किराँत समुदायमा उँधौलीको रौनक
आइतबार, मंसिर ३०, २०८१
लालझाडीमा चौथो कञ्चनपुर सम्मेलन
मंगलबार, मंसिर २५, २०८१
रक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्चको अवधारणासहित कञ्चनपुरको लालझाडीमा आयोजित चौथो कञ्चनपुर सम्मेलन–२०८१ सम्पन्न भएको छ ।
जयवागेश्वरीमा नवदुर्गा भवानीको जात्रा (तस्बिरमा)
मंगलबार, मंसिर २५, २०८१
सोमवार रातिबाट नवदुर्गा भवानीको जात्रा शुरु भएको हो । जात्रामा भक्तजनको उल्लेख्य भीड रहेको थियो । जात्रा आज रातिसम्म मनाइन्छ । मध्यरातसम्म भवानीको पूजा हुने भवानी जात्रामा तान्त्रिक विधिद्वारा पूजाअर्चना गर्ने गरिन्छ ।
धमाधम युवा शक्ति पलायनः रित्तिदै गाउँ, वनमारा र वन्यजन्तुको त्रास
आइतबार, मंसिर २३, २०८१
घरका ढोकामा ताला ठोकिएका छन् । भित्ता उप्किएर चिरा चिरा परेका छन् । घर वरपरका वनमारा पलाएरको छ भने खेतीयोग्य जमिनमा झाडी पलाएर ढपक्कै भएका छन् ।
८ वर्ष पुराना मुद्दा शुन्यमा झार्ने सर्वोच्च अदालतको लक्ष्य
शुक्रबार, मंसिर २१, २०८१
अदालतले बनाएको योजनाअन्तर्गत ८ वर्ष नाघेका मुद्दाहरु जम्मा १५४ थान रहेको र चालु आर्थिक वर्षको असार मसान्तभित्र सक्ने योजना रहेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बताए । उनले ०८२ सालको असार मसान्तसम्म ८ वर्ष पुराना मुद्दाहरु शुन्यमा झार्ने लक्ष्यअनुसार मुद्दा फस्र्यौट गरिरहेको बताए । उनले सर्वोच्च अदालतमा आफूहरुले जिरो आवरलाई संस्थागत...
सूचनाको हकको प्रभावकारिताका लागि स्थानीय तहलाई थप जिम्मेवार बनाउनुपर्ने
बिहीबार, मंसिर २०, २०८१
सूचनाको हक कार्यान्वयन गर्न स्थानीय तहहरुलाई थप जिम्मेवार बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
गढीमाई मेलामा तीन तहको सुरक्षा घेरा, सेना पहिलो लहरमा
बिहीबार, मंसिर २०, २०८१
बाराको महागढीमाईबाट नगरपालिकामा प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेला लाखौंले अवलोकन गर्ने गर्दछन् ।
गढीमाई मेलालाई वेवास्ता गरेको भन्दै केन्द्र सरकारसँग बाराका जनप्रतिनिधि आगो
बुधबार, मंसिर १९, २०८१
प्रत्येक पाच बर्षमा एकपटक लाग्ने बारा बरियारपुरको गढीमाई मेला बलिको लागि विश्वमै प्रसिद्ध रहेको छ । यो मेलामा देश विदेशबाट लाखौ भक्तजन तथा दर्शनार्थी आउने गर्छन । मधेश प्रदेशको मात्र नभई देशलाई नै चिनाउने महामेला भएर पनि गढीमाई मेला प्रतिको राज्यको दृष्टिकोण साँघुरो भएको भन्दै बाराका जनप्रतिनिधिहरु निराश र असन्तुष्ट...
भाइरल हेम्जा सडक मृत्यु मार्ग बन्दै, अति स्पीड दुर्घटनाको मुख्य कारण
मंगलबार, मंसिर १८, २०८१
पोखरामा शुक्रबार बेलुका ट्रकले ठक्कर दिंदा चर्चीत टिकटकर गिभीना मगरकी आमाको मृत्यु भयो । पोखरा २५, याम्दीमा बेलुकी ७ बजेतिर भएको दुर्घटनामा रुकुम पश्चिम घर भई पोखरा याम्दी बस्दै आएकी ५५ वर्षीया गिभीनाकी आमा धनकुमारी बुढाको मृत्यु भएको हो । केही दिन अगाडी मात्रै सोही सडकमा लोक गायक किरण अधिकारीको...
धनुषाको लक्ष्मीनिया गाउँपालिकाका वृद्धवृद्धाले असारदेखि पाएनन् भत्ता
शुक्रबार, मंसिर १४, २०८१
आफूहरुले असार महिना यताको भत्ता पाउन नसकेको लक्ष्मीनिया गाउँपालिकाकी कुमारी मण्डलले गुनासो गरिन् । भत्ता नपाउँदा धेरै समस्यामा परेको उनले बताइन् । उनले भनिन्, ‘मेरै गाउँको अध्यक्ष हुन् तर पटक पटक भेटेरै गुनासो गर्दा समेत सुन्नुहुन्न ।’
बड्डीचौर खम्बागाडे सडक अलपत्र, सम्झौता थपेर निर्माण कम्पनी चुपचाप
बुधबार, मंसिर १२, २०८१
सुर्खेतकोे बड्डीचौर खम्बागाडे सडक निर्माण शुरु गरिएको २ वर्ष वितीसक्यो । तर सडक निर्माणले पूर्णता पाउने छाँटकाँट भने कतै दखिदैन ।
बैंकले ऋण निदिँदा विदेश जाने श्रमिक मिटरब्याजीको पासोमा
मंगलबार, मंसिर ११, २०८१
उनले नेपालको श्रमिक बजारमा वर्षेनी पाँच लाख श्रमिकहरु आउने गरेको भए पनि एक लाख श्रमिकलाई मात्र रोजगारी दिनसक्ने अवस्था रहेको बताए । वैदेशिक रोजगारीको विकल्प आन्तरिक रोजगारी नै भएको बताउँदै वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहुन्जेल त्यसलाई व्यवस्थित र सुरक्षित बनाउनुपर्ने उनकाे भनाइ छ ।
सामाजिक सञ्जालमा उफ्रिनेको ‘हाईहाई’ समाज ‘रियाक्टिभ फोर्स’ बन्द
सोमबार, मंसिर १०, २०८१
सरकार अराजकताको अन्त्य गरेरै छाड्ने दाबी गरिरहेको छ । तर, सरकार आफै सडकमा उत्रिएर आक्रोश र आवेगको राजनीति गर्दै आफूबाहेकलाई दुत्कार्छ ।


