News 24 Television
ओलीको प्रशंसा पछाडि देउवाको खतरनाक डिजाईन !
ओलीको प्रशंसा पछाडि देउवाको खतरनाक डिजाईन ! सत्ता उलटफेर पछि पनि वामपन्थी दल नै सरकारको नेतृत्वमा रहेको छ । बचनमा इमान्दार नेता मानिने कांग्रेस सभापति शेरबहादुर देउवा पछिल्लो समय मुलुकको प्रधानमन्त्री चयनका लागि मुख्य भूमिका खेल्ने पात्र बनिरहेका छन् । तर, संविधानले नै उनलाई प्रधानमन्त्रीका रुपमा कुरिरहेको बेला देउवा किन अलमलमा परिरहेका छन् ? के देउवा इमान्दार...
प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको पक्षमा दुई तिहाई समर्थन
प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको पक्षमा दुई तिहाई समर्थन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट दुई तिहाई बढी सांसदको मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले संसदबाट सानदार बहुमत प्राप्त गरेका हुन् । 
ओली ढाल्ने गगन-विश्वप्रकाशको ग्राण्ड डिजाइन 
ओली ढाल्ने गगन-विश्वप्रकाशको ग्राण्ड डिजाइन  प्रधानमन्त्री केपी ओलीमाथि कांग्रेसभित्रै आशंका छ । आफ्नो कार्यकाल पुरा गरिसकेपछि ओलीले सहजै सत्ता हस्तान्तरण गर्छन् त ? कांग्रेसको शीर्ष तहमै यो आशंका छ व्याप्त छ । तर, ओलीलाई प्रधानमन्त्री बनाएको कांग्रेस तत्काललाई अघि बढ्ने मुडमै देखिन्छ । यद्दपी, विगतको आरोप–प्रत्यारोप अहिले पनि केहीहदसम्म सतहमा झल्किरहेका बेला प्रधानमन्त्रीमाथि कांग्रेसले अब...
दोलखा भीमसेनलाई पसिना : अनिष्टको संकेत !
दोलखा भीमसेनलाई पसिना : अनिष्टको संकेत ! दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आउँदा मुुलुकमा कुनै न कुनै अनिष्ट हुँदै आएको जनविश्वास छ । ९० सालमा पहिलोपटक भीमेश्वरलाई पसिना आउँदा नेपालमा महाभूकम्प आएको स्मरण गरिएको छ । त्यतिबेला तत्कालिन राजाबाट नै क्षमापूजा गर्ने गरिएको थियो । गणतन्त्र स्थापनापछि भने राष्ट्रपतिबाट क्षमापूजा गरिँदै आएको छ । यसपटक पनि ...
बाग्मतीमा जम्मकट्टेलको कुर्सी नजोगिने निश्चित   
बाग्मतीमा जम्मकट्टेलको कुर्सी नजोगिने निश्चित    बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आइतबार प्रदेश सभाबाट विश्वासको मत लिदैँछन् । गत असार २४ गते नेकपा एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा दिएर सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिन लागेका हुन् । यसअघि तीनपटकसम्म विश्वासको मत लिएर सत्ता जोगाएका उनलाई चौथो पटक भने सत्ता...
गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै
गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ ।
मनाइँदै ४२औँ बिपी स्मृति दिवस
मनाइँदै ४२औँ बिपी स्मृति दिवस प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
आज विश्वासको मत लिँदै प्रधानमन्त्री ओली
आज विश्वासको मत लिँदै प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी ओली आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री ओलीले आज अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने संसद्को कार्यसूची छ । 
बङ्गलादेशबाट आज १७ जना विद्यार्थी फर्कदै
बङ्गलादेशबाट आज १७ जना विद्यार्थी फर्कदै प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाडौँ ल्याइने बताएका छन् । 
न्यूरोडमा ‘केपी कनेक्सन’, चुनौति चिर्न तयार बालेन
न्यूरोडमा ‘केपी कनेक्सन’, चुनौति चिर्न तयार बालेन काठमाडौं महानगरका मेयर बालेन शाह र एमाले अध्यक्ष केपी शर्मा ओलीका आ–आफ्नै फरक विशेस्ता छन् । हाल दुवै कार्यकारी भूमिकामा रहेपनि ओली केही दिन अघि मात्रै मुलुकको प्रमुख कार्यकारी पद प्रधानमन्त्रीमा नियुक्त भएका छन् । यता मेयर बालेन भने मुलुककै सबैभन्दा ठूलो माहनगरको प्रमुख पदमा आसिन छन्। 
Weather Update