ज्यानमारा झ्याप्ले खोला ! माटोमुनी लाशैलाश !
सोमबार, असोज १४, २०८१
सामाजिक उत्तरदायित्वबाट भाग्दै विमान कम्पनीहरु, बढाए अधिकतम भाडा !
सोमबार, असोज १४, २०८१
आन्तरिकतर्फको भाडादर चुलिएपछि यात्रुहरु मारमा पर्न थालेका छन् । आन्तरिक उडान भर्ने निजी विमान कम्पनीहरुले उच्च मूल्यमा मात्रै टिकट उपलब्ध हुने गरि टिकट अकुपेन्सी बढाएपछि सर्वत्र विरोध हुन थालेको छ । यसबारे प्रधानमन्त्री केपी ओलीले समेत चासो राखेका छन् ।
नख्खु खोलामा हामफालेर उद्दार गर्ने चणिकलाल तामाङ
सोमबार, असोज १४, २०८१
विपत्को समयमा मानिसले पहिला आफूलाई सम्झिन्छ, त्यसपछि आफ्नो परिवारलाई । खतरा कम हुँदा गर्दा आफन्त र साथिहरूलाई सम्झन्छ । यो मानवीय स्वभाव नै हो । तर, समाजमा यस्ता केही उदाहारणीय पात्र छन् जसले आफू भन्दामाथि अरुलाई राख्छन् ।
रवि जोगाउन रास्वपालाई नै हम्मेहम्मे, सबै शक्ति एकत्रित !
सोमबार, असोज १४, २०८१
सहकारी ठगी प्रकरणमाथिको संसदीय छानविन विषेश समितिले गोरखा मिडिया प्रालिका तत्कालीन संचालकहरु जिबी राई, छविलाल जोशी र रवि लामिछानेलाई कारवाही गर्न सिपफारिस गरेको थियो । तर ती पात्रहरुमाथि कारवाही चलाउन सरकार सफल भइसकेको छैन ।
जनताबाट भरोसा गुमाएको सरकार, दुरदर्शीतामाथि प्रश्न !
सोमबार, असोज १४, २०८१
शनिबार मुलुककै सुगम र सुविधासम्पन्न केन्द्रीय राजधानीको नख्खु क्षेत्र सरकारको नजरमा दुर्गम बन्न पुग्यो । निरन्तर वर्षाका कारण देशभर ठूलो मात्रामा जनधनको क्षति हुँदा नख्खु खोला किनारमा बसेको एक परिवारले भोगेको एक कारुणिक दृष्य अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ ।
विपदमा पनि सत्ता गठबन्धन रवि, रास्वपा र सहकारीमै अड्कियो
आइतबार, असोज १३, २०८१
बैठकले रवि, रास्वपा र सहकारीमा सरकार र गठबन्धनका दलहरु अड्किँदा विपद्जन्य घटनाहरुमा तयारी नगरेको आरोप रास्वपाको छ । बैठकका निर्णय सुनाउँदै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले प्राकृतिक विपत्ति आउँदा समेत राज्य तयार नहुनु दुःखद् रहेको बताए । उनले सरकारी संयन्त्रले गर्नुपर्ने दायित्वमै सरकार चुकेको बताए । उनले सरकारले संवेदनशीलता नदेखाएको...
विपद्जन्य घटनाका पीडितलाई राहतस्वरुप ५० लाख दिने काँग्रेसको निर्णय
आइतबार, असोज १३, २०८१
बैठकपछि बोल्दै नेपाली काँग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रधान गर्नका लागि पार्टी सभापति देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको बताए । निरन्तरको वर्षाका कारण धेरै ठूलो जनधनको क्षति भएको र पीडितको राहत एवं उद्धारका लागि ५० लाख रुपैयाँ विपद्...
द ग्रेट हिमालयन ट्रेलः ४१ दिनमा २७ जिल्लाको पदयात्रा गरेर तयार पारिएको वृत्तचित्र सार्वजनिक
आइतबार, असोज १३, २०८१
द ग्रेट हिमालयन ट्रेल तल्लो खण्ड को पदयात्रामा आधारित वृत्तचित्र सार्वजनीक गरिएको छ । शनिबार प्रतिनिधि सभाका उपसभामुद इन्दिरा रानामगरको प्रमुख आतिथ्यतामा काठमाडाँैँको बागबजार स्थित सिटी म्याक्स सिनेमा हलमा प्रदर्शन गर्दै वृत्तचित सार्वजनीक गरिएको हो । कार्यक्रममा पर्वतारोहि माया गुरुङ, ग्रामिण पर्यटनविद् प्रा.डा. प्रेम शर्मा, म्याग्दी मालिका गाउँपालिका प्रमुख बेगप्रसाद...
बाढीपहिरोपछि अहिले यस्तो दृष्य ! ‘सत्ता छ, छैन सरकार’
आइतबार, असोज १३, २०८१
प्राकृतिक प्रकोपदेखि अन्य विपद्का घटनामा सरकारले चुस्त उद्दार तथा राहतको व्यवस्था मिलाउनु पर्छ । तर, सरकारको तयारी सत्ता जोगाउनेमा मात्रै हुँदा नागरिकको जीवन धरापमा पर्दै गएको गुनासो व्याप्त छ । यसले जनआक्रोश बढाइरहेको छ । तरपनि, सरकार किन सामान्य पूर्वतयारीमा सचेत बन्न सकिरहेको छैन त ?


