News 24 Television
संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई ओलीको आग्रह
संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई ओलीको आग्रह नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्को गतिरोध अन्त्य गर्न नेपाली कांग्रेससँग आग्रह गरेका छन् ।     विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले देशको पुरानो पार्टी कांग्रेसलाई नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले सदनको गतिरोध अन्त्यका लागि आग्रह गरे । उनले भने, “नेपाली कांग्रेसले आफूलाई परिवर्तन गर्नुपर्छ ।”
प्रचण्डको संसदवादी उग्ररुप, कांग्रेस–रवि फन्फनी ! 
प्रचण्डको संसदवादी उग्ररुप, कांग्रेस–रवि फन्फनी !  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक अस्थिरतामै लाभ उठाउने मनस्थितिमा अघि बढ्न थालेका छन् । जति पटक लिनुपरेपनि विश्वासको मत लिने भन्दै धम्कीपूर्ण अभिव्यक्तिको सहारा लिन थालेका प्रधानमन्त्री प्रचण्ड राजनीतिक स्थिरता भन्दा अस्थिरतालाई निमन्त्रणा दिएरै सत्ताको नेतृत्व गर्ने मुडमा देखिएका हुन् ।
पेलेरै अघि बढेका प्रचण्ड भन्छन्– कांग्रेसको कर्तुत इतिहासमा कलंक बन्नेछ !
पेलेरै अघि बढेका प्रचण्ड भन्छन्– कांग्रेसको कर्तुत इतिहासमा कलंक बन्नेछ ! सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा चौथोपटक विश्वासको मत लिए । प्रधानमन्त्री बनेको डेढ वर्ष नपुग्दै चौथोपटक विश्वासको मत लिएका प्रचण्ड संसदको तेस्रो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष हुन् । संसदको पहिलो ठूलो दल नेपाली काँग्रेस अहिले प्रतिपक्षमा छ, सत्ताबाहिर हुनुको पीडा र आक्रोश उसले व्यक्त गरिरहेको छ । प्रचण्डबाट...
Weather Update