News 24 Television
८४ को तयारीमा रास्वपा, पार्टी विधान गर्दै
८४ को तयारीमा रास्वपा, पार्टी विधान गर्दै निलम्बित महामन्त्री मुकुल ढकालको निरन्तरको प्रहार र उपसभामुख इन्दिरा राना मगरले अमेरिकी दुतावासलाई पत्र लेखेको प्रकरणले आलोचित बनिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वाले पार्टीको विधान परिमार्जन गर्ने भएको छ । 
माधव नेपालको पार्टी खतरामा, कसले सिध्याउँदैछ नेकपा एस
माधव नेपालको पार्टी खतरामा, कसले सिध्याउँदैछ नेकपा एस कांग्रेस एमालेको समिकरणबाट गठबन्धन सरकार बनेपछि साना दलको नेताहरु आतंकित बनिरहेका छन् । प्रतिनिधिसभाको पहिलो र दोस्रो ठूलो दल मिलेपछि स्पष्ट बहुमत सहित बनेको सरकारले साना दलहरुको अस्तित्व मेटाउन सक्ने त्रास उनीहरुलाई छ । 
लिलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त, बन्यो इतिहास
लिलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त, बन्यो इतिहास सरकारले मुख्यसचिवमा लिलादेवी गड्तौलालाई नियुक्त गरेको छ । बिहीवारको मन्त्रिपरिषद् बैठकले सरकारको कायम मुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।
कुलमानमाथि कालो बादल, ओली दाहिना नहुँदा राजीनाको तयारी !
कुलमानमाथि कालो बादल, ओली दाहिना नहुँदा राजीनाको तयारी ! विद्यूत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको दोस्रो कार्यकाल सकिन ११ महिना मात्रै बाँकी छ । तर, केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै उनलाई निलम्बन गर्न सक्ने संकेत दिएका छन् । 
ओलीका प्रदूसित विगत, नयाँ प्रणलाई नपत्याएका रवि
ओलीका प्रदूसित विगत, नयाँ प्रणलाई नपत्याएका रवि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चाँैथो पटक प्रधानमन्त्री बनेको अवस्था छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अपदस्थ गर्दै ओली हालै प्रधानमन्त्री बनेका छन् । ओलीले यसअघि नेकपा कालमा पनि ३ वर्षभन्दा बढी सरकारको नेतृत्व गरेका थिए । उक्त समय पनि ओली र प्रचण्डकै सहकार्यमा सरकार गठन भएको...
कहालीलाग्दो हवाई सुरक्षा, छैन नैतिक जिम्मेवारी
कहालीलाग्दो हवाई सुरक्षा, छैन नैतिक जिम्मेवारी नियामक निकायका साथै सरकारी कमजोरी पनि अथाह छन् । काठमाडौँस्थित त्रिभुवन विमानस्थल साँघुरो छ र अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानको चाप सधैँ भइरहन्छ । घना वस्ती र शहरको बीचमा यस्तो साँघुरो एवं व्यस्त विमानस्थल हुनु जोखिमपूर्ण मानिन्छ । सौर्य र बंगला विमानझैँ फेरि कुनै विमान त्यहाँ रहेका अन्य विमान या ह्याङ्गरमा...
विमानस्थलमै भएको दुर्घटनाको उद्धारमा ढिलाइ किन ?
विमानस्थलमै भएको दुर्घटनाको उद्धारमा ढिलाइ किन ? त्रिभुवन विमानस्थल परिसर भित्रै बुधबार बिहान ११ः११ बजे सौर्यएयरको जहाज दुर्घटनामा पर्याे । विमान स्थलपरिसर भित्रै भएको दुर्घटनामा पनि क्याप्टेनबाहेक जहाजमा सवार अन्यको जिवित रहेनन् । यसले विमानस्थल भित्र दुर्घटना उद्धार कार्य अति नै कमजोर रहेको देखाएको छ । 
दुर्घटनाबारे छानविन गर्न समिति गठन, राष्ट्रिय झण्डा आधा झुकाइने
दुर्घटनाबारे छानविन गर्न समिति गठन, राष्ट्रिय झण्डा आधा झुकाइने सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनाको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम शुरु भएको छ । 
रविको नियति : पहिले टक्कर, अहिले ठक्कर, ओली–देउवा नै चुनौति
रविको नियति : पहिले टक्कर, अहिले ठक्कर, ओली–देउवा नै चुनौति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुराना दलहरुको व्यवहार र शासनपद्धतिको विरोध गर्दै राजनीतिमा थिति बसाल्ने हेतुले स्थापना भएको दावी गरिन्छ । पुराना दल तथा नेताहरुको नियतमाथि नै खरो प्रश्न गर्दै स्थापित दल रास्वपाले पहिलो पटकको निर्वाचनमै राम्रो समर्थन पायो । नेताहरुको अराजनीतिक हर्कत र सत्तामुखी खेलकै कारण मुलुक दुरगतिमा गाँजिएको निश्कर्ष...
Weather Update