News 24 Television
मेलम्ची खानेपानी आजदेखि बन्द हुने
मेलम्ची खानेपानी आजदेखि बन्द हुने मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको छ । मेलम्ची नदीको बहाब बढेर नदीमा बाढी आई धमिलिन थालेपछि आयोजना बन्द गर्न लागिएको हो । 
सत्ता कब्जाको प्रचण्ड प्रयास, बालुवाटार छोड्न गगनको  ललकार !
सत्ता कब्जाको प्रचण्ड प्रयास, बालुवाटार छोड्न गगनको ललकार ! संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस सत्तामा छैन । दोस्रो ठूलो तर सर्वाधिक मत ल्याएको नेकपा एमाले यतिखेर सत्तामा भए पनि मुख्य भूमिकामा छैन । तेस्रो दल नेकपा माओवादी केन्द्रले सत्ताको नेतृत्व हातमा लिएको छ । महत्त्वपूर्ण मन्त्रालय आफैसँग राखेको माओवादीले बजेटमा जसरी मनोमानी गरेको छ, त्यसरी नै अन्य क्षेत्रमा...
कांग्रेस सांसद खड्काको रवाफ, भाडा दिन अझै आनाकानी 
कांग्रेस सांसद खड्काको रवाफ, भाडा दिन अझै आनाकानी  दादागिरी शैलीमा शक्तिको दुरुपयोग गरी नेपाल स्काउटको जग्गा कब्जा गरेको नेपाली कांग्रेस सांसद दिपक खड्काको कम्पनीलाई काठमाडौं जिल्ला प्रशासनको सहयोगमा त्यहाबाट हटाइएको थियो । 
जीबीको खोजीः कांग्रेसदेखि नारायणकाजीको निशानामा रवि
जीबीको खोजीः कांग्रेसदेखि नारायणकाजीको निशानामा रवि सहकारी ठगी प्रकरणमा मुछिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदमा प्रश्नमाथि प्रश्न उठ्न थालेका छन् । 
मुख्यसचिवविरुद्ध मुद्दा, को–को नेताहरु फस्ने सम्भावना ?
मुख्यसचिवविरुद्ध मुद्दा, को–को नेताहरु फस्ने सम्भावना ? अख्तियारको फन्दामा परेका सरकारका मुख्यसचिव निलम्बनमा परेका छन् । विभिन्न भ्रष्टाचार प्रकरणमा नाम मुछिएपनि अटेरी गर्दै पदमा बसिरहेका मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै स्वतः निलम्बनमा परेका हुन् । 
सांसदहरुले नै पाएनन् काठ उपयोग गर्न 
सांसदहरुले नै पाएनन् काठ उपयोग गर्न  सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटबारे मन्त्रालयगत शिर्षकमा छलफल भएका छन् । तर विभिन्न मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरुले नै बजेटबारे असन्तुष्टिहरु जनाएका छन् । 
रवि–गगनको मिसन ८४ : दल फरक उदेश्य एउटै
रवि–गगनको मिसन ८४ : दल फरक उदेश्य एउटै वर्तमान राजनीतिमा धेरै आशा गरिएका पात्रमध्ये रास्वपा सभापति रवि लामिछाने र नेपाली काँग्रेसका महामन्त्री गगन थापा अग्रपङ्तिमा पर्छन् । कुनै समय संचारकर्म गर्दा एकै क्षेत्रमा रहेको उनीहरु को सिनियर ? र, को जुनियर ? भनेर चर्चा हुने गरेको छ । 
आज चिनियाँ उपविदेशमन्त्री नेपालको औपचारिक भ्रमणमा आउँदै
आज चिनियाँ उपविदेशमन्त्री नेपालको औपचारिक भ्रमणमा आउँदै जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ सोमबारदेखि नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै छन्। 
Weather Update