News 24 Television
संघीयतामाथि निरन्तर झेल, कुन–कुन तत्व सक्रिय ?
संघीयतामाथि निरन्तर झेल, कुन–कुन तत्व सक्रिय ? मुलुकले संघीयताको कार्यान्वयन गरेको ७ वर्ष भइसक्दा पनि यसको कार्यान्वयन पक्ष कमजोर देखिएको छ । शक्ति बाँडफाँड र जनताले पाउने सेवासुविधाका दृष्टिले समेत संघीयताको कमजोर कार्यान्वयन मुलुकका लागि हितकर देखिदैन । तरपनि, प्रदेश सरकार र स्थानीय सरकार अहिले समेत केन्द्र सरकारको हस्तक्षेप र निर्भरतामा बाँच्न बाध्य छन् । 
विपद्काबीच सरकारविरुद्ध आक्रामक बन्योे माओवादी 
विपद्काबीच सरकारविरुद्ध आक्रामक बन्योे माओवादी  असोज ११ र १२ गतेको भारी वर्षापछिको विपद्को समयमा उद्धार र खोजीमा कमजोरी रहेको प्रधानमन्त्री केपी शर्मा ओली स्वयम्ले स्वीकारेका छन् ।
रविमाथि किन भएन कारवाही ? प्रतिवेदन कहाँ अड्कियो ? 
रविमाथि किन भएन कारवाही ? प्रतिवेदन कहाँ अड्कियो ?  सहकारी ठगी प्रकरणमाथि अनुसन्धान गर्न बनेको संसदीय छानविन विशेष समितिले भदौँ २१ गते नै संसदमा प्रतिवेदन बुझाइ सकेको छ । 
कमजोरी स्वीकार गर्नै नमान्ने ओली, सरकार ‘अब्बल’ रहेको जिकिर !
कमजोरी स्वीकार गर्नै नमान्ने ओली, सरकार ‘अब्बल’ रहेको जिकिर ! निरन्तर वर्षासँगै आएको बाढीका कारण मुलुक क्षति–विक्षत अवस्थामा पुगेको छ । बाढी पहिरोका कारण हुनसक्ने क्षतिको बारेमा सरकार पूर्वतयारीमा नजुट्दा ठूलो मात्रामा जनधनको क्षति हुन पुगेको भन्दै यतिबेला सर्बत्र आलोचना भइरहेको छ । 
प्रधानन्यायाधीशमा राउत अनुमोदित, के–के भयो सुनुवाईमा ?
प्रधानन्यायाधीशमा राउत अनुमोदित, के–के भयो सुनुवाईमा ? सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सर्वसम्मतिले अनुमोदन भएका छन्  । संसदीय समितिले राउतलाई प्रधानन्यायाधीशमा अनुमोदन गरेपनि उनीमाथि उठेका प्रश्न र जवाफ भने रोचक देखिए । 
बसेरा होटेल र केपी ओली कनेक्सन 
बसेरा होटेल र केपी ओली कनेक्सन  बाढीपहिरो र डुबानले जनतामा फैलाएको त्रासदी, समसामयिक राणनीति र आवश्यक निर्णय लिन भन्दै नेकपा एमालेको सचिवालय बैठक विवादीत होटल बसेरामा बस्यो । 
ओलीका चर्का भाषणः चुच्चे नक्साले नयाँ नोट छपाईमा डर !
ओलीका चर्का भाषणः चुच्चे नक्साले नयाँ नोट छपाईमा डर ! नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं नजिकिएको छ । दशैंका लागि लक्षित गर्दै राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने गरेकोमा यो वर्ष ‘सुकिला नोट’ मात्रै सटही थालेको छ । 
बाढीपहिरोमा चुकिएको प्रधानमन्त्री ओलीको स्वीकारोक्ति, हातेमालो गर्न आग्रह 
बाढीपहिरोमा चुकिएको प्रधानमन्त्री ओलीको स्वीकारोक्ति, हातेमालो गर्न आग्रह  अविरल वर्षापछिको बाढी, पहिरो र डुबानका कारण भएको ठूलो धनजनको क्षतिको विमर्श चुलिएको छ । सरकारले समयमै उद्दार तथा राहतका कामहरु गर्न नसकेको भन्दै आलोचना भइरहेको छ भने सरकारले पनि केहि कमजोरी भएको स्वीकार गरेको छ । 
विपत्तिमा पनि ‘रोटी सेक्दै रास्वपा’, सरकार प्रतिपक्षीको घेराबन्दीमा
विपत्तिमा पनि ‘रोटी सेक्दै रास्वपा’, सरकार प्रतिपक्षीको घेराबन्दीमा राजनीतिक दलको कर्तव्य र स्वार्थ देश र जनताको हित नै हो । जनताका अफ्ठ्यारा र पीडामा मल्हम लगाउने पहिलो जिम्मेवारी सरकार र राजनीतिक दलहरुकै हुन जान्छ । 
सर्वदलीय बैठकमा विपक्षीले गरे सरकारको आलोचना  
सर्वदलीय बैठकमा विपक्षीले गरे सरकारको आलोचना   विहीबार रातीदेखि शनिबारसम्म परेको अविरल वर्षापछिको विपद्मा परि ठूलो धनजनको क्षति भएको छ, दर्जनौं बेपत्ता छन् । ठाउँ ठाउँमा सवारी साधनहरु पुरिएका छन्, केही सम्पर्कविहिन छन् ।
Weather Update