News 24 Television
रोजगारीको अभाव र ‘ब्रेन ड्रेन’को समस्या
रोजगारीको अभाव र ‘ब्रेन ड्रेन’को समस्या शिक्षा व्यक्तिलाई ज्ञान, सीप र योग्यतामा समृद्ध बनाउने महत्वपूर्ण साधन हो जसले रोजगारका अवसरहरू सृर्जना गर्छ । तर नेपालमा शिक्षाले रोजगारीसँग जोड्न सकेको छैन । 
एसईईपछिको शिक्षा झन महत्वपूर्ण, कस्तो विषय छान्ने ? 
एसईईपछिको शिक्षा झन महत्वपूर्ण, कस्तो विषय छान्ने ?  परीक्षाको अन्तिम घण्टी बजिसकेको छ । किताबका पानाहरु सकिइसकेका छन्, तर यात्रा भने बल्ल सुरु भएको छ । एसईई परीक्षा सकिएसँगै नतिजाको पर्खाइमा बसिरहेका लाखौं विद्यार्थीहरू अर्कोतहको शैक्षिक फड्को मार्न तम्तयार भएर बसेका छन् । उच्च माध्यमिक शिक्षामा पाइला राख्न विद्यार्थीहरुसँग अनेक प्रश्नसँगै कैयौँ विकल्पहरु तयारी अवस्थामा छन् । अब...
शिक्षाकै लागि फेरि लफडा, मन्त्रीलाई चौतर्फी हैरानी
शिक्षाकै लागि फेरि लफडा, मन्त्रीलाई चौतर्फी हैरानी शिक्षा विधयेक तोकिएको समयमै पारित होला ? शिक्षकहरुले शंका गरिरहेका छन् । सरकारले गरिरहेको विलम्ब, संसद अवरोधदेखि शिक्षा विधयेकमाथिको छलफल र सांसदहरुको अभिव्यक्तिले पनि शिक्षा विधयेकका जटिलता टुंगिन केहि समय लाग्ने स्थिति देखिन्छ । तर, यस्तो स्थितिमा शिक्षा विधयेकमाथिका तनाव कसरी अघि बढ्लान् ? यो चासोको विषय बनेको छ । 
शासकीय स्वार्थ र अव्यवस्थाका कारण शिक्षा क्षेत्रको विकास हुन सकेन : प्रधानमन्त्री
शासकीय स्वार्थ र अव्यवस्थाका कारण शिक्षा क्षेत्रको विकास हुन सकेन : प्रधानमन्त्री ओलीले भने, 'यतिबेला बल्ल एउटा विश्वविद्यालय स्थापना भयो । र आज पहिलो  दिक्षान्त समारोह हामी गर्दैछौं । शक्ति युगमा यहाँ विद्वताको छलफल हुन्थ्यो, ज्ञानको छलफल हुन्थ्यो र दर्शनको छलफल हुन्थ्यो । आज हामी चार हजार वर्षपछि फेरि त्यस ठाउँतिर फर्केर आइपुगेका छौैँ ।'
नेसनल प्याब्सन काठमाडौँको आयोजनामा टेक्सास कलेजमा ३२७ शिक्षिकाहरुलाई तालिम
नेसनल प्याब्सन काठमाडौँको आयोजनामा टेक्सास कलेजमा ३२७ शिक्षिकाहरुलाई तालिम नेसनल प्याब्सन काठमाडौँ जिल्ला समितिको आयोजनामा टेक्सास कलेज, मित्रनगरमा आज पूर्वप्राथमिक तथा प्राथमिक तहका शिक्षिकाहरूलाई लक्षित गरी शिक्षक तालिम सम्पन्न भएको छ। तालिममा काठमाडौँका ४० विद्यालयबाट ३२७ जना शिक्षिकाहरूको सहभागिता रहेको थियो।
सर्वोच्चको आदेशपछि के गर्दैछन् शिक्षक 
सर्वोच्चको आदेशपछि के गर्दैछन् शिक्षक  सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरुले काठमाडौं केन्द्रित आन्दोलन थालेको झण्डै एक महिना पुग्नै लागेको छ । नयाँ शैक्षिक सत्र शुरु भई भर्ना अभियान सञ्चालन गरी पठनपाठन शुरु गरिसक्ने बेलामा शिक्षकहरुको आन्दोलनले शिक्षा क्षेत्र धाराशायी बनेको छ । 
Weather Update