यसरी सम्पन्न भयो हाँडीगाउँको जात्रा (तस्वीरमा)
आइतबार, चैत ३१, २०८१
वीरगन्जको विवाद साम्य पार्न ५ बुँदे सहमति
आइतबार, चैत ३१, २०८१
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आर्यालको अध्यक्षतामा बसेको सर्वदलीय बैठक ५ बुँदे सहमति गर्दै टुंगिएको छ l
सबैलाई मिलाउनसक्ने संविधान छ, बहुमत ल्याउन गाह्रो छ : देउवा
आइतबार, चैत ३१, २०८१
आईतवार नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले समावेशी संविधानकै कारण राज्यका हरेक निकायमा सबैलाई समेट्न सकिएको बताए । सबैलाई मिलाएर अघि बढ्ने संविधान भएका कारण कुनै पनि पार्टीको बहुमत आउन भने गाह्रो रहेको उनकाे भनाइ छ...
सर्लाहीमा ट्राफिक व्यवस्थापनमा प्रहरी मौन
बिहीबार, चैत २८, २०८१
ट्राफिक व्यवस्थापन अस्तव्यस्त हूर्दा जिल्लाका मूख्य बजारको मुख्य चौक देखि बजार क्षेत्रमा समेत दोहोरो पार्किङ गरेर राखिएका सवारी साधनहरुकै कारण सवारी दुर्घटनाको खतरा बढ्दै जान थालेको स्थानीय व्यापारीहरु बताउ छन् । ट्राफिक व्यवस्थापनको बिसयलाई लियर जिल्ला ट्राफिक प्रहरि कार्यालय सर्लाही मैन बसिरहेको छ ।
गण्डकीमा घरेलु मदिरालाई कानूनी मान्यता दिन पहल
मंगलबार, चैत २६, २०८१
ण्डकी प्रदेश सरकारले घरेलु मदिरालाई कानुनी मान्यता दिन पहल गरिरहेको छ । स्थानीय संस्कृति र अर्थतन्त्रसँग जोडिएको घरेलु मदिरालाई व्यवस्थित गर्न ल्याइएको यो घरेलु मदिरा व्यवस्थापन विधेयकमा प्रदेशसभामा छलफल सुरु भएको छ ।
१० बुँदे काठमाडाैँ घोषणापत्र जारी गर्दै सम्पन्न भयो अन्तर्राष्ट्रिय फायर सेफ्टी सम्मेलन
मंगलबार, चैत २६, २०८१
आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५ आज काठमाडौँमा सम्पन्न भएको छ।
दोलखा शहरमा चैते दशैँ र रामनवमी
शनिबार, चैत २३, २०८१
हरेक वर्ष चैत्र महिनाको चैत्र शुक्ल अष्टमीको दिन चैते दशैं मनाउने गरिन्छ। चैत्र महिनामा पर्ने नवरात्रिलाई चैते दशैं भनिन्छ। चैते दशैं यसकारण अस्टमिको दिनमा मनाउने गरिन्छ कि आठौं दिन भगवान भगवती लाइ जनावरहरूको बलि दिने दिन हो । त्यसैले अष्टमीको दिन भगवतीको मन्दिरहरुमा पुजा आराधना गर्न भक्तजनहरुको भीड लाग्दछ । ...
छाउगोठ कम भए, सुधार अझै आवश्यक
सोमबार, चैत ११, २०८१
नेपालको पश्चिमी क्षेत्रतिर व्याप्त छाउपडी प्रथा समयक्रमसँगै कम हुँदै गएको छ । कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा केहीवर्ष पहिलेसम्म छाउपडी प्रथा चरम थियो । तर, अहिले महिनावारी भएका समय सुरक्षितवासतर्फ ध्यान दिन थालिएको छ । यद्दपी, कुप्रथा उन्मुलनका लागि गर्नुपर्ने काम अझै धेरै नै छन् ।
पर्यावरण संरक्षणका अभियन्ता आरके अदीप्त गिरी सम्मानित
आइतबार, चैत १०, २०८१
कालीगण्डकी बचाऔं अभियानमार्फत नागरिकमा प्रकृति रक्षाको जागरण फैलाउनुका साथै 'शताब्दी घर' सांस्कृतिक सङ्ग्रहालय मार्फत संस्कृति एवं ऐतिहासिक सम्पदा संरक्षणमा उल्लेखनीय योगदान पुराएको भन्दै गिरीलाई वातावरण तथा सम्पदा संरक्षण सम्मानद्वारा सम्मान गरिएको हो ।
पानी नै नपाई मर्नुपर्ने जोखिम ! जीवन अस्तित्व नै भयंकर खतरामा !
आइतबार, चैत १०, २०८१
पछिल्ला वर्षहरुमा विश्वमा नै पानीका स्रोतहरु सुकिरहेका छन् । यति गतिमा पानीका मुहान सुक्दैजाने हो भने पानीकै अभावले विश्वमा त्राहिमाम फैलिने खतरा रहेको विभिन्न अध्ययनहरुले देखाउदै आएका छन् ।


