News 24 Television
पशुपति विकास कोषको एक्सन, कहिले होला कार्यान्वयन ? 
पशुपति विकास कोषको एक्सन, कहिले होला कार्यान्वयन ?  पशुपति क्षेत्र विकास कोषले तिलगंगा आवासीय क्षेत्रका बासिन्दालाई स्थानान्तरण नगरी घरटहरा हटाउने तयारी गरेपछि विवाद शुरु भएको छ । 
कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी हाल देशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ । 
ट्यांकर चालकसँग कायल आयल निगम, हतारहतार वार्ता
ट्यांकर चालकसँग कायल आयल निगम, हतारहतार वार्ता पेट्रोलियम ट्याङ्कर ढुवानी चालकहरुले गरेको आन्दोलनले एकै दिनमा पेट्रोलियम बिक्री वितरण प्रभावित बन्यो । एकै दिनको आन्दोलनले अन्य सवारीहरु प्रभावित भए । चालकहरुको आन्दोलनले पेट्रोलियम पदार्थको हाहाकार हुने देखिएपछि नेपाल आयल निगमले सोमवार नै वार्ता गरी सहमति जनायो ।
ज्येष्ठ नागरिकलाई सुविधा, सम्झिने पानी छर्कने !
ज्येष्ठ नागरिकलाई सुविधा, सम्झिने पानी छर्कने ! गृह मन्त्रालयले सामाजिक सुरक्षा भत्ताका लागि २८ वटा जिल्लामा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको छ । 
सहनै नसक्ने गर्मीमा पानी सुक्दा अर्को समस्या
सहनै नसक्ने गर्मीमा पानी सुक्दा अर्को समस्या पूर्वी पहाडमा मनसुन सुरु भई बाढिपहिरोल वितण्डा मच्चाउन थालिसकेको छ । तर देशका अन्य क्षेत्रमा भने अत्याधिक गर्मीको कारण जनजीवन अस्तव्यस्त भइरहेको छ । 
रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा हुने
रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा हुने वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने भएको छ । हाल मच्छिन्द्रनाथको रथ ललितपुरको स्थानीय थती टोलमा रोकिएको छ ।  पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेललगायत विभिन्न ठाउँमा घुमाइएर थती टोलमा राखिएको रथ उक्त दिनदेखि तानिने...
विदेश पठाइदिने भन्दै १५ करोड ठगी गर्ने गिरोह पक्राउ
विदेश पठाइदिने भन्दै १५ करोड ठगी गर्ने गिरोह पक्राउ अमेरिका, कम्बोडिया, न्युजिल्याण्ड र फ्रान्स पठाइदिन्छु भन्दै करिव १५ करोड रकम ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलवार पत्रकार सम्मेलन गरी पक्राउ पर्नेहरुलाई सार्वजनिक गरेको हो । तीन सय जनाभन्दा बढी मानिसहरुसँग अमेरिका कम्बोडिया, न्यजिल्याण्ड, फ्रान्स लगायतका देशहरुमा पठाइदिने भन्दै १५ करोड...
मागेर जीविका चलाइरहेकी ७० वर्षीय वृद्धाको काँधमा ४ नाति–नातिना, सहयोगी मनको खोजी 
मागेर जीविका चलाइरहेकी ७० वर्षीय वृद्धाको काँधमा ४ नाति–नातिना, सहयोगी मनको खोजी  बाजुरामा ४ जना बालबच्चा छोडेर आमाले अर्को विवाह गर्दा ती नबालबालिकाको विचल्ली भएको छ । आफ्नै स्याहार गर्न नसक्ने ७० बर्षीय हजुरआमालाई ८ बर्षमुनिका ४ जना बच्चाको स्याहारसुसार र पालनपोषण गर्नुपर्ने बाध्यता आइलागेको छ । 
अवैध काठ तस्करीमा कर्मचारी नै संलग्न !
अवैध काठ तस्करीमा कर्मचारी नै संलग्न ! सर्लाहीको सागरनाथ वन क्षेत्रबाट अवैध काठ तस्करी भइरहेको पाइएको छ । सर्लाहीको सागरनाथ वन विकास परियोजना भित्रको सागरनाथ, हातीलेद र मुर्तीया जंगलमा ठूलो मात्रामा काठ तस्करी हुने गरेकोे छ । 
बँधुवा मजदुर हकहितको आन्दोलन ढाँचा परिवर्तन गर्न आवश्यक : श्याम श्रेष्ठ
बँधुवा मजदुर हकहितको आन्दोलन ढाँचा परिवर्तन गर्न आवश्यक : श्याम श्रेष्ठ दातृ संस्था एक्सनएड नेपालले बँधुवा मजदुरी अन्त्य गर्न विगत ४० वर्षदेखि नेपालमा क्रियाशील रहेको छ । 
मेलम्चीमा विकासको गलत अभ्यास, त्रासमा स्थानीय, क्षतिपूर्ति पाउने कहिले ?
मेलम्चीमा विकासको गलत अभ्यास, त्रासमा स्थानीय, क्षतिपूर्ति पाउने कहिले ? मेलम्ची खानेपानी आयोजनाका कारण बाढीको त्रासमा बाँच्नुपरेको भन्दै स्थानीयहरु आन्दोलित छन् । सरकारले मेलम्ची आसपासका जनताको विपदजन्य सुरक्षा र राहतका लागि छुट्टै बजेट व्यवस्था गर्नुपर्ने र उनीहरुका समस्याप्रति ध्यान दिनुपर्ने माग उठेको छ । वर्षा याममा आवतजावत गर्न कठिन हुने, बालबालिकामा बाढीको मनोत्रास रहेको र शिक्षा, स्वास्थ्यका लागि समस्या रहेको...
Weather Update