त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना
बुधबार, साउन ९, २०८१
लायन्स डिस्ट्रिक्ट ३२५ ‘ई’ नेपालको पहिलो बैठक बस्यो
बुधबार, साउन ९, २०८१
लायन्स डिस्ट्रिक्ट ३२५ ‘ई’ नेपालको पहिलो क्याबिनेट अफिसर इन्टलेसन एण्ड फस्ट क्याबिनेट बैठक सम्पन्न भएको छ।
व्यापारीको प्रभावमा प्रधानमन्त्री ओली, कांग्रेसको अर्थपूर्ण मौनता
बुधबार, साउन ९, २०८१
विद्युतको डेडिकेटेड र ट्रङ्क लाइन जोडेर सेवा लिने तर बक्यौता तिर्दा बखेडा झिक्ने व्यापारीले अन्ततः सरकारलाई प्रभावित पारेरै छाडेका छन् ।
सडक दुर्घंटनाको डरलाग्दो तथ्य, सडक सुधारमा छैन ध्यान
बुधबार, साउन ९, २०८१
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार मुलुकभर दैनिक ९७ वटा सडक दुर्घटना हुने गरेको छ भने औसतमा ७ जनाको मृत्यु हुने गरेको छ ।
संसदमा गृहमन्त्री लेखक निम्छरो, अनुसन्धान हुँदैछ भन्दै पन्छिए
बुधबार, साउन ९, २०८१
सार्वभौम संसदमा खुलेआम घुस दिएर काम गराएको भन्दै अभिव्यक्ति दिएका पुर्वमन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य वीरेन्द्र महतो अहिले पनि निर्भिक हिडिरहेका छन् ।
ओलीे–देउवाविरुद्ध लड्न लिङ्देन पनि प्रचण्डसँगै, समावेशीता बचाउने प्रण
बुधबार, साउन ९, २०८१
नेपाली काँग्रेस र नेकपा एमालेले सरकार निर्माण गर्ने सहमति गरेसँगै ७ बुँदे सहमतिमा हस्ताक्षर भएको थियो । उक्त सहमतिपत्र करिब ३ सातासम्म गोप्य राखियो । यही बीचमा केपी ओली प्रधानमन्त्री नियुक्त हुनेदेखि मन्त्रिमण्डल विस्तारसम्मका काम भयो ।
प्रतिनिधिसभा बैठक : बस्दै प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर
सोमबार, साउन ७, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सांसदहरूद्वारा सोधिएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ ।

