News 24 Television
संविधान संशोधनमा ओलीका आफ्नै तर्क, औचित्य र आधार खोज्दै अन्य दल 
संविधान संशोधनमा ओलीका आफ्नै तर्क, औचित्य र आधार खोज्दै अन्य दल  संविधानलाई धार्मिक ग्रन्थ वेद, बाईवल, कुरान जस्तो असंशोधनीय दस्तावेजको रुपमा प्रश्तुत गर्न खोजिएको भन्दै ओलीले त्यसको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरेका छन् । लोकतन्त्रका लागि लडेर आएका काँग्रेस–एमालेले अझ बढी ग्राह्यता, स्वीकार्यता र प्रभावकारिता बढाउनका लागि संविधान संशोधन गर्न चाहेको उनले स्पष्ट पारे । अहिलको सत्ता समिकरणले भनेको संविधान...
नेताहरु बीच नै घम्साघम्सी, आ–आफ्नै डम्फुले द्धन्द्धको खतरा 
नेताहरु बीच नै घम्साघम्सी, आ–आफ्नै डम्फुले द्धन्द्धको खतरा  संविधान संशोधनको विषयलाई प्रमुख विषय बनाएर राजनीतिक वृत्तमा पक्ष विपक्षमा बहस चलिरहेको छ । संविधान संशोधन के, किन र के का लागि भन्ने विषय प्रष्ट नभई अमूर्त विषय राखेर गरिने विवादले राजनीतिक इमान्दारितामा प्रश्न उठेको छ । 
दाँयाबाँया गरे ओलीले ठेगान लगाउने ! सम्मुखमै गुटको गन्ध !
दाँयाबाँया गरे ओलीले ठेगान लगाउने ! सम्मुखमै गुटको गन्ध ! प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीमा गुट स्वीकार्य नहुने दाबी गर्छन् । तर, उनको आँखै अगाडी नै उनका दुई विश्वास पात्रले गुट सञ्चालन गर्ने गरेका छन् । पार्टी अध्यक्ष ओलीले गुटगत गतिविधिमा निमर्म बन्ने बताइसकेका छन् । 
न्यूनतम साझा कार्यक्रमको चटारोः के–के विषय समेटिदैछन ?
न्यूनतम साझा कार्यक्रमको चटारोः के–के विषय समेटिदैछन ? सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी थालेका छन् । संविधान संशोधन, अर्थतन्त्रको सुधार र सुशासनको पक्षमा सरकारले गर्ने कामबारे कार्यक्रम तय गरेर न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरिएको बताइन्छ । 
पारिश्रमिक र पुर्नवहालीको माग गर्दै मजदुरहरु धर्नामा
पारिश्रमिक र पुर्नवहालीको माग गर्दै मजदुरहरु धर्नामा रुपन्देहीमा सञ्चालित टाइगर प्यालेस रिसोर्ट र त्यहाँ संचालित क्यासिनो एकपछि अर्को विवादमा पर्दै गएको छ । 
ओली भर्सेस कुलमान : नयाँ डिजाइन बनाउदै सरकार !
ओली भर्सेस कुलमान : नयाँ डिजाइन बनाउदै सरकार ! नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ एकपछि अर्को गर्दै सरकारसँग प्रतिस्पर्धामा उत्रिन थालेका छन् । 
ओलीले उपेन्द्रलाई दिएनन् बाल,  प्रतिपक्षमा आउँदै जसपा नेपाल !
ओलीले उपेन्द्रलाई दिएनन् बाल, प्रतिपक्षमा आउँदै जसपा नेपाल ! गत असार १५ गते काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्ता पछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ससंकित भए । त्यस लगत्तै असार १७ गते देउवा–ओलीले रातारास ७ बुँदे समझदारी गरेको तथ्य बाहिरियो ।
प्रधानमन्त्री र मन्त्रीहरूले भाषणलाई हैन कामलाई प्राथमिकता दिनुपर्छ : शर्मा
प्रधानमन्त्री र मन्त्रीहरूले भाषणलाई हैन कामलाई प्राथमिकता दिनुपर्छ : शर्मा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री र मन्त्रीहरुले कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । आईतवार नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भाषणलाई हैन कर्मलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।
Weather Update