News 24 Television
नागरिक अनुशासित नहुँदा वायु प्रदुषणको भयावह स्थिति
नागरिक अनुशासित नहुँदा वायु प्रदुषणको भयावह स्थिति सामुदायिक जंगलहरुमा लाग्ने डढेलो नियन्त्रण गर्न नसक्नु र चुरोट जस्ता वायु प्रदुषण गर्ने वस्तुहरु जथाभावी फाल्दा वातावरण दुर्गन्धित बन्नुका साथै आउँदो पुस्तामा नकारात्मक सन्देश जाने उनले बताइन् । अहिलेको युग ग्लोवलाइजेसनको युग भएकोले वातावरण स्वस्थ राख्ने दायित्व सबै राष्ट्रको भएको उपसभामुख रानाको भनाइ छ । 
सडक र खोलाको मापदण्ड खारेजी माग गर्दै प्रदर्शन
सडक र खोलाको मापदण्ड खारेजी माग गर्दै प्रदर्शन काठमाडौँ उपत्यकाका सडक र खोला किनारका नागरिकहरुले काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् । सडक तथा खोलाको मापदण्ड खारेज गर्न माग गर्दै उनीहरुले आन्दोलन गरेका हुन् ।
महानगढीमाई मेलाको रौनक उत्कर्षमा, तयारी अन्तिम चरणमा 
महानगढीमाई मेलाको रौनक उत्कर्षमा, तयारी अन्तिम चरणमा  धार्मिक तथा सांस्कृतिक महत्व बोकेको विश्व प्रसिद्ध ऐतिहासिक महागढीमाई मेला मंसिर १ गतेबाट विधिवत रुपमा सुरु भइसकेको छ । 
रात्रिकालीन जात्रा दिउँसो सार्न माग, संस्कृति नासिने चिन्ता 
रात्रिकालीन जात्रा दिउँसो सार्न माग, संस्कृति नासिने चिन्ता  दार्चुलाको शैल्यसिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकाका विभिन्न स्थानमा जात्रा लाग्ने भए पनि मुख्यतः राष्ट्रिय धाम मालिकार्जुनमा लाग्ने रात्रीकालीन जात्रा बढी जोखिम बनिरहेको छ ।
विवाहपञ्चमीका लागि भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण
विवाहपञ्चमीका लागि भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण विश्व हिन्दु परिषद् नेपाल धनुषाद्वारा सोमवार अयोध्याधाममा आयोजित समारोहमा मुख्यमन्त्री सिंहले राममन्दिर ट्रस्टका महासचिव चम्पत रायलाई निमन्त्रणापत्र हस्तान्तरण गरे । सो अवसरमा मुख्यमन्त्री सिंहले नेपाल र भारतबिच परापूर्वकालदेखि आर्थिक सामाजिक, धार्मिक र रोटी–बेटीकोसम्बन्ध रहेकाले आगामी दिनमा यो सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे । उनले विवाहपञ्चमी समारोह हर्षोल्लासका...
मिथिलाञ्चलको गौरव सामा चकेवा लोप हुने अवस्थामा 
मिथिलाञ्चलको गौरव सामा चकेवा लोप हुने अवस्थामा  कार्तिक शुक्ल पञ्चमी अर्थात छठको खरनाबाट शुरु भई १० दिनसम्म मनाइने सामाचकेवा मिथिलाक्षेत्रको महत्वपूर्ण पर्व हो । यो पर्वमा दिदीबहिनीले दाजुभाईको दीर्घायू, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दछन् । 
काठमाडौंमा यसरी बढ्दैछ जोखिमको भूमरी ! के सोच्दैछ सरकार ?
काठमाडौंमा यसरी बढ्दैछ जोखिमको भूमरी ! के सोच्दैछ सरकार ? नेपालबाट मनसुन बाहिरिएसँगै काठमाडौं उपत्यकको वायुको स्थिति विग्रदो क्रममा छ । विशेषगरि विहानको समयमा वायुको अवस्था निकै खराब देखिने गरेको छ । शुक्रबार विहान पनि यही अवस्था दोहोरियो । 
स्तनधारी वन्यजन्तुको अनुसन्धान गर्न रारामा क्यामेरा जडान
स्तनधारी वन्यजन्तुको अनुसन्धान गर्न रारामा क्यामेरा जडान रारा राष्ट्रिय निकुन्जमा स्तनधारी वन्यजन्तुको अनुसन्धान गर्न क्यामेरा ट्य्राप जडान गरिएको छ ।   निकुन्ज भित्र पाइने ठूला तथा  मध्यम स्तनधारी जनावरको अभिलेखीकरण, तिनीहरूको गतिविधि र विवरणबारे अनुसन्धान गर्न क्यामेरा ट्य्राप प्रविधिको प्रयोग गर्न लागिएको हो । 
आज हरिबोधनी एकादशी, तुलसी दामोदरको विवाह गरी मनाइँदै
आज हरिबोधनी एकादशी, तुलसी दामोदरको विवाह गरी मनाइँदै हरिबोधनी एकादशीमा तुलसीको दामोदरसँग विवाह गरेर मनाइन्छ । आज काठमाडौंको बुढानीलकण्ठ, चाँगुनारायण, विशंकुनारायण, शेषनारायण, इचंगुनारायणमा र पशुपतिनाथ लगायतमा विशेष मेला लागेको छ ।
द्वन्द्वमा ध्वस्त मंगलसेन दरबारको यस्तो देखियो रुप–रङ्ग !
द्वन्द्वमा ध्वस्त मंगलसेन दरबारको यस्तो देखियो रुप–रङ्ग ! २०५८ फागुन ४ गते तत्कालीन नेकपा (माओवादी) ले अछामको सदरमुकाममा आक्रमणका क्रममा मंगलसेन दरबार समेत ध्वस्त भयो । ऐतिहासिक महत्वको यो दरबार ध्वस्त भएको वर्षौपछि पुनःनिर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।
कारागारबाट दुई पटक भागेका प्रतिवादी छठ मनाउने क्रममा पक्राउ
कारागारबाट दुई पटक भागेका प्रतिवादी छठ मनाउने क्रममा पक्राउ प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले पक्राउको क्रममा प्रतिवादी भाग्न खोजेकाले उनलाई नियन्त्रणमा लिन घुँडामुनि गोली फायर गर्नुपरेको बताए । भाग्न खोज्ने व्यक्ति आत्तिएर लडे पनि उनलाई गोली भने नलागेको प्रहरी उपरीक्षक तिम्सिनाले बताए । घटना सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरेको सुनसरी प्रहरीले पक्राउ परेकाको हकमा कानून बमोजिमको कार्वाहीको प्रकृया अघि...
एसियाली बौद्ध शिखर सम्मेलनमा लुम्बिनी विकास कोषका उपाध्यक्षद्वारा सम्बोधन
एसियाली बौद्ध शिखर सम्मेलनमा लुम्बिनी विकास कोषका उपाध्यक्षद्वारा सम्बोधन उपाध्यक्ष डा. लामाले बुद्ध शिक्षा मार्फत एसियाले आफूलाई विश्वमा अगुवाइ गर्न सक्ने बताएका छन् । उनले बुद्ध धर्मको वास्तुकला र ध्यानको माध्यमबाट सम्पूर्ण एसियालाई जोड्न सकिने बताए ।
Weather Update