हिल्टनमा बालेनको परीक्षा, गर्लान ठूलालाई कारबाही ?
शनिबार, साउन २६, २०८१
निरोगी नेपाल निर्माणमा प्रधानमन्त्रीको जोड, के के छन् अवधारणा ?
शनिबार, साउन २६, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सेवा सुधारका लागि निरोगी नेपालको अवधारणा अगाडी बढाउन निर्देशन दिएका छन् । अन्य क्षेत्र भन्दा स्वास्थ्य क्षेत्र अलिबढि संवेदनशील भएका कारण उनले निरोगी नेपालको अवधारणा ल्याइएको बताइएको छ ।
गगन–विश्वप्रकाशले बुन्दै नयाँ योजना, मिलन कहाँसम्म ?
शनिबार, साउन २६, २०८१
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीमा समान धारणा बनाउन थालेका छन् । प्रतिस्पर्धी समेत रहेका दुई नेताहरु चुनावी गठबन्धनको विषयमा एकमत भएर अघि बढ्ने देखिएको हो । गगन–विश्वप्रकाशको मिलाप र पार्टीमा उनीहरु बीचको प्रतिस्पर्धालाई कसरी लिइएला त ?
खानेपानीभित्रै मच्चियो हंगामा : कोही अख्तियारमा, कोही सञ्जालमा
शनिबार, साउन २६, २०८१
मधेश प्रदेशको मध्यविन्दुमा रहेको महोत्तरीको बर्दिवास विकासका पूर्वाधारदेखि व्यापार अनि शिक्षालगायतका विभिन्न पक्षले चर्चा रहेको शहर हो । विकासका काममा फड्को मारिरहेको शहर हो बर्दिवास । तर, राम्रा कामको प्रशंसा भइरहेकै समय यहाँ विकृति र विसंगतिका ग्राफ पनि बढिरहेका छन् ।
ओलीविरुद्ध कुलमान विजयोउन्मुख, टीओडीले थप प्रष्ट्याउँदै
शनिबार, साउन २६, २०८१
बक्यौता मिलानको सम्बन्धमा नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच उब्जिएको विवाद नयाँ होइन । प्राधिकरणले डेडिकेटेड र ट्रंकलाईनमार्फत वितरण गरेको विद्युत महसुलबारे उद्योगीहरुहलाई चित्त नबुझेपछि यो विवाद सतहमा आएको थियो ।
बहुमतको बलमा संविधान संशोधन गर्दैनौँ, विधि र प्रक्रियाबाटै हुन्छ : उपप्रधानमन्त्री सिंह
शुक्रबार, साउन २५, २०८१
आजपाको प्रश्न - मधेस सरकारमा मन्त्रालय १२, मन्त्री २० किन ?
शुक्रबार, साउन २५, २०८१
‘कहि नभएको जात्रा हाडी गाउँमा’ भने जस्तै अहिले मधेस प्रदेशमा भईरहेको छ । मधेस प्रदेशमा १२ वटा मन्त्रालय छ, तर त्यहाँ मन्त्रीको संख्या २० पुगेको छ ।
०८४ मा एकल बहुमत ल्याउने दलहरुको दाउ, आ–आफ्नै भित्री तयारी
शुक्रबार, साउन २५, २०८१
दलहरुले मिसन ८४ को नारा लिएर जनतलाई प्रभाव पार्न थालेको ०७९ सालको आम निर्वाचनको मत परिणामपछि देखि नै हो । खासगरी मत परिणाम आएलगत्तैबाट रास्वपाले मिसन ८४ को नारा लिएर कार्यक्रम गर्दै आएको थियो । तर पछि यो नारालाई सबै दलहरुले साझा बनाए । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी...
टीआरसी विधेयक कानुन समितिबाट सर्वसम्मत पारित
बिहीबार, साउन २४, २०८१
संसदीय समितिले संक्रमणकालिन न्यायसँग सम्बन्धित (टीआरसी) विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको छ ।
प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बिहीवारको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत रुपले पारित गरेको हो ।

