News 24 Television
दर्जनौं सडक अझै अवरुद्ध, केही एकतर्फी सञ्चालन 
दर्जनौं सडक अझै अवरुद्ध, केही एकतर्फी सञ्चालन  बाढीपहिरोका कारण देशभरका झण्डै दुई दर्जन राजमार्गका सैयौं ठाउँमा अबरुद्ध बनेको बाटो सूचारु हुने क्रम जारी छ । बाढीपहिरोले दुई दिन संघीय राजधानी काठमाडौं जोडिने सबैजसो बाटोहरु रहे । अवरुद्ध अधिकांश सडकहरुमा पहिरो हटाएर कतै एकतर्फी र कतै दुई तर्फी नै यातायात सूचारु गरिएको छ भने केही सडकको पहिरो पन्छाउने...
घाम लागेपछि मात्रै उद्धार, विपद् व्यवस्थापनमा आफ्नै पार्टी र विपक्षीका प्रश्न सरकारतर्फ
घाम लागेपछि मात्रै उद्धार, विपद् व्यवस्थापनमा आफ्नै पार्टी र विपक्षीका प्रश्न सरकारतर्फ शुक्रबार र शनिबार विभिन्न जिल्लामा बाढी–पहिरोका कारण करिब डेढ सय नागरिकको मृत्यु भयो भने दर्जनौँ बेपत्ता । ठूला राजमार्ग, हाइड्रो पावर, पक्की पुल, घर लगायत संरचना बग्दा अर्बौंको भौतिक क्षति भएको छ । प्राकृतिक विपत्ति रोक्न सकिँदैन, यसमा सरकारलाई दोष दिएर भएन । तर विपत्तिको पूर्वानुमान हुँदाहुँदै र सरकार आफैले...
रेडक्रसद्वारा बाढी-पहिरो प्रभावितको उद्धार र राहतमा स्वयंसेवक परिचालन
रेडक्रसद्वारा बाढी-पहिरो प्रभावितको उद्धार र राहतमा स्वयंसेवक परिचालन नेपाल रेडक्रस सोसाइटीले बाढी-पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि स्वयंसेवक परिचालन गरेको छ । दुई दिन लगातार परेको अविरल वर्षाको कारण काठमाडौं उपत्यका सहित विभिन्न जिल्लामा आएको बाढी, पहिरामा परेकाहरुको उद्धार र राहतको लागि स्वयंसेवक परिचालन गरेको हो ।
सर्वदलीय बैठकमा विपक्षीले गरे सरकारको आलोचना  
सर्वदलीय बैठकमा विपक्षीले गरे सरकारको आलोचना   विहीबार रातीदेखि शनिबारसम्म परेको अविरल वर्षापछिको विपद्मा परि ठूलो धनजनको क्षति भएको छ, दर्जनौं बेपत्ता छन् । ठाउँ ठाउँमा सवारी साधनहरु पुरिएका छन्, केही सम्पर्कविहिन छन् ।
अमेरिकाबाटै फेसबुकमा सुझाव दिन व्यस्त ओली, स्वदेशमा आलोचना 
अमेरिकाबाटै फेसबुकमा सुझाव दिन व्यस्त ओली, स्वदेशमा आलोचना  दुई तिहाई बढि मतसहित प्रधानमन्त्री बनेका केपी ओली रक्षात्मक देखिन्छन् । निर्देशन दिने र जनतालाई सेवा दिनेभन्दा पनि सुझाव दिनेमा जोड दिइरहेका छन् । यतिमात्रै नभई देश यति ठूलो विपत्तिमा पर्दा समेत उनी विदेशमा सयर गरिरहनुले तीब्र आलोचना हुन थालेको छ । 
Weather Update