कञ्चनपुरका राना थारु समुदायले मनाए तीज
बिहीबार, साउन २४, २०८१
माछापुच्छ«ेमा पञ्चेबाजा बजाउने पार्क !
बुधबार, साउन २३, २०८१
पार्क भन्ने बित्तिकै हरियाली, अनेकन फुल र बालबच्चाका लागि बिभिन्न खेल भन्ने लाग्छ । तर कास्कीको माछापुच्छ्रे गाउँपालिकामा एउटा यस्तो पार्क निर्माण गरिएको छ जुन नयाँ पुस्ताको लागि सांस्कृतिक पाठशाला बनेको छ । विबाह होस् या अन्य शुभकार्य बाजा बजाउने चलन रहि आएको छ । तर यो ब्यवस्थित रुपमा सञ्चालन...
२५ जनाको क्षमता रहेको कारागारमा ६२ कैदीबन्दी
बुधबार, साउन २३, २०८१
जिल्ला कारागार बाजुराको भवन जीर्ण छ । जीर्ण भवनमा कैदीबन्दीहरूलाई राख्न समस्या त छँदैछ, अझ क्षमता भन्दा दुई गुणा बढी कैदीबन्दी राखिएका छन् ।
रातो मच्छिन्द्रनाथको भोटो देखाइयो, जात्रामा को–को पुगे ?
सोमबार, साउन २१, २०८१
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । जावालाखेलमा आइपुगेको रातो मच्छिन्द्रनाथको रथबाट गुठी संस्थानका प्रमुखले भोेटो देखाउने परम्परा छ ।
इटिटोलबाट मच्छिन्द्रनाथको रथ जावलाखेल पु¥याइयो
शुक्रबार, साउन १८, २०८१
रातो मछिन्द्रनाथको रथयात्रा यस वर्षका लागि विहीबार समापन भएको छ । भोटोजात्राको चार दिन अघि मच्छिन्द्रनाथको रथलाई ललितपुरको इटिटोलबाट जावलाखेल पु¥याएपछि रथयात्रा सम्पन्न हुन्छ । तर, जात्रा भने भोटो देखाएर मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखी बुंगमती पु¥याएपछि मात्रै समापन हुनेगर्छ । रातो मछिन्द्रनाथको रथयात्राको अन्तिम दिन विहीबार कस्तो देखियो त जावलाखेल...
मुगुमा सधैं नुनका हाहाकार, केन्द्रसँग पहुँच नहुँदा उपेक्षामा मुगुवासी
बिहीबार, साउन १७, २०८१
संघीय राजधानी काठमाडौंको सिंहदरबारमा बर्सेनि सुन काण्डदेखि अनेक प्रकरणमा मुछिएकाहरुलाई उम्काउने खेल चल्छ । तर दूरदराजमा रहेको मुगुवासीहरु भने सुनको सिरानी राखेर हरेक बर्ष नुनको जोहो गर्नु पर्ने बाध्यतमा हुन्छन् । मुगुमा ५ के.जी नुन पाउन एक व्यक्तिले ५ सय देखि २ हजार रुपैयाँसम्म खर्च गर्नु पर्छ ।
सञ्चार उद्यमीको गुनासो : मिडिया बचाउन सरकार तत्पर हुनुपछ
बिहीबार, साउन १७, २०८१
लोकतन्त्र र नागरिक अधिकारको लागि राज्य र ब्यवस्था बिरुद्ध उत्रिएका आम संचारमाध्यमका ब्यवस्थापक तथा सञ्चालकहरुले मूलधारका सञ्चार माध्यमहरुलाई बचाउँन आग्रह गरेका छन् ।
क्षणभरमै फेरिन्छ काठमाडौंको दशा ! जोगिने कसरी ?
बिहीबार, साउन १७, २०८१
वर्षायामसँगै विभिन्न स्थानमा बाढी, पहिरो र डुवानका घटना बढ्न थालेको छ । काठमाडौं उपत्यकामा पनि मंगलबार मध्यरातमा परेको अविरल वर्षाले काठमाडौं उपत्यका केहि क्षेत्र ढुवानमा परे ।
दैनिक ५० रुपैयाँ रोड कर तिर्न नसक्ने भन्दै दोधारा चाँदनीका अटो व्यवसायी प्रदर्शनमा
बुधबार, साउन १६, २०८१
कञ्चनपुुरको दोधारा चाँदनी नगरपालिकामा रहेका अटो व्यवसायीहरु आन्दोलनमा उत्रेका छन् । मंगलबार नगरपालिकाले रोड करमा चर्को शुल्क लगाएको भन्दै अटो व्यवसायीहरु आन्दोलनमा उत्रेका हुुन । नगरपालिकाले एउटा अटोबाट दैनिक ५० रुपैयाँ रोड कर उठाउने ठेक्का खोलेको छ ।
एआई, रोवटिक्स र साइबर सेक्युरिटीसम्बन्धी प्रदर्शनी ‘टेक एक्स २०२४’ साउन १५ गतेदेखि
शनिबार, साउन १२, २०८१
सूचना प्रविधिका विद्यार्थीले निर्माण गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोवटिक्स र साइबर सेक्युरिटीसम्बन्धी परियोजनाहरुको प्रदर्शनी ‘टेक एक्स २०२४’ आयोजना हुने भएको छ ।
६ वर्षसम्म रहस्यमय बनेको निर्मला हत्याकाण्ड
शुक्रबार, साउन ११, २०८१
कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखामकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्या भएको ६ वर्ष बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन ।
‘बुद्धका मौलिक दर्शन’ नामक पुस्तक विमोचन
बिहीबार, साउन १०, २०८१
डाक्टर अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन गरिएको छ । बौद्ध दर्शनमा विद्यावारिधि गरेका डाक्टर शाक्यद्वारा लिखित उक्त पुस्तक बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विमोचन गरिएको हो ।
राष्ट्रिय परिचयपत्रको आतंक, पर्सामा थामिनसक्नु भीड
मंगलबार, साउन ८, २०८१
जिल्ला प्रकाशन कार्यालय पर्सामा पनि कर्मचारीले घुसबिना काम नगरेको सेवाग्राहीले गुनासो गरेका छन् । अधिकांश काममा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि प्रशासनमा सेवाग्राहीको भीँड बढेको छ तर सेवा भने सहज नभएको गुनासो सेवाग्राहीको छ ।


