News 24 Television
महायज्ञको नाममा दलितको घर भत्काइएको विषयमा सांसदले गराए ध्यानाकर्षण
महायज्ञको नाममा दलितको घर भत्काइएको विषयमा सांसदले गराए ध्यानाकर्षण सो घट्नामा गाउँपालिका अध्यक्ष शिवजी यादव र विष्णु महायज्ञका आयोजक भनिएका बजरंगी बाबालाई कारबाही गर्न सांसदहरुको माग गरेका छन् । नेकपा (एकीकृत समाजवादी)की सांसद गोमादेवी तिमिल्सिनाले उक्त विभेदको घटनाको नेतृत्व गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही गर्न माग गरिन् ।
ममाथि लागेको आरोपको अनुसन्धान होस् : प्रा.डा. संग्रौला
ममाथि लागेको आरोपको अनुसन्धान होस् : प्रा.डा. संग्रौला आफूलाई लागेको यौन दुर्व्यवहारको आरोपप्रति राज्यको निकायले अनुसन्धान गर्छ भने जुनसुकै समयमा तयार रहेको उनले बताए । कुनै अमुक व्यक्तिले सामाजिक सञ्जालमा अमूर्तरुपमा लेखेको विषयलाई मिडियाले समाचारको स्रोत बनाएकोप्रति असन्तुष्टि व्यक्त गर्दै  संग्रौलाले यदि साँच्चिकै पीडित हो भने सामाजिक सञ्जालमा लेख्नुभन्दा अनुसन्धान गर्ने राज्यको निकायमा जानुपर्ने बताए । कसैले सञ्जालमा...
१५ दिने मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजन फर्किए जनकपुरधाम
१५ दिने मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजन फर्किए जनकपुरधाम १५ दिने मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजनहरु आज जनपुरधाम फर्किएका छन् । १४ औं दिन भारतको विशौलमा विश्राम गरी परिक्रमा टोली आज जनकपुर फर्किएको हो । यात्रीहरु अहिले जनधपुर धाम फर्किने क्रम जारी छ । जनकपुरधाम फर्किने परिक्रमा यात्री आज जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतियागाछी लगायत जनकपुरधामको विभिन्न स्थानमा...
वसन्तपुरमा होलीको चहलपहल, चीर पूजा गर्नेको भीड
वसन्तपुरमा होलीको चहलपहल, चीर पूजा गर्नेको भीड आज काठमाडौंसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन शुरु भएको छ । वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरुको उल्लेख्य उपस्थिति रहेको छ ।
नयाँ नेतृत्वले नेपाल स्काउटको सुधार गर्ने प्रतिबद्धता
नयाँ नेतृत्वले नेपाल स्काउटको सुधार गर्ने प्रतिबद्धता नयाँ नेतृत्वले पूर्व नेतृत्वको कमीकमजोरीलाई स्वीकार गर्दै संस्थालाई एकताबद्ध बनाउने र विगतका समस्या समाधान गर्ने बताएको छ ।
अनुमतिबिनै कोटीहोम गर्न खोज्दा पोखरामा झडप
अनुमतिबिनै कोटीहोम गर्न खोज्दा पोखरामा झडप कोटीहोम आयोजकले गर्न लागेको भूमिपूजा पोखरा महानगरपालिकाले रोक्न खोजेपछि तनाव उत्पन्न भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहानका लागि भूमिपूजा गर्ने साइत निकालिदिएको थियो । तर पोखरा महामनगरपालिकाले भूमिपूजा राेकेपछि  स्थिति तनावग्रस्त भएकाे हाे ।
लालबन्दी तरकारी बजारको अध्यक्षमा थपलिया चयन
लालबन्दी तरकारी बजारको अध्यक्षमा थपलिया चयन लालबन्दी तरकारी बजारकाे अध्यक्षमा प्रमोद प्रसाद थपलिया चयन भएका छन् । थपलिया सर्वसम्मत चयन भएका हुन् । अध्यक्ष थपलियासहित ६ सदस्य कार्यसमिति चयन गरिएको छ ।
पर्साका कालिकामाई गाउँपालिकामा ३० जना विद्यार्थी बेहोस 
पर्साका कालिकामाई गाउँपालिकामा ३० जना विद्यार्थी बेहोस  कालिकामाई गाउँपालिका वडा नम्बर ४ कटिबलुवाको विद्यालयका विद्यार्थीहरु अचानक बेहोस भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धिरज कुमार साहले जानकारी दिए ।
विभिन्न कार्यक्रम गरी मनाइयो ग्याल्पो ल्होसार
विभिन्न कार्यक्रम गरी मनाइयो ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदाका दिन हरेक वर्ष मनाइने ग्याल्पो ल्होसार आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । शेर्पा समुदायले आज आफ्नो परम्परा, रितिरिवाजअनुसार विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरेर ग्याल्पो ल्होसार मनाइरहेका छन् ।
लामो सुख्खा यामपछि पानी पर्दा स्थानीय खुसी, अन्नबाली सप्रने
लामो सुख्खा यामपछि पानी पर्दा स्थानीय खुसी, अन्नबाली सप्रने मुगुलगायत कर्णाली प्रदेशका जिल्लाहरूमा लामो सुख्खा यामपछि पानी पर्दा किसान खुसी भएका छन्। लामो समयपछि बिहीबारबाट वर्षा हुँदा हिउँदे अन्नबाली सप्रने भन्दै किसानहरु खुसी भएका हुन् ।
Weather Update