एकीकृत समाजवादीले केन्द्रीय कार्यसमितिको आकार बढाउने
शुक्रबार, असार १४, २०८१
आजबाट मनसुन थप सक्रिय हुने
शुक्रबार, असार १४, २०८१
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि मनसुन थप सक्रिय हुने जनाएको छ ।
मनसुन सुरु भएपछि विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु
बिहीबार, असार १३, २०८१
मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका हुन् ।
संसदमा सधैँको जुहारी, विपक्षीले प्रधानमन्त्री खोजेपछि झोँक्किए प्रचण्ड
बिहीबार, असार १३, २०८१
पछिल्लो समय सरकार र प्रधानमन्त्रीको आलोचना बढ्दै गएको छ । आगामी आर्थिक वर्षको बजेटमाथि सत्ता पक्षकै र प्रतिपक्षका सांसद तथा नेताहरू असन्तुष्ट भइरहँदा सरकारका अन्य गतिविधिबारे पनि प्रश्नहरू उठिरहेका छन् । राजदूत फिर्ता र नयाँ राजदूत नियुक्ति सिफारिसमा पनि सरकारको चर्को आलोचना भएको छ । यसअघि काँग्रेसको कोटाबाट विभिन्न देशमा...
‘मिडिया काउन्सिल विधेयक नियन्त्रणमुखी छ’
बिहीबार, असार १३, २०८१
सामाजिक सञ्जाल र डिजिटल मिडियालाई नियमन जरुरी भए पनि सरकारले प्रस्ताव गरेको प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको वक्ताहरुले दाबी गरेका छन् ।
कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको चेतावनी
बिहीबार, असार १३, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भागमा आंशिक देखि साधारणतया बदली रहेको बताएको छ ।
बाल मन्दिर जग्गा हिनामिना प्रकरणः पक्राउ पुर्जी जारी भएकामध्ये तीन जना पक्राउ
बिहीबार, असार १३, २०८१
नेपाल बाल सङ्गठनको नक्सालस्थित करिब २९ रोपनी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हालसम्म तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु
बिहीबार, असार १३, २०८१
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको छ ।
बजेटको समबन्धमा एमालेको दोहोरो चरित्र, गलत–गलत भन्दै स्वीकार !
बिहीबार, असार १३, २०८१
सरकारले ल्याएको बजेटमाथि प्रमुखतः सत्ता पक्षकै दल तथा नेताहरुबाटै असन्तुष्टि थियो । सुरुमा मौन रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रस्तुत भएको झण्डै एकसातापछि बजेटका सन्दर्भमा टिप्पणी गरे । ओलीले बजेट एकोहोरो तरिकाले ल्याएको औल्याउने देखि अर्थमन्त्री र माओवादी पार्टीकोजस्तो मात्रै भएको भन्दै आलोचना गरेका थिए ।
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न गृहमन्त्रीलाई एमालेको आग्रह
बुधबार, असार १२, २०८१
नेकपा(एमाले) काठमाडौं जिल्ला कमिटीले काठमाडौं जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति पछि धकेल्न गृहमन्त्रीलाई आग्रह गरेको छ ।
बुधवार नेकपा(एमाले)का नेता कृष्णगोपाल श्रेष्ठसहित काठमाडौं जिल्ला कमिटीका नेताहरुले गृहमन्त्री रवि लामिछानेलाई भेट गरी काठमाडौंमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मितिलाई पछि धकेल्न आग्रह गरेका हुन् ।

