News 24 Television
अविरल वर्षा हुँदा भोजपुरमा सडक भासियो
अविरल वर्षा हुँदा भोजपुरमा सडक भासियो अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ । भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो । 
बनेन पहिरे खोलामा पुल, बर्षामा जोखिमपूर्ण यात्रा 
बनेन पहिरे खोलामा पुल, बर्षामा जोखिमपूर्ण यात्रा  ओखलढुंगाको रामपुर—ओखलढुंगा सडक जिल्लाको निकै ब्यस्त सडक हो । तर सडककै बिचमा पर्ने पहिरे खोलामा पुल नहुँदा वर्षौँदेखि दैनिक नागरिकले सास्ती खेप्दै आएका छन । 
ओलीलाई बालेनको फेरि दनक
ओलीलाई बालेनको फेरि दनक एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि काठमाडौं महानगरका मेयर बालेन शाहले गिरिबन्धु प्रकरणको विषय कोट्याउँदै पुनः कटाक्ष गरेका छन् । लगातारको वर्षासँगै आएको बाढीका कारण खोला किनारका वस्तीहरु डुवानमा परेपछि मेयर शाहले ओलीमाथि फेरि मुख खोलेका हुन् । यो सँगै ओली र बालेनबीचको विवाद पुनः सहतमा आउने देखिएको छ ।
सेती नदीमा बाढी : ६० परिवार सुरक्षित स्थानमा सारियो
सेती नदीमा बाढी : ६० परिवार सुरक्षित स्थानमा सारियो सेती नदीको बाढी बस्तीमा पस्न थालेपछि बैतडीको सिगासका ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । 
बाढी, पहिरो र डुबानमा परी आठको मृत्यु, छ बेपत्ता
बाढी, पहिरो र डुबानमा परी आठको मृत्यु, छ बेपत्ता भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म आठजनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यो समाचार तयार पार्दासम्म विपद्जन्य घटनामा परेर अन्य छजना बेपत्ता भएका छन् भने सातजना घाइते भएका छन् ।
बाढी पसेपछि बस्तीबाट ५६ जनाको उद्धार, अस्पताल जलमग्न
बाढी पसेपछि बस्तीबाट ५६ जनाको उद्धार, अस्पताल जलमग्न भीषण वर्षाका कारण भक्तपुरको दिव्यश्वरी प्लानिङ क्षेत्रमा फसेका ३० पुरुष, २० महिला र छ बालबालिका गरी ५६ जनाको उद्धार गरिएको छ । 
बर्खा लाग्नेबित्तिकै पोखरामा टुसा खोज्नेको ताँती 
बर्खा लाग्नेबित्तिकै पोखरामा टुसा खोज्नेको ताँती  वर्षायामको सुरुवातसँगै पोखराका बजारहरुमा सामान्य समयमा पाक्ने तरकारीभन्दा फरक स्वादको तरकारी पाक्ने गर्छ । माछापुच्छ्रे्र र अन्नपुर्ण हिमालको फेदमा पाइने त्यो तरकारीको नाम हो, टुसा । पछिल्ला वर्षहरुमा टुसाको तरकारीको माग उच्च छ । टुसालाई पोखराको मौसमी तरकारीको रुपमा समेत ब्राण्डिङ गर्न थालिएको छ ।
नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो
नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालन गरिएको गोताखोर तालिम सम्पन्न भएको छ । 
नेपालमा चट्याङको डरलाग्दो तथ्यांक, कुन वर्ष कति क्षति ? 
नेपालमा चट्याङको डरलाग्दो तथ्यांक, कुन वर्ष कति क्षति ?  वायुमण्डलमा जब विद्युतीय चार्जको असन्तुलन हुन्छ, एक ठाउँबाट अर्को ठाउँमा विद्युतीय चार्जको प्रवाह हुन्छ त्यसलाई चट्याङ परेको भन्ने गरिन्छ । यो एक प्रकारको विद्युतीय करेन्ट हो । यो हावामा नै बग्ने गर्छ ।  सामान्यतया चट्याङमा १ करोड भोल्टदेखि १ अर्ब भोल्टसम्म विद्युत् प्रवाह हुने बताइन्छ । 
आफ्नै पसल चोरीको अभिनय गर्दा ...
आफ्नै पसल चोरीको अभिनय गर्दा ... बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् ।  यही असार १ गते साँझ कालिका नगरपालिका वडा नम्बर ६ खोलेसिमलस्थित विनोद सुनचाँदी पसलमा लुटपाट गरेको आरोपमा पसलका सञ्चालकसहित पाँच जना मंगलबार पक्राउ परेका छन् ।
मान्छे र हात्तीबीचको द्वन्द्व : घट्नुको साटो बढेको बढ्यै 
मान्छे र हात्तीबीचको द्वन्द्व : घट्नुको साटो बढेको बढ्यै  झापामा मानव–हात्ती द्वन्द वर्षौँदेखि निरन्तर छ । भारतबाट ठूलो संख्यामा जंगली हात्ती नेपाल प्रवेश गर्दा सिमावती क्षेत्र बाहुण्डाँगी लगायत जिल्लाको अधिकांश पालिकाका स्थानीय वर्षौँदेखि जङ्गली हात्तीबाट पीडित हुदैँ आइरहेका छन्  । 
केही प्रदेशमा भारी वर्षाको सम्भावना
केही प्रदेशमा भारी वर्षाको सम्भावना आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Weather Update