News 24 Television
मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै, एमालेले पनि पक्षमा मतदान गर्ने
मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै, एमालेले पनि पक्षमा मतदान गर्ने नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ । सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका संसदीय दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर पालले जानकारी दिए । 
संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल
संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य गर्ने सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच आज छलफल भएको छ । 
बैकल्पिक गठबन्धनका खोजकर्ता उपेन्द्र ‘आउट’, माधवलाई पनि निकाल्ने तयारी
बैकल्पिक गठबन्धनका खोजकर्ता उपेन्द्र ‘आउट’, माधवलाई पनि निकाल्ने तयारी सत्तारुढ दलहरुमा छाएको चिसोपनाको असर पछिल्लो समय व्यवहारतः देखिन थालेका छन् । खासगरी नयाँ समीकरणपछि बनेको सत्ता साझेदार दलहरु तानातानमा परे । 
प्रचण्ड–ओलीलाई कांग्रेसको ‘हाइभोल्टेज’ झड्का
प्रचण्ड–ओलीलाई कांग्रेसको ‘हाइभोल्टेज’ झड्का छानविन समिति गठनको मागसहित संसदमा अवरोध गरिरहेको नेपाली कांग्रेससामु नैतिक दबाब आइपरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त सदनमा पेश गर्ने नीति तथा कार्यक्रमलाई अवरोध गर्ने कि नगर्ने ? आफ्नै पार्टीबाट राष्ट्रपति बनाइएका व्यक्तिलाई संसदमा रोक्ने कसरी ? अनि छानविन समिति गठन विनानै संसद चल्न दिने कसरी ?...
Weather Update