सरकार स्टन्टबाजीका लागि कुनै काम गर्दैन : प्रधानमन्त्री ओली
आइतबार, साउन २०, २०८१
सत्ता गठबन्धनभित्र कुनै असन्तुष्टि छैन : विमलेन्द्र निधी
आइतबार, साउन २०, २०८१
नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरे ।
जनकपुरधामको श्रीराम युवा कमिटीको नव निर्वाचित पदाधिकारीहरुको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै निधीले यो गठबन्धन लामो समयसम्म चल्ने र राजनीतिक स्थायित्व प्रदान गर्ने बताएका हुन् ।
ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबिच सम्झौता
आइतबार, साउन २०, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ ।
फेरि फसे उपेन्द्र यादव ! जताततै खतरा
आइतबार, साउन २०, २०८१
जनता समाजवादी पार्टी नेपाललाई प्रधानमन्त्री केपी ओलीले महत्व नदिँदा सत्ता पक्षमा रहेको जसपा अलमलमा परेको छ ।
पार्टीको कार्यदिशा र शासकीय स्वरुपमा रास्वपाको छलफल
आइतबार, साउन २०, २०८१
७९ सालको निर्वाचनभन्दा ६ महिनाअघि मात्रै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला राष्ट्रिय भेलादेखि महाधिवेशनको तयारीमा छ ।
ओली–देउवाको भित्री डिजाई बन्दै, अन्य पार्टीका लागि खतरा !
आइतबार, साउन २०, २०८१
एमाले–कांग्रेसको सत्ता सहकार्यसँगै दुई दलीय व्यवस्थामा जानुपर्ने आवाज एमालेभित्र व्यापक बनिरहेको छ । एमाले महासचिव शंकर पोखरेलले दुई दलीय व्यवस्थामा नगए मुलुकले स्थिरता नपाउने दाबी गरिरहेका छन् भने, धेरैले एमाले–कांग्रेसले लोकतन्त्रलाई समाप्त पार्न खोजेको अर्थमा लिइरहेका छन् । के हो त एमालेले चाहेको स्थिर राजनीतिक प्रणाली ?
सरकार र उद्योगीको पेलानमा कुलमान, पद नै खतरामा
आइतबार, साउन २०, २०८१
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेबापतको विजुलीको बिल नतिर्ने उद्योगहरुको लाइन काट्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री र अर्थ मन्त्रीसंग एमाले म्याग्दीका नेता र जनप्रतिनिधिको ११ बुँदे माग
शनिबार, साउन १९, २०८१
नेकपा एमाले म्याग्दीका नेता तथा एमालेबाट जिल्लामा निर्वाचित भएको जनप्रतिनिधिहरुको टोलिले प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री बिष्णु पौडेल संग ११ बुँदे माग राखेका छन् ।
आलोचित बन्दै गएपछि रास्वपाको यस्तो तयारी
शनिबार, साउन १९, २०८१
सत्ता पक्षबाट प्रतिपक्षमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाप्रतिको जनमत पछिल्लो समय सकरात्मक छैन । जनमतको यही आशय बुझेको रास्वपा आगामी रणनीतिमा केन्द्रीत भएको छ ।
प्रधानमन्त्री ओलीको पहिलो भ्रमण थाइल्याण्डबाट, चीन र भारतले गरे वेवास्ता !
शनिबार, साउन १९, २०८१
प्रधानमन्त्री केपी ओलीले थाइल्याण्ड भ्रमण गर्ने भएका छन् । भदौ तेश्रो साता थाइल्याण्डमा हुने बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुने लागेको बताइएको छ । के ओलीले विदेश भ्रमणको पहिलो सुरुवात बिमस्टेकबाटै गर्लान ?
माओवादीमा फेरबदलको तयारी, कसको बलले चल्दैछ जुहारी ?
शनिबार, साउन १९, २०८१
नेकपा माओवादी केन्द्रले पार्टी कमिटीलाई चुस्त राख्न पदाधिकारी र स्थायी समिति हेरफेर वा भंग गर्ने गरि छलफल अघि बढाएको छ ।
कुलमानमाथि केपीको अर्को अस्त्र, खतराको घेरा थप बलियो !
शनिबार, साउन १९, २०८१
नेपाल विद्युत प्राधिकरण र उद्योगीको विवादका कारण कोपभाजनमा परेका कुलमान घिसिङ सरकारबाट बर्खास्तीमा पर्ने खतरा बढ्दै गएको छ ।
नागरिक बाढीको चपेटामा, पालिका अध्यक्ष गुफामा मस्त
शनिबार, साउन १९, २०८१
निरन्तरको बाढी तथा पहिरोपछि सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका भित्र बसोबास गर्ने नागरिकको जनजीवन कष्टकर बन्दै गएको छ ।


