‘मन्त्रीहरूले सिंहदरबाबाट निर्देशन दिने होइन, कार्यस्थलमै पुगेर गुनासो सुन्नुपर्छ’
बुधबार, असार १२, २०८१
राष्ट्रपतिसँग चीनका उपविदेशमन्त्रीको शिष्टाचार भेट
बुधबार, असार १२, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
देशभर मनसुनी वायुको प्रभाव
बुधबार, असार १२, २०८१
देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
नेकपा एस : पार्टी सानो नेत्तृत्वमा हानाथाप
बुधबार, असार १२, २०८१
नेकपा एकीकृत समाजवादी यतिबेला महाधिवेशनको संघारमा छ । महाधिवेशनमा लागि पार्टीको तयारी तीब्र छ ।
राजदूत सिफारिसले सरकारमा हलचलः निर्णय सच्याउने विषय सम्भव छ ?
बुधबार, असार १२, २०८१
सरकारले विभिन्न देशका राजदूत फिर्ता बोलाएर नयाँलाई सिफारिस गरेपछि यो विषयमा चर्को बहस भइरहेको छ ।
कांग्रेसको निसानामा रवि, कांग्रेसलाई अनेक तनाव !
बुधबार, असार १२, २०८१
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आलोचना र टिप्पणीमा खरो उत्रिन थालेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निरन्तर सरकारप्रति टिप्पणी गर्दै पार्टी निर्माणमा जोड दिन अपिल गरिरहेका छन भने केहि नेताहरुले सरकारको कामप्रति अझ सशक्त प्रश्न गरिरहेका छन् । यस्तोमा कांग्रेस नेतृत्वले कस्तो रणनीति तय गर्ला ? यो...
बीआरआई : कांग्रेसको शंका, वामपन्थीको हतारो
बुधबार, असार १२, २०८१
चिनियाँ महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) नेपालले हस्ताक्षर गरेपनि कार्यान्वयनको बाटोमा जान सकेको छैन । बीआरआई परियोजनामा नेपाल जान नसक्नुमा यसको लगानीमा चिनियाँ ऋण वा अनुदान भन्ने विषय नै प्रमुख देखिन्छ । तर, राजनीतिक दृष्टीकोण र भूराजनीतिको प्रभावका कारण पनि बीआरआई परियोजना रोकिन पुगेको छ ।
जिबी पक्राउ नपर्नु रविको टाउको दुखाइको विषय बन्दै
बुधबार, असार १२, २०८१
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणसँग जोडिएको विषयले सत्ता पक्ष र प्रतिपक्षबीच लामो समय जुहारी चल्यो । सत्ता पक्षले रविको सक्दो बचाउ गर्दापनि प्रतिपक्षी दल नेपाली काँग्रेसले निरन्तर आन्दोलन गर्दै पछि नहट्ने अडान लियो ।
१३ करोड ठगी गर्ने कलङ्की ट्रेड सेन्टरका सञ्चालक पक्राउ
मंगलबार, असार ११, २०८१
नेपाल प्रहरीले कलङ्की ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट रु १३ करोडभन्दा बढी ठगी गर्ने सो सेन्टरका ६ जना सञ्चालकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कलङ्कीस्थित ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी रु १३ करोड ७३ लाख ५२ हजार २५६ ठगी गरेको...
नेपालमा चीनको तीव्र सक्रियता, के छ रहस्य ?
मंगलबार, असार ११, २०८१
चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले सहयोगका योजना भन्दै नेपालमा नयाँ कामको थालनी गर्ने घोषणा गर्न थालेको छ । नेपालमा चिनियाँ उच्चस्तरीय भ्रमण पनि उस्तै बाक्लिएको छ । यसरी चीनले दिन खोजेको सन्देश र सत्ता समीकरणमा आउन सक्ने सम्भावित संकटलाई केन्द्रमा राखेर भइरहेका गतिविधिले मुलुकमा नयाँ चासो बढाइदिएको छ ।

