News 24 Television
स्थानीय तहको उत्पादन प्रवद्र्धन गर्न प्रदर्शनी
स्थानीय तहको उत्पादन प्रवद्र्धन गर्न प्रदर्शनी यतिबेला देशका विभिन्न शहरहरुमा राष्ट्रिय उद्योगिक प्रदर्शनी मेलाहरु चलिरहेकोबेला मकवानपुरको हेटौडामा २ दिने मेला आयोजना गरिएको छ । 
संसदमा सरकार र विपक्षी दल भिड्ने तयारीमा
संसदमा सरकार र विपक्षी दल भिड्ने तयारीमा आगामी माघ १८ गतेदेखि संघीय संसदको हिउँदे अधिवेशन शुरु हुँदैछ । हिउँदे अधिवेशन शुरु हुँदै गर्दा विपक्षी दलहरुले सामुहिक रुपमा संसदमा आवाज उठाउने तयारी गरेका छन् । 
कम्युनिस्टको कार्यक्रममा कम्युनिस्ट नै भनाभनमा ! यसपछि के ?
कम्युनिस्टको कार्यक्रममा कम्युनिस्ट नै भनाभनमा ! यसपछि के ? वामपन्थी विचारधाराको रटान लगाउँदै नेपालमा ठुला–ठुला राजनीतिक दलहरुको उदय  भयो । जसरी यो विचारधाराको वर्चश्व नेपालमा उदय भयो विस्तारै त्यो स्खलित हुँदै गयो । अहिले वामपन्थी विचारधाराको जगमा रहेर राजनीति गर्छौं भन्नेहरु छिन्नभिन्न छन् । 
गुट बनाउनेमा प्रचण्ड पनि, प्रचण्डलाई सकस पार्ने विद्यार्थीको यो चुनाव 
गुट बनाउनेमा प्रचण्ड पनि, प्रचण्डलाई सकस पार्ने विद्यार्थीको यो चुनाव  माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले निर्वाचनमार्फत आफ्नो नेतृत्व चयन गर्दैछ । नेतृत्व चयनको क्रममा गुटमा विभाजित बनेको अखिल क्रान्तिकारी विद्यार्थी संगठनमा प्रचण्डदेखि जनार्दन शर्मासम्मको प्यानल प्रतिस्पर्धामा उत्रिएपछि माओवादीका गुट सतहमै छताछुल्ल बनेका छन् । 
धरान र सिंहदरबारबीच नोकझोक, बीचैमा महेश बस्नेतको इन्ट्री !
धरान र सिंहदरबारबीच नोकझोक, बीचैमा महेश बस्नेतको इन्ट्री ! श्रम संस्कृतिको विकास गर्दै श्रममार्फत नै धारनवासीलाई पानी खुवाउने अठोट गरेका धारन उपमहानगरका मेयर हर्क साम्पाङले केही दिन अघिमात्रै केन्द्र सरकारलाई घचघच्याए । उनले सांकेतिक रुपमा खाली गाग्रो नै सिंहदरबार प्रवेश गराउन खोजेपनि उनी सफल भएका थिएनन् । तरपनि उनले केन्द्र सरकारका खानेपानी मन्त्री र अर्थमन्त्रीलाई भने भेटेर धरानमा खानेपानीको...
कालिन्चोक देवी भगवती कि महाकाली ?
कालिन्चोक देवी भगवती कि महाकाली ? समुन्द्र सतह बाट ३८४२ मिटरको उचाइमा  रहेको कालिन्चोक गौरीशंकर हिमाल लगायत अत्यन्त मनमोहक प्राकृतिक दृश्यावलोकन गर्न पाउने नजिकको तीर्थस्थल भएकोले अचेल सो स्थान आकर्षक पर्यटन गन्तब्य भएको छ । 
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’, क–कसलाई कति फाइदा ?
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’, क–कसलाई कति फाइदा ? सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम अर्थात ‘ब्रेक थ्रु’ गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालुवाटारबाटै भर्चुअल रुपमा ‘ब्रेक थ्रु’ गरेका हुन् । 
संसदमा सत्ता पक्ष र प्रतिपक्ष भिड्ने स्पष्ट संकेत, विपक्षी दल एउटै स्वर 
संसदमा सत्ता पक्ष र प्रतिपक्ष भिड्ने स्पष्ट संकेत, विपक्षी दल एउटै स्वर  संघीय संसदका दुबै सदनको आह्वान माघ १८ गतेका लागि गरिएको छ । संसद बस्ने दिन नजिकिदै गर्दा राजनीतिक दलहरुबीचको मतभेदले नै संसदमा टकरावको स्थिति बन्ने संकेत देखिन थालेको छ । संसदमा किन यस्तो स्थिति आउने देखिन्छ त ? 
संविधान संशोधनमा ओलीको चाहना र सत्ताको बहाना
संविधान संशोधनमा ओलीको चाहना र सत्ताको बहाना नेकपा एमाले सरकारको नेतृत्व गरिरहेको छ । सरकार निर्माण गर्ने सहामतिको महत्वपूर्ण बुँदामा रहेको संविधान संशोधनको विषयमा एमालेले के गर्ला ? चासो स्वभाविक देखिन्छ । यस्तोमा एमालेले संविधान संशोधनलाई कसरी अघि बढाउला त ? 
राजेन्द्र लिङ्देनलाई धवलको काउन्टरले खैलाबैला, फुट्ला त पार्टी ?
राजेन्द्र लिङ्देनलाई धवलको काउन्टरले खैलाबैला, फुट्ला त पार्टी ? राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको मतभेद बाहिरिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबाट पार्टी चल्न नसकेको आरोपसहित महामन्त्री धवलशमशेर जवराले फरक प्रस्ताव नै ल्याएपछि राप्रपाभित्र तरङ्ग पैदा भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको घोषित नीति नै हो, राजसंस्था फर्काउने । राजसंस्था फर्काउने नारासहित राजनीतिक गतिविधिमा सक्रिय हुनुपर्ने राप्रपाको सहकार्य र दलीय मिलाप...
कमजोर स्थानीय सरकार, व्यवसायीको निर्धक्क मनोमानी 
कमजोर स्थानीय सरकार, व्यवसायीको निर्धक्क मनोमानी  भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा सरकारले अर्बौ लगानी गरेको छ । सरकारी लगानीबाट बनेका यस्ता संरचनाहरु कतिपय प्रयोगमै आएका हुँदैनन् भने कतिपय छोटो समयका लागि मात्रै प्रयोगमा आउने र फेरी प्रयोगबिहिन हुने गरेका छन । यसैको एउटा उदाहरण हो ओखलढुंगाको एकमात्र बसपार्क । करोडौै लगानी र लामो समय लगाएर बनाइएको बसपार्क...
सत्ता फेरि पुग्न प्रचण्डको यस्तो रणनीति, ७८ सांसदमा पुरा विश्वास 
सत्ता फेरि पुग्न प्रचण्डको यस्तो रणनीति, ७८ सांसदमा पुरा विश्वास  कांग्रेस एमालेको सहकार्यबाट केपी शर्मा ओली नेत्तृत्वको सरकार बनेपछि बालुवाटारबाट खुमलटार पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय एउटै रटान लगाइरहेका छन् । उनी जहाँ पुग्छन् भनिहाल्छन्, अब यो सरकार धेरै टिक्दैन, अलिकति बल लगायो भने ढलिहाल्छ । 
Weather Update