News 24 Television
भूमिसम्बन्धि अध्यादेशमा जसपाको अड्को, प्रचण्डलाई उपेन्द्रको भर !
भूमिसम्बन्धि अध्यादेशमा जसपाको अड्को, प्रचण्डलाई उपेन्द्रको भर ! सरकारले ल्याएको ६ मध्ये भूमिसम्बन्धि अध्यादेशमा जनता समाजवादी पार्टीले अस्वीकार गर्ने निर्णय गरेपछि केपी ओली नेतृत्वको बलशाली सरकारमाथिका नैतिक प्रश्न पेचिलो बनेको छ । भूमिसम्बन्धिको अध्यादेशमा राष्ट्रपति हुँदै देखिएको अवरोध राष्ट्रियसभासम्म देखिदा ओलीामथि नैतिक रुपमै सत्ता संकट देखिएको छ । 
माओवादी युद्ध हिंसा की जनयुद्ध ? यसैमा अल्झिँदै संसद र दलहरु !
माओवादी युद्ध हिंसा की जनयुद्ध ? यसैमा अल्झिँदै संसद र दलहरु ! तत्कालीन नेकपा माओवादीको नेतृत्वमा संचालित १० वर्षे सशस्त्र युद्धकै जगबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको मानिँदै आएको छ । माओवादीको उक्त युद्ध २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामार्फत शान्तिमा परिणत भएको थियो ।
भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जसपाको निर्णय
भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जसपाको निर्णय जनता समाजवादी पार्टी (जसपा) ले सरकारद्वारा संसदमा पेश गरिएको भूमिसम्बन्धी अध्यादेशलाई अस्वीकार गर्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको जसपाको संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैतिर भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो ।
महाधिवेशनले कांग्रेसमा तरङ्ग : गुट र फुटमा अध्यादेशको नजर
महाधिवेशनले कांग्रेसमा तरङ्ग : गुट र फुटमा अध्यादेशको नजर नेपाली कांग्रेसको १५ औं महाधिवेशन कहिले होला ? आम चासोको विषय बनेको छ । आगामी निर्वाचन अघि वा पछि भन्ने बहस चर्किएको बेला कांग्रेसभित्रको आन्तरिक मतभेदहरु पनि देखिन थालेका छन् ।  नेपाली कांग्रेसको आगामी महाधिवेशन कहिले ? यो सर्वाधिक चासोको विषय बनेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले दुई कार्यकाल...
Weather Update