News 24 Television
रगतमा रेडक्रसको अक्षम्य लापरबाही, सरकार रमिते
रगतमा रेडक्रसको अक्षम्य लापरबाही, सरकार रमिते नेपाल रेडक्रस सोसाइटीले मानव स्वास्थ्यसंग खेलवाड गरेको विषय सदनमा प्रवेश गरेकोे छ । समाज कल्याण परिषद्को प्रतिवेदनले नेपाल रेडक्रस सोसाइटीभित्र भ्रष्टाचारदेखि मानव स्वास्थ्यका विषयमा गम्भीर लापरवाही गरेको उल्लेख छ । 
गिरिजाबारे प्रचण्डको चुकचुक
गिरिजाबारे प्रचण्डको चुकचुक नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी कमजोर बन्नुमा विभिन्न गल्ति औल्याउन थालेका छन् । प्रचण्डले सरकारमा पुग्ने विषयलाई विचौलियासँग जोड्दै अनेक प्रलोभनमा पारिएको र पर्न पुगेको दाबी गरेका छन् । 
पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामुको नाम चन्द्रमामा 
पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामुको नाम चन्द्रमामा  पहिलो नेपाली महिला सगरमाथा आरोही तथा राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको नाममा चन्द्रमाको क्रेटरको नाम राखिएको छ । 
भ्रष्टाचारमा ओलीको नैतिकता र कमजोर धरातल
भ्रष्टाचारमा ओलीको नैतिकता र कमजोर धरातल मुलुकको विकास समृद्धिको प्रमुख बाधक हो, भ्रष्टाचार । माथिदेखि तलसम्मै जरा गाडेर बसेको भ्रष्टाचारले समस्या थप अघि बढाउदै गर्दा के भ्रष्टाचार नियन्त्रण गर्न सकिएला ? 
भारी वर्षा प्रक्षेपणपछि रात्री बस सञ्चालनमा रोक
भारी वर्षा प्रक्षेपणपछि रात्री बस सञ्चालनमा रोक सोमवार रातीदेखि काठमाडौंसहित देशैभर परेको वर्षाले विभिन्न ठाउँमा बाढी पहिरोले क्षति पु¥याउनुका साथै विभिन्न डुबानमा परेका छन् । अझ दुई दिन भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले आंकलन गरेको छ । यो अवस्थामा सरकारले सुरक्षाको प्रवन्ध कसरी मिलाएको छ त ? 
'सरकारले अब सास फेर्ने हावामा कर लगाउन मात्रै बाँकी'
'सरकारले अब सास फेर्ने हावामा कर लगाउन मात्रै बाँकी' व्यावसायिक प्रयोजनका लागि जमिनमुनिको पानी उपभोग गर्न दस्तुर तिर्नुपर्ने व्यवस्था गर्नका लागि प्रश्तावित व्यवस्थामा छलफल भरहेको विषयमा कांग्रेस सांसद शर्माको उक्त धारणा आएको हो । सांसद शर्माले हरेक क्षेत्रमा दोहोरो–तेहोरो कर लगाउँदा व्यवसायिक वातावरण बिग्रिरहेको बताए । उद्योगीले पनि नाफाको ३० प्रतिशतसम्म सरकारलाई कर बुझाउने कानुन रहेको कुरा स्मरण गराए...
कसले किन घेर्‍यो सोबिता गौतमलाई ? 
कसले किन घेर्‍यो सोबिता गौतमलाई ?  ती युवाहरुले गाँजा सेवन गरेका थिए भने केहीले मादक पदार्थ सेवन गरेका थिए । मूलपानी क्रिकेट रंगशालाको विपरीततर्फको डाँडामा मन्दिर नजिकै रहेको चियापसल आसपास ती युवाहरुले घेरेर अपशब्द बोल्दै आफूमाथि दुव्र्यवहार गरेको सांसद गौतमको भनाइ छ ।
Weather Update