News 24 Television
बैठकमै सांसदहरुको लफडा ! सभापतिलाई कसले के भने ?
बैठकमै सांसदहरुको लफडा ! सभापतिलाई कसले के भने ? संसदीय समितिका सभापतिहरुको भूमिका र संसदीय समितिको कामकारबाहीका बारे पछिल्ला दिनमा प्रश्नहरु बढ्दो क्रममा देखिन्छन् । प्राय संसदीय समितिका बैठकहरुमा सांसद र सभापतिबीच भनाभनकै अवस्था समेत देखिने गरेको छ । त्यसैले पनि संसदीय समितिका सभापतिको भूमिका र समितिको कामकारबारे सांसदहरुले ध्यानाकर्षण गराएका छन् । 
प्रचण्डको भित्री योजना यस्तोसम्म ! के गर्लान् ओली–देउवा ?
प्रचण्डको भित्री योजना यस्तोसम्म ! के गर्लान् ओली–देउवा ? प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सरकारका कमजोरी केलाएर प्रहार गर्ने पक्षमा आक्रामक बनिरहेको छ । सरकार र सरकारी पक्षसँग सम्बन्धित विषयमा खरो पेश भइरहेको प्रतिपक्षी माओवादी केन्द्रलाई सत्तारुढका केही सांसद र अन्य दलका सांसदले समेत साथ दिन थालेपछि सत्ताको नेतृत्व गर्दै गर्दा पनि एमालेमाथिका प्रश्नहरु थप रोचक बन्न पुगेका छन्...
चिसो र हुस्सुले तराई मधेशमा सवारी चलाउनै समस्या 
चिसो र हुस्सुले तराई मधेशमा सवारी चलाउनै समस्या  पछिल्लो एक सातादेखि रौतहट जिल्ला लगायत तराई मधेसमा शितलहर सँगसँगै बाक्लो हुस्सुका कारण जनजीवन अस्तव्यस्त बनेको छ । बाक्लो हुस्सु र चिसोको कारण जनजीवन कष्टकर त बनेकै छ, त्यसमाथि सवारी दुर्घटनाको जोखिम उच्च भएको छ । बाक्लो हुस्सुको कारण चालकहरुले नजिकैको दृश्य पनि नदेख्दा दुर्घटना जोखिम अन्य बेलाभन्दा उच्च रुपमा...
विश्व–गगनको एकस्वर हुँदा देउवाको रटान भिन्नै ?
विश्व–गगनको एकस्वर हुँदा देउवाको रटान भिन्नै ? नेपाली कांग्रेसले नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयमा बहस चलाएको छ । नेपालमा आउने वैदेशिक सहयोग, लगानी, ऋण र अनुदानको वियषमा हुने राजनीतिक दाउपेचकाबिच चलेको बहसमा कांग्रेसले साझा नीतिको आवश्यकता औल्याएको छ भने एमसीसीको पक्षपोषण समेत खुलेरै गरेको छ । 
सरकारी सिमेन्ट उद्योगमा ताला, आफुखुशी मूल्य बढाउँदै नीजिको दादागिरी 
सरकारी सिमेन्ट उद्योगमा ताला, आफुखुशी मूल्य बढाउँदै नीजिको दादागिरी  सिमेन्टको मूल्यवृद्धि आकाशिएसँगै सर्वसाधारणले घर बनाउने सपना पूरा गर्न कठिनाइ भोग्नुपरेको छ । अर्कोतर्फ, उद्योगपतिहरू भने मूल्यवृद्धिको बहानामा मनग्य नाफा आर्जन गर्दैछन् । बजारमा प्रतिस्पर्धा नभएको र आपूर्ति शृंखला नियन्त्रणमा राखेर मूल्य बढाइएको आरोप उपभोक्ताहरूले लगाइरहेका छन् । 
प्रहरी दिवसकै दिन यस्तो खतरनाक उद्दार, छक्क परे गृहमन्त्री !
प्रहरी दिवसकै दिन यस्तो खतरनाक उद्दार, छक्क परे गृहमन्त्री ! कुनै पनि आपतविपद्को समयमा कसरी उद्धार गरिन्छ भन्ने कौतुहल्ता सबैको मनमा हुन सक्छ । प्राकृतिक प्रकोप, अपहरण जस्ता आपदविपद्मा फसेका मानिसको उद्धार सशस्त्र प्रहरी बलले वा अन्य निकायले ग¥यो भन्ने हामीले सुन्ने गरेका पनि छौं । 
सिंहदरबारमा हर्कको तहल्का, रित्तो गाग्रीले मच्चायो सनसनी !
सिंहदरबारमा हर्कको तहल्का, रित्तो गाग्रीले मच्चायो सनसनी ! स्वतन्त्रबाट निर्वाचित धरान उपमहानगरका मेयर हर्क साम्पाङ बेलाबखत आफ्नै कार्यशीली र अभिव्यक्तिका कारण आलोचित बन्दै आएका पात्र हुन् । 
मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य सुरु,  प्रदेशकै पर्यटन तथा आर्थिक विकासमा टेवा पुग्ने विश्वास
मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य सुरु, प्रदेशकै पर्यटन तथा आर्थिक विकासमा टेवा पुग्ने विश्वास ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी  मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य सुरु भएको छ । 
Weather Update