News 24 Television
प्रतिनिधिसभा बैठक (लाइभ)
प्रतिनिधिसभा बैठक (लाइभ)
प्रचण्ड जादुगर पनि ! नयाँ–नयाँ ट्विस्ट ल्याउने ! 
प्रचण्ड जादुगर पनि ! नयाँ–नयाँ ट्विस्ट ल्याउने !  प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार कति दिनसम्म टिक्ला ? जवाफ हो, एमाले–कांग्रेसको राजनीतिक मनोविज्ञानमा प्रचण्डले खेलोफड्को गरुन्जेल । 
हिमालहरुमा यस वर्ष के–के भयो ? 
हिमालहरुमा यस वर्ष के–के भयो ?  यस वर्ष सरकारले हिमाल आरोहणबाट मात्रै ६८ करोड रुपैयाँ भन्दा बढी राजश्व प्राप्त गरेको छ । 
उपप्रधानमन्त्री श्रेष्ठ ‘एसिया सहयोग संवाद’मा भाग लिन इरान प्रस्थान
उपप्रधानमन्त्री श्रेष्ठ ‘एसिया सहयोग संवाद’मा भाग लिन इरान प्रस्थान उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसियाका ३५ देश सदस्य रहेको अन्तरसरकारी सङ्गठन ‘एसिया कोअपरेशन डाइलग (एसिडी)का विदेश मन्त्रीहरुका १९औँ बैठकमा भाग लिन आइतबार इस्लामिक गणतन्त्र इरान प्रस्थान गरेका हुन । 
बेचैन र बेखुस प्रचण्ड, जता फर्कियो उतै निराशा
बेचैन र बेखुस प्रचण्ड, जता फर्कियो उतै निराशा जम्मा ३२ सिट भएर पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले प्रधानमन्त्री छन् । १० वर्षे जनयुद्धको नेतृत्व गर्दै २०६४ सालको निर्वाचनमा पहिलो दल बनेको माओवादी त्यसयता निरन्तर ओरालो यात्रामा छ । पछिल्ला निर्वाचनहरुमा सँधै तेस्रो दल बन्ने गरेको माओवादी केन्द्र अहिले पनि यही पोजिशनमा छ । 
आफुलाई ‘अलराउण्डर’ ठान्ने प्रचण्ड, झुट बोलेरै हैरान 
आफुलाई ‘अलराउण्डर’ ठान्ने प्रचण्ड, झुट बोलेरै हैरान  नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले, कांग्रेसभित्रको विवाद समेत मिलाइदिनुपर्ने बाध्यता रहेको जिकिर गरेका छन् ।
ओलीले बजाएनन् रविको घण्टी ! सामाजिक सञ्जालमा तान बुनाई 
ओलीले बजाएनन् रविको घण्टी ! सामाजिक सञ्जालमा तान बुनाई  एमाले अध्यक्ष केपी ओली पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानको प्रतिरक्षा कवच जस्ता देखिन्थे । तर, उनै ओलीले रास्वपाको चियापान कार्यक्रममा पुगेर देखाएको व्यवहारले भने केहि फरकपना देखिएको   छ । के रविको ओली कवच परिवर्तन हुन खोजेको हो त ? 
‘नो भेहिकल जोन’ विश्वकै सुन्दर अभ्यास, न्यूरोडमा तगारो किन ?
‘नो भेहिकल जोन’ विश्वकै सुन्दर अभ्यास, न्यूरोडमा तगारो किन ? ‘नो भेहिकल जोन’ बनाउने काठमाडौं महानगरको योजनामा न्युरोडका बासिन्दा तगारो बनिरहेका छन् । न्युरोड सवारीसाधनकै लागि बनाइएको स्थानीयको जिकिर छ । 
माइतीघरमा सधै देखिने यी दर्दनाक दृश्य, सरकार किन वेप्रवाह ’
माइतीघरमा सधै देखिने यी दर्दनाक दृश्य, सरकार किन वेप्रवाह ’ महिला हिंसामा राज्य संवेदनशिल छ त ? सरकारले दाबी गरे जस्तो नेपालमा महिलाले सजिलै न्याय पाउँछन् ? यो गम्भिर विषय हो । 
सत्तामा एमाले नै सर्वेसर्वा, नेतृत्व हातमा भएपनि निरीह माओवादी !
सत्तामा एमाले नै सर्वेसर्वा, नेतृत्व हातमा भएपनि निरीह माओवादी ! वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सरकार, सत्ता पक्ष र प्रतिपक्ष सबै असन्तुष्ट छन् । 
खनीजमा खान खोज्दा गोदावरी नगरपालिका प्रमुख सहित १४ जना अख्तियारको फन्दामा
खनीजमा खान खोज्दा गोदावरी नगरपालिका प्रमुख सहित १४ जना अख्तियारको फन्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु नियमित रुपमा भ्रष्टचार विरुद्ध संसदमा आवाज उठाइ रहेका छन । यसै क्रममा गोदावरी नगरपालिकामा खनिज पदार्थ उत्खननमा भइरहेको राजस्व घोटालाबारे रास्वपा सांसद तोषिमा कार्कीले संसदमा आवाज उठाएकि थिइन । 
Weather Update