News 24 Television
सञ्चार उद्यमीको गुनासो : मिडिया बचाउन सरकार तत्पर हुनुपछ
सञ्चार उद्यमीको गुनासो : मिडिया बचाउन सरकार तत्पर हुनुपछ लोकतन्त्र र नागरिक अधिकारको लागि राज्य र ब्यवस्था बिरुद्ध उत्रिएका आम संचारमाध्यमका ब्यवस्थापक तथा सञ्चालकहरुले मूलधारका सञ्चार माध्यमहरुलाई बचाउँन आग्रह गरेका छन् ।
क्षणभरमै फेरिन्छ काठमाडौंको दशा ! जोगिने कसरी ?
क्षणभरमै फेरिन्छ काठमाडौंको दशा ! जोगिने कसरी ? वर्षायामसँगै विभिन्न स्थानमा बाढी, पहिरो र डुवानका घटना बढ्न थालेको छ । काठमाडौं उपत्यकामा पनि मंगलबार मध्यरातमा परेको अविरल वर्षाले काठमाडौं उपत्यका केहि क्षेत्र ढुवानमा परे । 
दैनिक ५० रुपैयाँ रोड कर तिर्न नसक्ने भन्दै दोधारा चाँदनीका अटो व्यवसायी प्रदर्शनमा 
दैनिक ५० रुपैयाँ रोड कर तिर्न नसक्ने भन्दै दोधारा चाँदनीका अटो व्यवसायी प्रदर्शनमा  कञ्चनपुुरको दोधारा चाँदनी नगरपालिकामा रहेका अटो व्यवसायीहरु आन्दोलनमा उत्रेका छन् । मंगलबार नगरपालिकाले रोड करमा चर्को शुल्क लगाएको भन्दै अटो व्यवसायीहरु आन्दोलनमा उत्रेका हुुन । नगरपालिकाले एउटा अटोबाट दैनिक ५० रुपैयाँ रोड कर उठाउने ठेक्का खोलेको छ । 
एआई, रोवटिक्स र साइबर सेक्युरिटीसम्बन्धी प्रदर्शनी ‘टेक एक्स २०२४’ साउन १५ गतेदेखि 
एआई, रोवटिक्स र साइबर सेक्युरिटीसम्बन्धी प्रदर्शनी ‘टेक एक्स २०२४’ साउन १५ गतेदेखि  सूचना प्रविधिका विद्यार्थीले निर्माण गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोवटिक्स र साइबर सेक्युरिटीसम्बन्धी परियोजनाहरुको प्रदर्शनी ‘टेक एक्स २०२४’ आयोजना हुने भएको छ । 
६ वर्षसम्म रहस्यमय बनेको निर्मला हत्याकाण्ड
६ वर्षसम्म रहस्यमय बनेको निर्मला हत्याकाण्ड कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखामकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्या भएको ६ वर्ष बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । 
‘बुद्धका मौलिक दर्शन’ नामक पुस्तक विमोचन
‘बुद्धका मौलिक दर्शन’ नामक पुस्तक विमोचन डाक्टर अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन गरिएको छ । बौद्ध दर्शनमा विद्यावारिधि गरेका डाक्टर शाक्यद्वारा लिखित उक्त पुस्तक बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विमोचन गरिएको हो । 
राष्ट्रिय परिचयपत्रको आतंक, पर्सामा थामिनसक्नु भीड
राष्ट्रिय परिचयपत्रको आतंक, पर्सामा थामिनसक्नु भीड जिल्ला प्रकाशन कार्यालय पर्सामा पनि कर्मचारीले घुसबिना काम नगरेको सेवाग्राहीले गुनासो गरेका छन् । अधिकांश काममा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि प्रशासनमा सेवाग्राहीको भीँड बढेको छ तर सेवा भने सहज नभएको गुनासो सेवाग्राहीको छ । 
रविलाई जोगाएको भन्दै प्रहरीसँग बचतकर्ता आक्रोशित !
रविलाई जोगाएको भन्दै प्रहरीसँग बचतकर्ता आक्रोशित ! पोखराको सुर्यदर्शन सहकारीको ठगी प्रकरणमा आबद्ध थप २५ जनाविरुद्ध कास्की प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । सहकारीपीडितले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितका व्यक्ति र कम्पनी गरि १८ जनाविरुद्ध किटानी पुरक जाहेरी दिएका छन् । तर उनीहरुविरुद्ध भने पक्राउ पूर्जी जारी गरिएको छैन ।
हिन्दु–बौद्धिष्टमा एकसाथ उल्लास, श्रद्धा र शान्तिका झलक
हिन्दु–बौद्धिष्टमा एकसाथ उल्लास, श्रद्धा र शान्तिका झलक यो वर्षको असार ६ गते सनातन हिन्दु र बौद्ध धर्मावलम्बीहरुका लागि विशेष दिन बन्यो । आर्थात, हिन्दुहरुले यस दिन श्रद्धा र भक्तिपूर्वक गुरुपूर्णि र व्यास जयन्ती मनाए भने, यसै दिनदेखि बौद्ध धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व तीन महिने वर्षावास शुरु भएको छ । यस वर्ष भिक्षुहरुको कस्तो छ त वर्षावासको तयारी ? 
उर्लिएको भेलले बगाएको जिन्दगी, सधैं यस्तो बिचल्ली ! 
उर्लिएको भेलले बगाएको जिन्दगी, सधैं यस्तो बिचल्ली !  कञ्चनपुरमा गत असार तेस्रो सता आएको बाढीले भीमदत्त नगरपालिका, दोधरा–चाँदनी, पुनर्वास, कृष्णपुर र बेलडाँडी सहितका क्षेत्र बढी प्रभावित भए । बाढीले विस्थापित भएको १५ दिनभन्दा बढी भइसक्यो । तर, यस बाढीबाट प्रभावितहरुको बासको व्यवस्थापन अहिलेसम्म पनि हुन नसक्दा कष्टकर दैनिकी विताउन बाध्य छन् । 
बङ्गलादेशमा अध्ययनरत विद्यार्थीको सहजताका लागि ‘हेल्प डेस्क’
बङ्गलादेशमा अध्ययनरत विद्यार्थीको सहजताका लागि ‘हेल्प डेस्क’ परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि ‘हेल्प डेस्क’ स्थापना गरेको छ ।
बाग्मती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको चेतावनी
बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको चेतावनी हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 
Weather Update