News 24 Television
ज्येष्ठ नागरिकलाई सुविधा, सम्झिने पानी छर्कने !
ज्येष्ठ नागरिकलाई सुविधा, सम्झिने पानी छर्कने ! गृह मन्त्रालयले सामाजिक सुरक्षा भत्ताका लागि २८ वटा जिल्लामा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको छ । 
सहनै नसक्ने गर्मीमा पानी सुक्दा अर्को समस्या
सहनै नसक्ने गर्मीमा पानी सुक्दा अर्को समस्या पूर्वी पहाडमा मनसुन सुरु भई बाढिपहिरोल वितण्डा मच्चाउन थालिसकेको छ । तर देशका अन्य क्षेत्रमा भने अत्याधिक गर्मीको कारण जनजीवन अस्तव्यस्त भइरहेको छ । 
रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा हुने
रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा हुने वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने भएको छ । हाल मच्छिन्द्रनाथको रथ ललितपुरको स्थानीय थती टोलमा रोकिएको छ ।  पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेललगायत विभिन्न ठाउँमा घुमाइएर थती टोलमा राखिएको रथ उक्त दिनदेखि तानिने...
विदेश पठाइदिने भन्दै १५ करोड ठगी गर्ने गिरोह पक्राउ
विदेश पठाइदिने भन्दै १५ करोड ठगी गर्ने गिरोह पक्राउ अमेरिका, कम्बोडिया, न्युजिल्याण्ड र फ्रान्स पठाइदिन्छु भन्दै करिव १५ करोड रकम ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलवार पत्रकार सम्मेलन गरी पक्राउ पर्नेहरुलाई सार्वजनिक गरेको हो । तीन सय जनाभन्दा बढी मानिसहरुसँग अमेरिका कम्बोडिया, न्यजिल्याण्ड, फ्रान्स लगायतका देशहरुमा पठाइदिने भन्दै १५ करोड...
मागेर जीविका चलाइरहेकी ७० वर्षीय वृद्धाको काँधमा ४ नाति–नातिना, सहयोगी मनको खोजी 
मागेर जीविका चलाइरहेकी ७० वर्षीय वृद्धाको काँधमा ४ नाति–नातिना, सहयोगी मनको खोजी  बाजुरामा ४ जना बालबच्चा छोडेर आमाले अर्को विवाह गर्दा ती नबालबालिकाको विचल्ली भएको छ । आफ्नै स्याहार गर्न नसक्ने ७० बर्षीय हजुरआमालाई ८ बर्षमुनिका ४ जना बच्चाको स्याहारसुसार र पालनपोषण गर्नुपर्ने बाध्यता आइलागेको छ । 
अवैध काठ तस्करीमा कर्मचारी नै संलग्न !
अवैध काठ तस्करीमा कर्मचारी नै संलग्न ! सर्लाहीको सागरनाथ वन क्षेत्रबाट अवैध काठ तस्करी भइरहेको पाइएको छ । सर्लाहीको सागरनाथ वन विकास परियोजना भित्रको सागरनाथ, हातीलेद र मुर्तीया जंगलमा ठूलो मात्रामा काठ तस्करी हुने गरेकोे छ । 
बँधुवा मजदुर हकहितको आन्दोलन ढाँचा परिवर्तन गर्न आवश्यक : श्याम श्रेष्ठ
बँधुवा मजदुर हकहितको आन्दोलन ढाँचा परिवर्तन गर्न आवश्यक : श्याम श्रेष्ठ दातृ संस्था एक्सनएड नेपालले बँधुवा मजदुरी अन्त्य गर्न विगत ४० वर्षदेखि नेपालमा क्रियाशील रहेको छ । 
मेलम्चीमा विकासको गलत अभ्यास, त्रासमा स्थानीय, क्षतिपूर्ति पाउने कहिले ?
मेलम्चीमा विकासको गलत अभ्यास, त्रासमा स्थानीय, क्षतिपूर्ति पाउने कहिले ? मेलम्ची खानेपानी आयोजनाका कारण बाढीको त्रासमा बाँच्नुपरेको भन्दै स्थानीयहरु आन्दोलित छन् । सरकारले मेलम्ची आसपासका जनताको विपदजन्य सुरक्षा र राहतका लागि छुट्टै बजेट व्यवस्था गर्नुपर्ने र उनीहरुका समस्याप्रति ध्यान दिनुपर्ने माग उठेको छ । वर्षा याममा आवतजावत गर्न कठिन हुने, बालबालिकामा बाढीको मनोत्रास रहेको र शिक्षा, स्वास्थ्यका लागि समस्या रहेको...
अपाङ्ग व्यक्ति ३७ दिनदेखि सडकमै, सरकार खोइ ?
अपाङ्ग व्यक्ति ३७ दिनदेखि सडकमै, सरकार खोइ ? अपाङ्गता हुनु जीवन जिउनका लागि जटिलताको चरम भोगाई हो । अपाङ्गता समावेशी विकास र नीति नियम बनाउनु जो–कोहीका लागि पनि भविष्यमा हुन सक्ने विपद्को पूर्वतयारी भएता पनि सरकार त्यसमा सधै उदासीन देखिन्छ । जसका कारण अपाङ्गता भएका व्यक्तिहरू सडकमा उर्लेर न्याय माग्न बाध्य छन् । 
छोटो दूरीको मनै लोभ्याउने फेवा पदमार्ग 
छोटो दूरीको मनै लोभ्याउने फेवा पदमार्ग  कुनै समय पदमार्गहरु हिमाली क्षेत्रमा मात्रै हुन्छन् र त्यसमा यात्रा गर्न विदेशी पर्यटक मात्रै आउछन् भन्ने आम विश्वास थियो । तर पछिल्लो समय ट्रेकिङ रुट मासिदै जान थालेको छ । तर नेपालीहरुमा ट्रेकिङ जाने चलन उत्साहजनकरुपमा बढिरहेको छ । यसैबीच लामो दुरीको पैदल यात्रामा निस्कन नसक्नेहरुका लागि भन्दै पोखरामा ‘भ्यु...
दलित समुदायको अधिकारका लागि दलित विकास प्राधिकरण
दलित समुदायको अधिकारका लागि दलित विकास प्राधिकरण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको संवैधानिक र कानुनी अधिकार संरक्षण एवं संवर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा दलित विकास प्राधिकरणको व्यवस्था गरिएको बताएका छन् ।
Weather Update