बीआरआईमा चर्काचर्की, सहयोग लिनु पर्छ भन्नेमा वाम एकमत
शुक्रबार, साउन ४, २०८१
रहस्यमयी त्रिशुली नदी, साता वित्दा पनि किन भेटिएनन् दुई बस ?
शुक्रबार, साउन ४, २०८१
त्रिशुली नदीमा बेपत्ता दुई बस अझै फेला परेका छैनन् । असार २८ गते बिहान काठमाडौंबाट रौतहटतर्फ जाँदै गरेको गणपति डिलक्स र वीरजन्जबाट काठमाडौं आइरहेको एन्जल डिलक्स बस अझै फेला परेका छैनन् । बिहान ३ बजेतिर भारी वर्षासँगै आएको पहिरोले दुवै बस त्रिशुली नदीमा बगेका थिए ।
कार्यभार सम्हाल्दै महान्यायाधिवक्ताले भने- 'पीडितलाई न्याय हुनेगरी काम गर्नेछु'
बिहीबार, साउन ३, २०८१
तोलामा रु तीन सयले घट्यो सुनको मूल्य
बिहीबार, साउन ३, २०८१
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु तीन सयले घटेको छ । बुधबार प्रतितोला रु एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज भने रु एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ ।
अदालतको आदेशपछि न्यूरोड भत्काउँदै बालेन
बिहीबार, साउन ३, २०८१
महानगरपालिकाले गत जेठ ११ गते न्यूरोडमा फुटपाथ सुधार थालेको थियो । तर स्थानीय सरकारको काममा केन्द्र सरकार हावी भयो ।
ठगिएका बाबुराम : प्रचण्डविरुद्ध निरन्तर प्रहार
बिहीबार, साउन ३, २०८१
पछिल्लो समय प्रचण्डसँग कुरा मिल्न नसकेपछि भाँडियो । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईलाई प्रचण्डले समाजवादी मोर्चामा समेत सामेल गरेरनन् । पछिल्लो समय एमालेसँग गठबन्धन गरेर करिब ४ महिना सत्ता लम्ब्याएका निवर्तमान प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चालाई बेवास्ता गरेका थिए । तर यही असार १७ गते एमाले अध्यक्ष केपी ओलीले प्रचण्डलाई धोका दिएर...
आरजु देउवा परीक्षामा, पास हुने बुद्धि यस्तो
बिहीबार, साउन ३, २०८१
कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवाले परराष्ट्रमन्त्री बनेसँगै देखाएको सक्रियतालाई अर्थपूर्ण रुपमा हेर्न थालिएको छ । मन्त्रीको पदभार ग्रहण गरेकै दिन उनले नेपाल–भारत सीमा समस्या समाधानको विषयमा सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् । त्यसपछि पनि उनको कूटनीतिक भेटघाट बाक्लो बनेको छ । यस अवस्थामा के उनले कूटनीतिलाई पारस्परिक...
नवनियुक्त मन्त्रीहरुको शैक्षिक योग्यता कति ? सबैभन्दा धेरै पढ्नेमा आरजु
बिहीबार, साउन ३, २०८१
नयाँ सत्ता समीकरणपछि मन्त्रिमण्डल समेत गठन भइसकेको छ । काँग्रेस र एमाले मिलेर बनेको नयाँ सरकारमा केपी शर्मा ओली प्रधानमन्त्री बनिसकेका छन् ।
आज मुलुकका धेरैजसो ठाउँमा भारी वर्षा हुने, सतर्क रहन अनुरोध
बिहीबार, साउन ३, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्रिशुली बस दुर्घटना : फेला परेका १९ शवमध्ये १४ को सनाखत
बिहीबार, साउन ३, २०८१
चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ ।


