News 24 Television
टीआरसी विधेयक कानुन समितिबाट सर्वसम्मत पारित
टीआरसी विधेयक कानुन समितिबाट सर्वसम्मत पारित संसदीय समितिले संक्रमणकालिन न्यायसँग सम्बन्धित (टीआरसी)  विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको छ । प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बिहीवारको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत रुपले पारित गरेको हो ।
देशकै उत्कृष्ट बन्यो रुपन्देही सिडियो कार्यालय
देशकै उत्कृष्ट बन्यो रुपन्देही सिडियो कार्यालय गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्याकंनमा जिल्ला प्रशासन कार्यालय, रुपन्देही मुलुकमै उत्कृष्ट भएको छ । नागरिकलाई सहज र सरलीकृत सेवाप्रवाहसँगै मन्त्रालयले तोकेका मापदण्ड पूरा गरेपछि प्रशासनलाई मुलुककै उत्कृष्ट छनोट गरिएको हो । 
टीआरसीको भविष्य शीर्ष नेताको हातमा, ओलीको अभिव्यक्तिमा आशंका !
टीआरसीको भविष्य शीर्ष नेताको हातमा, ओलीको अभिव्यक्तिमा आशंका ! संक्रमणकालीन न्याय प्रणालीलाई टुंगो लगाउन भन्दै बनेको तीन दलीय कार्यदलले प्रतिवेदन बुझाएको छ । कार्यदलले प्रतिवेदन बुझाएसँगै शीर्ष तीन नेताहरुले टीआरसीलाई संसदको यहि अधिवेशनबाट पारित गर्ने बताएका छन् । तर, के टीआरसीको टुंगो लगाउने प्रतिबद्धता व्यक्त गरेका दलहरुले यसलाई अन्तिम रुप देलान् ?
प्रचण्डको नयाँ योजना, जोशले पुरा गर्ला सोच ? 
प्रचण्डको नयाँ योजना, जोशले पुरा गर्ला सोच ?  नेकपा माओवादी केन्द्रभित्र चरम निराशा बढ्दै गएको छ । पार्टीको आकार खुम्चिदै गएको छ । जनमत पनि ओरालो लागिरहेको बेला जनतामा विश्वास विस्तार कसरी गर्न सकिन्छ भन्नेमा बहस चल्न थालेको छ । 
रोकिएन हवाई दुर्घटनाः इयूको कालोसूची झन लम्बिने खतरा 
रोकिएन हवाई दुर्घटनाः इयूको कालोसूची झन लम्बिने खतरा  साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । दुई साता नबित्दै बुधबार पुनः डाइनेस्टि एयरको हेलिकोप्टर दुर्घटना भएको छ । हेलिकोप्टर दुर्घटनामामा परि क्याप्टेनसहित पाँच जनाको मृत्यु भएको छ । वर्षेनि भएका हवाई दुर्घटनाकै कारण युरोपेली संघ (इयू)ले नेपाललाई आफ्नो...
प्रहरीमा घुस्यो राजनीति,  ठूला काण्डको अनुसन्धानमा संलग्न सबै हटाइए 
प्रहरीमा घुस्यो राजनीति, ठूला काण्डको अनुसन्धानमा संलग्न सबै हटाइए  हरेक सरकार परिवर्तनसँगै सबैभन्दा पहिलो हस्तक्षेप नेपाल प्रहरीमा हुने गरेको छ । पछिल्लो पटक रवि लामिछाने गृहमन्त्रीबाट हटेलगत्तै गृहमन्त्री बनेका रमेश लेखकले पनि प्रहरीमाथि हात हाले । 
घट्टेपाखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ सँगै फास्ट ट्रयाक पूर्णताको आशा
घट्टेपाखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ सँगै फास्ट ट्रयाक पूर्णताको आशा राष्ट्रिय गौरव एवम् रणनीतिक महत्वको काठमाडौं–तराई÷मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ सँगै निर्माण कार्यले चाँडो पूर्णता पाउने अनुमान गरिएको छ ।
भ्रष्टाचार काण्डहरुमा ओलीको ‘सेल्फ क्लिनचिट’
भ्रष्टाचार काण्डहरुमा ओलीको ‘सेल्फ क्लिनचिट’ नेपालको परिप्रेक्ष्यमा मुलुक विकास नहुनुमा धेरै कारणहरुमध्ये भ्रष्टाचार र अनियमितता नै हो । मुलुक दिनानुदिन गरिबी र बेरोजगारयुक्त बन्नुमा नेताहरुको भ्रष्ट नियतलाई नै जोडेर हेरिने गरेको छ । 
Weather Update