News 24 Television
सदरमुकाम पनि भारतीय भूमिबाट जानुपर्ने सुस्तामा पुल र बिजुली
सदरमुकाम पनि भारतीय भूमिबाट जानुपर्ने सुस्तामा पुल र बिजुली वर्षौंदेखि नारायणी तर्न डुङ्गाको जोखिमपूर्ण यात्रा गर्दै आएका नवलपरासीस्थित सुस्ता गाउँपालिका– ५ का बासिन्दाले अब पुलबाट सहज यात्रा गर्न पाएका छन् । झोलुङ्गे पुल निर्माण भएसँगै सुस्तावासीमा खुसियाली छाएको छ । उनीहरुले वर्षौंदेखि डुङ्गाको जोखिमपूर्ण यात्राबाट पार पाइएको र नेपाली भूमिबाटै जिल्ला सदरमुकाम तथा बजार जानका लागि सहज भएको प्रतिक्रिया...
काठमाडौं उपत्यकामा बाढीः उद्धारमै कमजोरी
काठमाडौं उपत्यकामा बाढीः उद्धारमै कमजोरी बर्खामा परेको पानीले सहज निकास नपाउँदा काठमाडौँ उपत्यका जलमग्न हुन्छ । अझ, बागमती, विष्णुमती, हनुमन्ते, धोवीखोला, नख्खु, बल्खु खोलालगायतमा आएको बाढीले उपत्यकाका नदी किनार छेउका बस्तीहरू डुवान हुन्छन् । विगतका वर्षहरूदेखि नै यस्तो समस्या दोहोरिँदै आएको छ । तर, सरोकारवाला निकायले बर्खाको बेलामा बाहेक अन्य समयमा वेवास्ता गर्दा उपत्यकामै उद्दारको...
अन्तर्राष्ट्रिय शान्ति दिवस २०२४  सम्पन्न
अन्तर्राष्ट्रिय शान्ति दिवस २०२४  सम्पन्न युनिभर्सल पिस सेन्चुरीद्वारा आयोजित कार्यक्रममा श्याल्पा तेन्जिङ रिम्पोछेले  विश्व शान्ति र एकताको प्रवर्द्धनमा समर्पित मानव जीवनमा शान्तिको महत्व रहेको बताए ।
नेपालका मनमोहक यी ठाउँ, पर्यटकको ओईरो
नेपालका मनमोहक यी ठाउँ, पर्यटकको ओईरो विस्तारै मनसुन बाहिरिने क्रममा छ । मौसम सफा देखिँदा निलो आकाशमुनि चाँदीका घेराझै हिमश्रृङ्खला टल्किन थालेका छन् । अर्थात, दसैँ, तिहार, छठलगायत पर्व नजिकिँदै आएका छन् । 
सर्लाहीका विकट गाउँमा यातायात समस्या, बजार जान घण्टौ हिड्नु पर्ने 
सर्लाहीका विकट गाउँमा यातायात समस्या, बजार जान घण्टौ हिड्नु पर्ने  सलाहीको लालबन्दी नगरपालिकाको दुर्गम गाँउ नारायणखोलामा असारदेखी यातायात ठप्प छन् । बाढीले खोलाको बाटो बिगारेपछि जिल्लाको चुरे भेगस्थित विकट क्षेत्रमा पर्ने नारायण खोला, शीर कालिञ्जोर, पिपल दमार लगायतका क्षेत्रमा यातायातका साधन अवरुद्ध भएका हुन् । यातायात नचल्दा दुर्गम भेगका स्थानीय किनमेलका लागि बजार र औषधोपचारका लागि अस्पतालसम्म जान घण्टौं पैदल...
आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष सुरू
आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष सुरू आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष सुरू भएको छ । सोह्र श्राद्ध सुरू भएसँगै पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तीर्थस्थलमा श्राद्ध एवं पितृको नाममा तर्पण गर्नेहरुको भीड छ ।
इन्द्रजात्राको आकर्षण मजिपा लाखे
इन्द्रजात्राको आकर्षण मजिपा लाखे मजिपा लाखे इन्द्रजात्राको मुख्य आकर्षणमध्ये एक हो । इन्द्र जात्रा सुरु भएको दिनदेखि हरेक दिन मजिपातस्थित लाखे घरबाट लाखे निकालिन्छ । नेवाः समुदायका रंजितकारहरुले निकाल्ने लाखेलाई एक दानवका रुपमा परिभाषित गरे पनि नेवार समुदायमा लाखेलाई शक्तिशाली देवताको रूपमा पुज्ने गरिन्छ ।
उपत्यकाकै ठूलो पर्व इन्द्रजात्रा शुरु, सम्पुर्ण तयारी पुरा
उपत्यकाकै ठूलो पर्व इन्द्रजात्रा शुरु, सम्पुर्ण तयारी पुरा काठमाडौंको हनुमानढोका दरबार अगाडि आइतबार विधिपूर्वक इन्द्रध्वजासिहतको यःसिं ठड्याइसँगै येँया अर्थात् इन्द्रजात्रा सुरु भएको छ । आठ दिनसम्म मनाइने इन्द्रजात्राको मुख्य दिनमा जिवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरिन्छ भने आइतबार नै दिवंगतहरुको सम्झनामा उपाकु पर्व मनाइन्छ । 
बढ्दैछ आत्महत्याकाे ग्राफ : वर्षदिनमा ७ हजार २२३ जनाले गरे आत्महत्या
बढ्दैछ आत्महत्याकाे ग्राफ : वर्षदिनमा ७ हजार २२३ जनाले गरे आत्महत्या घिमिरेका अनुसार नेपालमा वयस्कमा ६.५ प्रतिशत र किशोरकिशोरीमा ३.९ प्रतिशतले आत्महत्या गर्ने सोच राख्ने गरेको र १५ देखि ४५ वर्षका प्रजजन उमेर समूहका महिलाहरुको मृत्युको पहिलो कारण आत्महत्या रहेको छ । आत्महत्याका धेरै कारणहरुमध्ये बायोलोजिकल कुरा, मानसिक रोग, फिजिकल, साइकोसोसियल, साइकोलोजिकल कारण रहेको उनले बताए । त्यस्तै सामाजिक, सांस्कृतिक र...
Weather Update