News 24 Television
देशभरका विपन्नलाई काठमाडौँमा निःशुल्क उपचार
देशभरका विपन्नलाई काठमाडौँमा निःशुल्क उपचार काठमाडौँ महानगरपालिकाले देशभरका जुनसुकै पालिकाका गरिब तथा असहायको निशुल्क उपचार गर्ने भएको छ । सबै नागरिकमा स्वास्थ्य उपचारको पहुँच पुर्याउन भन्दै स्वास्थ्य उपचार सेवालाई काठमाडौं महानगरले प्राथमिकतामा  राख्दै आएको छ । यसै अन्र्तगत देशभरका नागरिकलाई निःशुल्क उपचार दिने योजना कार्यान्वयनमा ल्याउन लागिएको हो । तर, अहिलेकै अवस्थामा के काठमाडौं महानगरको...
हैजाविरुद्ध नेपाललाई सफलता, देशभित्रै बन्यो खोप
हैजाविरुद्ध नेपाललाई सफलता, देशभित्रै बन्यो खोप हैजाविरुद्धको खोपको तेस्रो चरणको परीक्षणमा नेपालले सफलता हात पारेको छ । करिब तीन वर्ष अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजा रोगविरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ गरु गरेको थियो । २०७८ भदौ १० गते मन्त्रिपरिषद्को बैठकले हैजाविरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ गर्न अमनुति दिएसँगै स्वास्थ्य मन्त्रालय मातहतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले परीक्षण सुरु...
खाडीका श्रमिकका दुःख, उमेरसँगै भित्रिँदैछ रोग पनि
खाडीका श्रमिकका दुःख, उमेरसँगै भित्रिँदैछ रोग पनि वैदेशिक रोगजगारीका लागि विदेशीने व्यतिmमा मिर्गैलाको समस्या बढि देखिने गरेको छ । विशेष गरी खाडी मुलक पुग्ने श्रमिकहरुमा मिगैैलाको समस्या धेरै देखिने गरेको तथ्य फेला पर्न थालेको पाइन्छ । स्वास्थ्य संस्थामा मिर्गाैला रोगको समस्या लिएर आउने धेरै विरामीहरु खाडी मुलुकबाट फर्किएका पाइने गरेको देखिन्छ । 
Weather Update