News 24 Television
घट्दै मखमली फूल र मालाको माग, निराश छन् गुण्डुवासी
घट्दै मखमली फूल र मालाको माग, निराश छन् गुण्डुवासी नेपालीहरूको सांस्कृतिक पर्व तिहारमा विशेष माग हुने र नजिकको बजार (काठमाडौं) लाई पायक बनाइ माला उन्ने काम गरिरहेको स्थानीयवासीले बताए ।
हार्मोनियमबाटै चर्चित विमलको सफलताको यस्तो यात्रा !  
हार्मोनियमबाटै चर्चित विमलको सफलताको यस्तो यात्रा !   मान्छेले व्यवसायिक सफलता हासिल गर्न धेरै कुराको पछि दगुर्नु पर्दैन, एउटै विषयमा विशिष्टता हासिल गर्न सक्यो भने जीवनमा अवसरका प्रशस्तै ढोकाहरु खुल्छन् भन्ने एउटा ज्वलन्त उदाहरणको पात्र बनेका छन्, साह । २०७३ सालमा ३० हजार लगानीमा ‘पशुपतिनाथ हार्माेनियम मर्मत तथा बिक्री केन्द्र’ सुरु गर्दा उनलाई पत्याउने कम थिए । तर,...
बुटवल–नारायणगढ सडकमा सास्ती, नेताका अनेक रमिता !
बुटवल–नारायणगढ सडकमा सास्ती, नेताका अनेक रमिता ! ६ वर्षदेखि बुटवल–नारायणगढ सडक विस्तारको काम चलेकाले सवारी तथा ढुवानीका साधनलाई असहज भइरहेको छ । खाल्टाखुल्टीका समस्या त छँदै छन्, त्यसमाथि पानी पर्दा हिलाम्मे र सुक्खामा धुलोको हैरानी खेप्नुपर्छ । यस सडकमा यात्रा गर्ने यात्रुहरु मात्रै नभई सवारी चलाउने सवारी चालक तथा व्यवसायीहरुले झनै समस्या भोगिरहेका छन्  । 
तातोपानी नाकामा बिजोग, बाटैभरि यस्ता दृश्य !
तातोपानी नाकामा बिजोग, बाटैभरि यस्ता दृश्य ! सडकको नाजुक अवस्थाका कारण नेपाल–चीन सीमा क्षेत्र तातोपानी नाका लामो समयदेखि प्रभावित नै छ । काठमाडौंबाट नजिक रहेको चीनसँगको अन्तर्राष्ट्रिय उत्तरी तातोपानी नाकामा सडककै कारण सास्ति हुँदा राज्यले अर्बौँ राजश्व गुमाउनु परेको छ । 
दशैंको टीका आजपनि जारी
दशैंको टीका आजपनि जारी
पर्सामा दशैंमा सुरक्षा चुनौति, सीमानाकामा विशेष निगरानी
पर्सामा दशैंमा सुरक्षा चुनौति, सीमानाकामा विशेष निगरानी पर्सा प्रहरीले पनि चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरेको छ । नेपाल–भारत सीमा नाकामा पर्ने पर्ने पर्सामा चाडपर्वको बेला बढ्न सक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न करिब १ महिनासम्म विशेष सुरक्षा योजना लागु गरिएको हो । 
विपत्तिले विजोग पार्दा जागे इन्जिनियर, पुनःनिर्माणमा यसरी सक्रिय ! 
विपत्तिले विजोग पार्दा जागे इन्जिनियर, पुनःनिर्माणमा यसरी सक्रिय !  गएको शुक्रबार र शनिबार परेको अविरल वर्षापछिको बाढीपहिरो र डुबानका कारण काठमाडौं उपत्यका लगायत देशका थुप्रै भू–भागमा सडक पूर्वाधारका साथै अन्य भौतिक संरचनामा क्षति पुग्यो । 
दशैंमा मकवानपुर जानै खतरा ! कसरी के गर्ने ?
दशैंमा मकवानपुर जानै खतरा ! कसरी के गर्ने ? गत बिहीबारदेखि परेको अविरल वर्षाले देशका धेरै जिल्लाहरुमा वितण्डा मच्चायो । हजारौं घर डुबानमा परे । यसै विपत्तिमा परेर करिब ३ सय जनाले ज्यान गुमाए । 
दशैंको रौनकमा महंगीले दियो दनक ! 
दशैंको रौनकमा महंगीले दियो दनक !  अविरल वर्षापछिको बाढी, पहिरो र डुबानका कारण दैनिक उपभोग्य वस्तुको महंगी असाध्यै बढेको छ । दशैं नजिकिदै गर्दा उपभोक्ताको भान्सामात्रै महंगिएको छैन, किनमेलका अन्य सामाग्रीको मूल्य समेत आकाशिएको छ । 
नवदुर्गा थान र सामूहिक जमरा राखिएका स्थानमा भक्तजनको भीड
नवदुर्गा थान र सामूहिक जमरा राखिएका स्थानमा भक्तजनको भीड बडा दशैंको पहिलो दिन घटस्थापना गरी विधिवत् रुपमा जमरा राख्दै दशैंको सुरुवात भएको छ । दशैंमा नवदुर्गा भवानीको पूजा आरधाना गर्ने प्रचलन अनुसार हेटौंडाका विभिन्न चोकहरुमा नवदुर्गाको मुर्ति प्रतिस्थापन गरेर सामूहिक जमरा राखिएको छ । 
Weather Update