News 24 Television
रविमाथि छानविन नहुने, देउवा र आरजुको पनि फाइल खोल्नुपर्ने रास्वपाको शर्त !
रविमाथि छानविन नहुने, देउवा र आरजुको पनि फाइल खोल्नुपर्ने रास्वपाको शर्त ! यतिबेला सत्ता पक्ष र प्रतिपक्षको लडाईँ सडकदेखि संसदसम्म चलिरहेको छ । खासगरी फागुन २१ गते नयाँ सत्ताको समीकरण बनेपछि नेपाली काँग्रेसले सरकारविरुद्ध  सडकदेखि संसदसम्मको आन्दोलन थालेको हो ।
गिरिबन्धुले ओलीको  निद्रा गायब , फसाउन के बन्दैछ योजना ?
गिरिबन्धुले ओलीको निद्रा गायब , फसाउन के बन्दैछ योजना ? गिरिबन्धु जग्गा प्रकरणमा सर्वोच्च अदालतको फैसलापछि अब एमालेमाथि कांग्रेसले आक्रामक रणनीति बनाएर प्रहार गर्ने तयारी गरेको छ । 
Weather Update