचिवालय बैठक विवादीत होटल बसेरामा बस्यो ।
ओलीका चर्का भाषणः चुच्चे नक्साले नयाँ नोट छपाईमा डर !
बुधबार, असोज १६, २०८१
नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं नजिकिएको छ । दशैंका लागि लक्षित गर्दै राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने गरेकोमा यो वर्ष ‘सुकिला नोट’ मात्रै सटही थालेको छ ।
फेस सेभिङमा बार र सर्वोच्चः के होला मानहानी मुद्धा ?
बुधबार, असोज १६, २०८१
नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको मानहानी मुद्दाको पेशी सारिएको छ । सर्वोच्च र बारले विवाद मत्थर पार्ने मध्यमार्गी बाटो खोजे वा यो विवाद अझैं तन्किएला ? सर्वसाधारणका लागि सर्वाधिक चासोको विषय हो यो । तर, बारले तर्साउन खोजेको भन्दै नडराउने दाबी गरेको छ ।
बाढीपहिरोमा चुकिएको प्रधानमन्त्री ओलीको स्वीकारोक्ति, हातेमालो गर्न आग्रह
बुधबार, असोज १६, २०८१
अविरल वर्षापछिको बाढी, पहिरो र डुबानका कारण भएको ठूलो धनजनको क्षतिको विमर्श चुलिएको छ । सरकारले समयमै उद्दार तथा राहतका कामहरु गर्न नसकेको भन्दै आलोचना भइरहेको छ भने सरकारले पनि केहि कमजोरी भएको स्वीकार गरेको छ ।
विपत्तिमा पनि ‘रोटी सेक्दै रास्वपा’, सरकार प्रतिपक्षीको घेराबन्दीमा
बुधबार, असोज १६, २०८१
राजनीतिक दलको कर्तव्य र स्वार्थ देश र जनताको हित नै हो । जनताका अफ्ठ्यारा र पीडामा मल्हम लगाउने पहिलो जिम्मेवारी सरकार र राजनीतिक दलहरुकै हुन जान्छ ।
बाढी पिडितका लागि मधेस सरकारले छुट्यायो १५ करोड, मन्त्रीसहितको टोली अनुगमनमा
मंगलबार, असोज १५, २०८१
तीन दिनसम्मको अविरल वर्षाका कारण आएको बाढीले पिडित बनेका प्रदेशवासीको लागि मधेश सरकारले ले १५ करोर रुपैया छुटटयाएको छ । मधेश प्रदेश सरकारले अविरल वर्षाले र्पुयाएको क्षति बापत पीडितहरुलाई राहत,पुनःस्थापना र बाढीले भत्काएको सडकहरुको निर्माण तथा तटबन्धको लागि प्रदेशको आठवटै जिल्लाहरुको लागि १५ करोड रुपैयाँ छुट्याइएको मधेश सरकारका श्रम तथा...
अलपत्र यात्रुहरुलाई तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन
मंगलबार, असोज १५, २०८१
मङ्गलवार बसेको बैठकले थप जनधनको क्षति हुन नदिनका लागि आवश्यक सबै प्रकारका तयारी गर्न पनि सरकारलाई निर्देशन दिएको छ । समितिले राहत र पुनःस्थापनाका काम तदारुकताका साथ अगाडी बढाउन सरकारलाई निर्देशन दिएको छ । त्यसैगरी हवाई भाडा नबढाउन र सडक यातायात सुचारु गर्नका लागि क्षतिग्रस्त सडकहरुको मर्मत सम्भार गर्न पनि...
संसदीय सुनुवाई नै विवादमा, अबको सुनुवाईमा के छ तयारी ?
मंगलबार, असोज १५, २०८१
सर्वोच्च अदालतका लागि सिफारिस भएका प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ । यता, प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध समेत संसदीय समितिमा ६ उजुरी परेका छन् । उजुरी उपर संसदीय सुनुवाई पनि हुँदै छ । तर, संसदीय सुनुवाईकै औचित्वमाथि भने निरन्तर प्रश्न उठ्न थालेको छ ।


