पशुपतिमा महाशिवरात्रिको भव्यता ! देशभर मनाइँदै शिवरात्रि
बुधबार, फागुन १४, २०८१
‘दण्डपाणि-नन्दकुमारी अर्ज्याल पुरस्कार’ मानव अधिकारकर्मी अन्सारीलाई प्रदान गरिने
सोमबार, फागुन १२, २०८१
२०८१ सालको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार मानव अधिकारवादी तथा महिला सशक्तीकरणकी अभियन्ता मोहना अन्सारीलाई प्रदान गरिने भएको छ।
यतिसम्मको ठगीधन्दा ! युवाहरु जोगिनै मुस्किल
शुक्रबार, फागुन ९, २०८१
उच्च शिक्षा हासिल गरेपछि आत्मनिर्भर बन्ने, रोजगार हुने र परिवारमाथिको आर्थिक भार कम गर्ने नेपाली युवाहरूको सपना हो । तर, वास्तविकता के छ ? हजारौं युवाले स्नातक, स्नातकोत्तरको डिग्री हातमा लिएर पनि रोजगारीको खोजीमा भौतारिनु परेको छ ।
देशभित्र अवसर नपाएपछि उनीहरू विदेश जानु बाध्यता बनेको छ । आशा लाग्दा...
प्रश्नको कठघरामा परिवर्तनका आन्दोलनहरु, जनता निराश मात्रै !
बिहीबार, फागुन ८, २०८१
धर्मको दबदबा र धर्मले समाज सञ्चालन गर्ने स्थितिबाट राजनीतिले राज्यको नेतृत्व गर्ने समयसम्म आइपुग्दा समेत नेपालमा साना भुरे टाकुरे राज्य र त्यसका राजाहरु छरपष्ट थिए । जनताले स्थानीयस्तरमा रहेका शासकलाई उत्पादीत सामाग्री तिरो तिर्नेदेखि घरेलु कामदारको रुपमा समेत सेवा गर्नैपर्ने अवस्थामा समाज थियो ।
चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्छ : बालेन
बुधबार, फागुन ७, २०८१
बालेनले विद्यार्थीको धेरै समय विद्यालयमा बित्ने गरेकाे भन्दै पढाई बाहेकका सृजनात्मक कार्यक्रममा समेत सहभागिता बढाउनुपर्ने बताए । उनले चित्रकलाले विद्यार्थीको लिडरसिप क्षमताको विकास गर्नेमा समेत सहयोग पुर्याउने बताए । उनले महानगरका प्रथम मेयर प्रेमलाल सिंहबारे विद्यार्थीहरुलाई सिकाउन जरुरी रहेको समेत बताए ।
कवाड संकलन केन्द्र हटाउन अटेर गरे फेरि डोजर चल्छ : नगर प्रहरी प्रमुख
शुक्रबार, फागुन २, २०८१
पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले मापदण्ड विपरीतका टहरा निर्माण गरी कवाडी व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुले सम्झाउँदा समेत नमानेको कारणले जबरजस्ती गर्नुपरेको बताए । उनले कवाड व्यवसायमा रोक लगाउन नगर प्रहरीले सम्झाउँदा समेत अटेर गर्ने र प्रहरीमाथि आक्रमण गरेका घटनाहरुलाई बंग्याउने काम भएको भन्दै आपत्ति जनाए...
बालेनलाई किन सिंहदरबार र संसद भवन भत्काउन चुनौती ?
सोमबार, माघ २८, २०८१
उनले कवाडी गोदाम हैन, संघीय संसद भवन र सिंहदरबार भत्काएर देखाउन बालेनलाई चुनौती दिए । त्यति मात्र हैन, सर्वोच्च अदालत, बालुवाटार र शितल निवास समेत भत्काएर देखाउन उनले हाँक दिए । गरिखाने निम्नवर्गमाथि मेयर साह जाइलागेको, हिटलरजस्तै निरकुंश भएको र कवाडी व्यवसायीमाथि दमन गरिरहेको भन्दै सिंहले उक्त कार्य रोक्न सरकारको...

